नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

हरेक वर्षको भाद्र शुक्ल पक्ष तृतीया तिथिमा वराह जयन्ती मनाइने गरिन्छ ।
वेदका अठार पुराणमध्ये वराह पनि एक हो । बराहको दाँतले बलिको प्रतिनिधि गर्छन् । उनको आँखाले दिन र रात बनाउँछन् भने उनको शिरले भगवान् ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ । यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ सुरुवात दिएका हुन् भन्ने विश्वास गरिन्छ । श्री वराह देव को कृपा ले हामी सबैको समस्त मनोकामना पूर्ण होस् ।
वराह जयन्तीको सबैलाई शुभकामना छ !




काठमाडौँ । चीन–भारत जोड्ने छोटो सडक मार्गका रुपमा चर्चा पाउँदै आएको दोलखाको लामाबगर फलाक नाका सडक यथाशीघ्र निर्माणका लागि दोलखाका सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाका एमाले सांसद ईश्वरी रिजालस...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइनेस्टी एयरको हेलिकप्टर उडेको ३ मिनेटमै टावरसँग सम्पर्क विच्छेद भए पनि उद्दार समन्वय केन्द्रले ४८ मिनेटपछि मात्रै खोज तथा उद्दारका लागि प्रभु एयरको हेलिकप्टर...

काठमाडौं । बंगलादेशमा गाजीपुरको काशिमपुर कारागारबाट २०९ कैदी भाग्न सफल भएका छन् । कारागारका सुरक्षाकर्मीलाई बन्धक बनाएर उनीहरूले जेलबाट भागेका हुन् । त्यसक्रममा तीन लडाकुसहित ६ जनाको मृत्यु भएको छ ...
सलिना काभा नेसन्स लिगकी बेस्ट लिबेरो काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भएकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेल...

बरहथवा (सर्लाही) – काम कहिले पनि सानो ठूलो हुँदैन। मिहिनेत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सर्लाहीको लालबन्दी नगरपालिका–२, निवासी ४६ वर्षीय मिथलेश सहनी। सह...

नेपाल सरकारले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत बंगलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम...

बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताएका छन् । “हामी भोलि सपथ ग्रहण ...

रुपन्देही – जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरिमै सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबीच भएको कार्यसम्पादन सम्झौतामा ९८ अङ्क प्राप्त गर्दै रुपन्देही सर्वोत्...