२०८१ साउन २३ का समाचार
अगस्त ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

निर्वासनका लागि शेख हसिना बेलायत जान नपाउने
बेलायती अधिकारीले भने- ‘अस्थायी शरण वा निर्वासन लिनका लागि बेलायत यात्रा गर्ने प्रावधान छैन ।’ बेलायतको शरण लिने तयारी गरेकी शेख हसिना अझै केही दिन दिल्लीमै बस्नुपर्ने भएको छ । एजेन्सी। बंगलादेशकी...

मधेशमा देखियो संघीयताको जात्राः सिंहदरबारमा २५ सदस्यीय अनि मधेशमा २० सदस्यीय मन्त्रिपरिषद
सात प्रदेश रहेको नेपालमा २५ सदस्यीय मन्त्रिपरिषद् छ। केन्द्र सरकारले सातै प्रदेश, ७७ जिल्ला चलाउछ, प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् पनि जम्बो छ। तीन करोडसमेत जनसंख्या नरहेको नेपालमा २५ स...

बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनानेतृत्वको सरकारका मन्त्रीहरू पक्राउ
बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना बाजेद नेतृत्वको सरकारका मन्त्रीहरू पक्राउ परेका छन् । उनीहरूलाई देश छाडेर भाग्न लाग्दै गर्दा पक्राउ गरिएको हो । देश छाड्नका लागि हजरत शाहजलाल अन्तर्राष...

दुई सहसचिव सचिवमा र डिआइजी रामदत्त जोशी एआइजीमा बढुवा : मन्त्रिपरिषद बैठक
मन्त्रिपरिषदको बैठकले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक...

आन्दोलनकारीविद्यार्थी समूहका १३ नेताले गरे राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग भेट
आन्दोलनकारी विद्यार्थी समूहका १३ नेताले राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग भेट गरेका छन्। राष्ट्रपति भवनमा साँझ ६ बजेपछि सो भेटघाट सुरु भएको हो। उनीहरुले अन्तरिम सरकार गठनका विषयमा छलफल गरेको स्थानी...

अब सरकार बनाउने र भत्काउने खेलमा लाग्दिन : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अब सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन्। विराटनगरमा मंगलबार कोशी प्रदेशका नेता तथा कार्यकर्ताको भेलामा पार्टी सत्त...

वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगि गरेको आरोपमा एक युवक पक्राउ
वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएर ललितपुरस्थित इमाडोलमा बस्ने गुनेश कुमार ठाकुर छन् । ३२ वर्षीय ठाकुरले १ करोड ९७ लाख...

बझाङ एमालेले इन्चार्जको जिम्मेवारी ऐन महरलाई
नेकपा एमालेले बझाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा ऐन महरलाई जिम्मेवारी दिएको छ । एमालेको अन्तरपार्टी निर्देशन १० महरलाई जिम्मेवारी तोकिएको छ ।गत बिहीबार बसेको सचिवालय बैठकले महरलाई प...
भारतविरुद्धको फाइनल खेलमा नेपालले ब्लकमा ध्यान दिनुपर्छ : स्पाइकर निरुता ठगुन्ना
राष्ट्रिय भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्नाले भारतविरुद्धको फाइनल खेलमा नेपालले ब्लकमा ध्यान दिनु पर्ने बताएकी छन्। मंगलबार इरानलाई पराजित गर्दै भारतसँगको भेट पक्का गरेपछि निरुताले यस्तो औंल्याए...

इटहरी उपमहानगरले विद्युतीय बस सेवा सञ्चालन गर्ने
सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस ...

एप्पलले यस वर्षको सेप्टेम्बर महिनामा आईफोन १६ सिरिज जारी गर्ने
एप्पलले यस वर्षको सेप्टेम्बर महिनामा आईफोन १६ सिरिज जारी गर्ने अपेक्षा गरेको छ। पछिल्लो जनकारी अनुसार एप्पलले आफ्नो नयाँ आईफोन लाइनअप सेप्टेम्बर १० तारिखमा लन्च गर्न सक्ने सम्भावना रहेको गीज्मोचाइ...

सरकार विरोधी प्रदर्शनका बिच बंगलादेशको राजधानी ढाकाका सडकमा ट्राफिक प्रहरी बेपत्ता, आफैँ ट्राफिक व्यवस्थापन गर्दै विद्यार्थी
सरकार विरोधी उग्र प्रदर्शनका बिच बंगलादेशको राजधानी ढाकाका सडकमा ट्राफिक प्रहरी बेपत्ता छन् । यस्तोमा अस्तव्यस्त सडक व्यवस्थापन गर्न विद्यार्थीहरू आफैँ सडकमा उत्रिएका छन् । ढाकाको कयौँ स्थानमा मंग...

बंगलादेशमा सेनाको केही शीर्ष पदमा हेरफेर
बंगलादेशमा सेनाको केही शीर्ष पदमा हेरफेर गरिएको छ । त्यहाँको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै हेरफेरबारे जानकारी दिएको छ । विज्ञप्तिका अनुसार राष्ट्रिय दूर...

दीपक सिंहले आफ्नो एक वर्षको पारिश्रमिक रकम तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठानलाई दिए
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले आफ्नो एक वर्षको पारिश्रमिक रकम तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान, काठमाडौँलाई प्रदान गरेका छन् । आज हेटौँडामा आयोजित एक कार्यक्रमबीच उ...
२३ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/a0c78ee3-5831-4f93-9a75-d2f70ab5e0f1 सम्बन्धित समाचार १० साउन २०८१ ११ साउन २०८१ १२ साउन २०८१ १३ सा...

भक्तपुर नगरकोट सडक अवरुद्ध
लगातारको वर्षापछि खसेको पहिरोले भक्तपुर–नगरकोट सडक अवरुद्ध भएको छ । चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले आज दिउँसो चाँगुनारायण–६ मुहान पोखरी नजिक पहिरो जाँदा सडकमा अवरुद्ध भएको जानकारी दिनुभयो...

पासाङल्हामुको नामबाट चन्द्रमाको एक भाग नामकरण
काठमाडौं । अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू)ले चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङल्हामु शेर्पाको नामबाट नामकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यस कुराको घोषणा गरेको ह...

गण्डकी प्रदेश सरकारद्वारा प्रहरीलाई उपकरण सहयोग
गण्डकी प्रदेश सरकारले प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले प्रहरीलाई उपकरण सहयोग गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक का...

बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार
काठमाडौँ — बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ । रास्ट्रपति कार्यालय बंगभवनले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै युनुसको न...

रकम हिनामिना गर्ने सहकारीका सचिवसहित तीन पक्राउ
काठमाडौँ- काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन् । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चा...

बङ्गलादेशमा रहेका ४ सय नेपाली विद्यार्थी सुरक्षित
काठमाडौँ । बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भईरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको भन्दै ढाकास्थित नेपाली दूतावासले आफू...

शिक्षक वडले धनगढी उपमहानगरविरुद्ध सर्वोच्चमा दायर गरेका रिट खारेज
धनगढी । धनगढी उपमहानगरपालिकाविरुद्ध एक जना शिक्षकले सर्वोच्च अदालतमा दायर गरेका रिट बदर भएका छन् । धनगढी नमुना प्राविधिक विद्यालयमा कार्यरत शिक्षक नरेन्द्रबहादुर वडले आफ्नो सरुवा शिक्षा ऐन २०२८ को ...

मध्यपूर्वमा डबल डेकर बस चलाउने शान्तिलाई दक्षिण कोरियामा सम्मान
काठमाडौँ । विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ को सिलसिलामा दक्षिण कोरियामा रहेकी शान्ति भण्डारीलाई नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ। बिगत लामो समय देखी युएईमा रहेर मध्यपूर्वकै ...

श्रीलङ्का नौसेनाद्वारा २२ भारतीय मछुवा पक्राउ
श्रीलङ्काको नौसेनाले सोमबार देशको क्षेत्रीय जलक्षेत्रमा अवैध शिकार गरेको आरोपमा २२ जना भारतीय मछुअलाई पक्राउ गरेको छ । देशको उत्तरपश्चिमी प्रान्तको कुदिरमलाई पोइन्ट नजिकै समुद्रमा तस्कर गर्ने भारत...

सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना
चितवन — जथाभावी खनिएका ग्रामीण सडकका कारण आएको लेदोले दुइटा बस र यात्रु त्रिशूली नदीमा बगाएको सरकारले गठन गरेको कार्यदलले निष्कर्ष निकालेको छ । कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन ब...
कल्भर्ट सफा नगर्दा माथिबाट बगेको लेदोले बस बग्यो
काठमाडौं । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले २८ असारमा चितवनको सिमलतालमा त्रिशूलीमा बस खसेको घटनाको प्रतिवेदन बुझाएको छ । सहसचिव छबि रिजालको नेतृत्वमा गठन भएको छानबिन समितिले सिमलताल दुर्घटन...

ओपनएआईले एक वर्षअघि च्याटजीपीटीका टेक्स्टमा वाटरमार्क नराख्ने
च्याटजीपीटीले लेखेको टेक्स्टहरुमा ओपनएआईले वाटरमार्क नलगाउने भएको छ। ओपनएआईले एक वर्षअघि च्याटजीपीटीका टेक्स्टमा वाटरमार्क लगाउने र वाटरमार्क पत्ता लगाउने प्रविधि ल्याएकोमा प्रयोगकर्ताहरुको गोपनीयत...

सहकारी ठगीको फाइल दबाउने, सुन तस्करलाई जोगाउने ज्ञवाली सीआईबीबाट हटाइए
काठमाडौँ — सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा प्रहरीकै छानबिनमा परेका एआईजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट...

वायु सुरक्षामा गम्भीर बन्नु जरुरी
गत बुधबार (२४ जुलाई २०२४)मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईए परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जना यात्रुले ज्यान गुमाउनुप¥यो । दुर्घटनाग्रस्त विमानका कप्तान बाँच...

सेयर बजारमा एकै दिन दुई रेकर्ड : १४५ अंकको गिरावट, झन्डै २४ अर्बको कारोबार
काठमाडौँ — नेपाली सेयर बजारमा मंगलबार एकै दिन दुईवटा नयाँ रेकर्ड कायम भएको छ । सेयर बजार हालसम्मकै सबैभन्दा बढी अर्थात् एक सय ४५ अंकले घट्यो, अर्कोतर्फ सबैभन्दा बढी कारोबार अर्थात् २३ अर्ब ७१ करोड ...

बुधबार कृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल साउन २३ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट ७ तारिख। साउन शुल्क पक्षको तृतिया तिथि। बराह जयन्ती।
राज्य, सत्ता र जनहितका कुरा
‘निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस खान्या इन दुईको ता धन जीव गरिलियाको पनि पाप छैन यी राज्यका महासतुर हुन्’ (पृथ्वीनारायण शाह) । राजा पृथ्वीनारायण शाहको यो दिव्य उपदेशको आशय न्यायकर्ता...

आज विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसा...

अमेरिकाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिनाको 'भिसा खारेज'
अमेरिकाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिनाको 'भिसा खारेज' गरेको छ । भारतीय मिडिया इन्डिया टुडेलेअमेरिकी विदेश मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै हसिनालाई अमेरिकाले भिसा दिन अ...
३४ समाचार देखाइएको