नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




काठमाडौँ – आइतबार अपराह्नपछि काठमाडौँ उपत्यकामा अविरल वर्षा र बाढीले जनजीवन प्रभावित बनेको छ भने ठाउँ-ठाउँबाट क्षतिका विवरणहरू प्राप्त भएका छन् । रात परेपछि काठमाडौँ उपत्यकाका खोलाको सतह बढेर सडक र...

काठमाडौं- पत्रकार सुधीर शर्माले एकैसाथ दुईवटा किताब प्रकाशित गरेर कमालै गरे । त्योभन्दा अर्को कमाल आइतबार उनको पुस्तक विमोचान कार्यक्रममा देखियो ।

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ । नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिद...

काठमाडौंको विष्णुमती खोलामा खसेर एक जना पुरूष बेपत्ता भएका छन्। आइतबार साँझ सवा ८ बजेतिर टोखा नगरपालिका वडा नम्बर ८ रमणबस्तीबाट एक जना पुरूष बेपत्ता भएको एक प्रहरी अधिकारीले बताए। उनका अनुसार लमज...

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याएका छन्। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव सम...

काठमाडौँ । बाणिज्य बैंकहरुले आयात गरेका सुन पर्याप्त बिक्री हुन नसकेको नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । तर, केही व्यवसायीले भने चाहेर पनि आवश्यक सुन पाउन नसकेको गुनासो गरेका छन् । सुनचाँ...
काठमाडौं । फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौँ मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न पाँच तौल समूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । प...
काठमाडौँ — काठमाडौं उपत्यकामा असोज १० देखि मेलम्चीको पानी वितरण गरिने भएको छ । बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गत असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा पानीको माग दैनिक ४७ करोड...