२०८१ भदौ ३० का समाचार
सेप्टेम्बर १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी निर्विरोध निर्वाचित
काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ नेपालको अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्षमा गिरी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा गो...

प्रदर्शनकारी डाक्टरहरू ममता बनर्जीसँग कुरा गर्न सहमत भए, के गतिरोध अन्त्य हुनेछ?
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले शनिबार दिउँसो कोलकाताको विरोध स्थलमा प्रदर्शनकारी जुनियर डाक्टरहरूलाई भेटे, त्यसपछि डाक्टरहरू उनीहरूसँग कुरा गर्न सहमत भए। चिकित्सकहरूले मुख्यमन्त्रीलाई ...

अरविन्द केजरीवालको जेलबाट रिहाइले हरियाणाको चुनावमा के असर पर्नेछ?
हरियाणा विधानसभाको चुनाव सन् 2024 मा हुने भएको छ। मुख्य प्रतिस्पर्धा सत्ताधारी भाजपा र विपक्षी काङ्ग्रेसबिच रहेको छ। जननायक जनता पार्टी (जेजेपी) बाहेक भारतीय राष्ट्रिय लोक दल (आईएनएलडी) र आम आदमी ...

बङ्गलादेशको यो सङ्कटको समाधान के हो?
बङ्गलादेशका जनता विशाल लोडशेडिङ बाट पीडित छन्। विगत केही दिनदेखि विद्युत आपूर्ति बन्द छ। डलर सङ्कटका कारण इन्धनको आपूर्तिको कमीका कारण पावर स्टेसनहरूमा उत्पादन घटेको छ।साथै इन्धन आयातमा निर्भरताका...
सामाजिक सञ्जालबाट किन गायब भए क्रिकेटर सन्दीप लामिछाने ?
क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट एकाएक गायब भएका छन् । शनिबार राति लामिछानेको सबै प्लेटफर्मबाट गायब भएका हुन् । गुगलमा इन्डेक्स भएका उनका अकाउन्टहरू सम्बन्धित स...

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भारतको नयाँ दिल्लीमा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल यतिबेला भारतको नयाँ दिल्लीमा छन्। उनी शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली गएका हुन्। भारतीय कम्युनिस्ट नेता सीतारा...

प्रधानमन्त्री ओलीको कारण बालबालिकाहरूले न्याय पाएनन्, बाल दिवसको शुभकामना दिन सकिन : मेयर बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण न्याय नपाएर बालबालिकाहरूले ज्यान गुमाउन परेकाले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन्। सामाजिक सञ्जालम...

गुडिरहेको गाडीमाथि पहिरो खसेपछि...
ताप्लेजुङमा पिक अपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्र...

ओलीले बालेनलाई किन दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साहबारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्...
नेपाल प्रिमियर लिगको खेलाडी अक्सन दशैँ अघि नै हुने
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडीले २० लाख पारिश्रमिक पाउने भएका छन् । आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ आयोजना हुने एनपीएलका आठ मार्की ख...

कांग्रेसले कोशीमा देखायो जात्रा, किन अनसनमा बसे पूर्वमुख्यमन्त्री कार्की ?
कांग्रेस र एमालेबीच गठबन्धन भएको साढे दुई महिना भइसक्यो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको पनि दुई महिना पुग्न लागेको छ।तर, कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ कांग्रेसले कोशी प्रदे...
एसियन हक्की च्याम्पियन्समा साविक विजेता भारतले पाकिस्तानलाई २–१ ले हरायाे
एसियन हक्की च्याम्पियन्स ट्रफीमा शनिबार राति भएको खेलमा साविक विजेता भारतले पाकिस्तानलाई २–१ ले हराएको छ। खेल चीनको हुलुनबुइरस्थित मोकी हक्की प्रशिक्षण केन्द्रमा भएको थियो। यस प्रतियोगितामा भारतको...

ह्वावे प्रतिबन्धले पोर्चुगललाई १ बिलियन युरो नोक्सान गर्न सक्ने चेतावनी
ईवाईको अध्ययनले ह्वावे प्रतिबन्धले पोर्चुगललाई १ बिलियन युरो भन्दा बढी नोक्सान गर्न सक्ने चेतावनी दिएको छ। ईवाईद्वारा गरिएको नयाँ अध्ययनले पोर्चुगलमा ह्वावेको उपस्थितिले विशेष गरी फाइभजी नेटवर्कको...

दश लाखभन्दा बढी अफगानी नागरिकलाई मानवीय सहायता प्राप्त
अफगान रेड क्रिसेन्ट सोसाइटीले गत वर्ष युद्धग्रस्त अफगानिस्तानमा दश लाखभन्दा बढी मानिसहरूलाई मानवीय सहायता वितरण गरेको छ । “गत वर्ष १४ लाख ३० हजार भन्दा बढी जोखिममा परेका र प्रभावित मानिसहरूले आर्थ...

कम्युनिस्ट भारदारी सभाको अभ्यासमा ओली
हुन त पद र शक्तिमा पारिवारिक शाखा–सञ्जालको हालीमुहाली गराएकामा सबैभन्दा बढी बद्नाम पुष्पकमल दाहाल प्रचण्ड छन् । मोहनविक्रम सिंहले श्रीमती दुर्गा पौडेल, सीपी मैनालीले श्रीमती सीता खड्का, वामदेव गौत...

सुदूरपश्चिम सरकार दुई महिनादेखि उधाराेमा चल्दै,कर्मचारीले तलब पनि खान पाएनन्
राजनीतिक दाउपेचका कारण सुदूरपश्चिम प्रदेश सरकार दुई महिनादेखि बजेटविहीन छ। एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकार ढलेपछि वर्तमान सरकार (कमल शाह नेतृत्व)ले अध्यादेशमार्फत् कर उठाउने व्...

मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर ...

एघार लघुजलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन
जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् । विगत साढे दुई दशकभन्दाअघि युएनड...

दही बिक्री गरेर मनग्य आम्दानी
टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु ...

चक्लाबन्दीपछि बाँझो जग्गा हराभरा
बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सद...

सिद्धकाली मन्दिर ओझेलमा
चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिर प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गरेका छन् । धार्मिक र पर्यटकीय द...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज (आइतवार) सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस...
३० भदौ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/670489af-37df-4be6-aead-7db364b9c9b1 सम्बन्धित समाचार १७ भदौ २०८१ १९ भदौ २०८१ २० भदौ २०८१ २१ भदौ २...

सुनको मुल्य बढेको बढ्यै
काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम निरन्तर रुपमा चलिरहेको छ । दिन दिनै सुनको मुल्यमा रेकर्ड कायम हुँदै गत हप्ताभरी पनि सुनले नयाँ रेकर्ड बनाइरह्यो । अहिले सुन तोलाकै एक लाख ५६ हजार...

पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा रमाउँदै ...
चेल्सीको जितमा १४ पहेँलो कार्डको कीर्तिमान
काठमाडौँ — सब्स्टिच्युट क्रिस्टोफर एककुन्कुले खेलको अन्त्यतिर गरेको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथलाई १–० ले हराएको छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला ८५ औं मिनेटमा एनकुन्कु...
सोसिसाडमाथि रियलको सजिलो जित
काठमाडौँ — दोस्रो हाफमा सम्भव दुई गोलमा रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा रियल सोसिडाडमाथि सजिलो २–० को जित निकालेको छ । रियल एरिनामा भएको खेलमा भिनिसियस जुनियर र केयलिन एमबापेले एक/एक गोल ग...
यस्तो छ पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका
काठमाडौँ- नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले शनिवार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जारी निर्वाचन कार्यतालिकाअनु...
पोखरा महानगरले पलेशालाई २ लाख २२ हजारसहित सम्मान गर्ने
पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यले पेरिस ओलम्पिकमा नेपाललाई पदक ...

राजदूत अनुमोदन अन्योलमा
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले आइतबार १७ देशका लागि सिफारिस भएका राजदूतको नामको विषयमा आइतबार निर्णय गर्ने भएको छ । प्रस्तावित राजदूतले पेस गरेको कार्ययोजना सुनिसकेपछि संसदीय सुनुव...

यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै
काठमाडौँ, भदौ ३० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ । विगतमा शिक्षा दिवसको दिन विशेष ...

पश्चिमाको चेतावनीका बीच इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण
तेहरान : लामो समयदेखि पश्चिमा आलोचना खेप्दै आएको एयरोस्पेस कार्यक्रमका लागि इरानले शनिबार नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह
चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चीनका रक्षामन्त्री डोङ जुनले बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै गाजा र यु...
सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध
काठमाडौँ — सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा सरकारले पाँच वर्षदेखि विद्याभूषण पदक वितरण गर्न सकेको छैन । विभिन्न तहका सर्वोत्कृष्ट विद्यार्थीलाई सरकारले हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदी...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८१ साल भदौ ३० गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर १५ तारिख। भाद्र शुल्क पक्षको द्वादशी तिथि।
३५ समाचार देखाइएको