नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्

सहज पर्यटन संसारका सबै जनाको पहुँचमा हुनुपर्दछ जसले गर्दा हामी बाचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकुन, अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्त्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा व्यापक रूपमा जानकारी र छलफल गरिन्छ ।




काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीसँग न्यूयोर्कमा भेटवार्ता गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओली सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्र...

काठमाडौं । मुसलधारे वर्षाका कारण देशभरका नदीहरुको सतह बढेको छ । उपत्यकाका कतिपय स्थान भने डुबानमा परेका छन् । नदीहरुको सतह बढेपछि आसपासका क्षेत्र डुबानमा परेका छन् । कुलेश्वर, बल्खुलगायत क्षेत्रमा...

११ असोज, काठमाडौं । अघिल्ला वर्षजस्तो मौसम सामान्य हुन्थ्यो भने यति बेला घमाइलो मौसमले दशैं मुड सुरु भइसकेको हुन्थ्यो । तर यस वर्ष दशैंको मुखमा दिनचर्या नै बिथोलिने गरी वर्षा भएको छ । मनसुनी प्रणा...

सिरहा — सिरहाको कल्याणपुर नगरपालिका–८ की ३७ वर्षीया उषा कुमारी दास निरक्षर हुन् । तर, उनी पढाईको महत्व बुझ्छिन् । उनका श्रीमान् सुरेश दास दश वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । श्रीमा...

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक अवरुद्ध भएको छ। पाल्पाको केराबारी खण्डमा ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध भएको बताइएको छ ।
कास्की। ४५ औं विश्व पर्यटन दिवसका दिन शुक्रबार स्थल मार्गबाट पोखरा आएका तीन पर्यटकलाई विशेष सम्मानसहित स्वागत गरिएको छ । पोखराको अम्मटमा आयोजित समारोहमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका त...

काठमाडौँ : काठमाडौँ प्रशासनले नागढुंगा-चितवन र बल्खु-सिस्नेरी-हेटौँडा सडकमा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाएको छ। निरन्तरको अविरल वर्षाका कारण जोखिम बढेको भन्दै काठमाडौँ प्रशासनले थानकोट हुँ...