नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृपक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गबीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना । सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौं, हैन र ?
स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस्वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् तृतीया श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।




मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई बलियो बनाउन लाग्नु पर्ने बताएकी छन्। मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा शुक्रबार विराटनगरमा आयोजित ‘जबज मार्गदर्शनमा सुशासन र समृ...
पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता स्व. प्रकाश राईप्रति शुक्रबार श्रद्धाञ्जली अर्पण गरिएको छ । स्व. राईलाई श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई शुक्रबार त्रिपुरेश्वरस्...

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउदै आएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट को...
काठमाडौं । लोकसेवा आयोगमा गत वर्ष माग भएका ३ हजार ६ सय ६० पदका लागि प्रतिस्पर्धा गर्न ४ लाख ७३ हजार ४ सय ९० जनाले आवेदन दिएका छन् । लोकसेवा आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न पदमा दरखास्त म...

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम् जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संविधानमार्फत मुलुकले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीतालगायतका उपलब्धि प्राप्त गरेकाले यसको रक्षा जरुरी भएको बताएका...
काठमाडौँ — साउदी अरबको पूर्वीक्षेत्र अलकसिममा ४० जना नेपाली श्रमिक अलपत्र परेका छन् । नेपालबाट सगरमाथा म्यानपावर, यात्रा एचआर, ओम ओभरसिजबाट साउदी लगिएका नेपाली श्रमिकहरु अलपत्र परेका हुन् । यो समूह...

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास सङ्गठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ। बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप...

एजेन्सी । इजरायलले गरेको ट्याङ्क र हवाई हमलामा कम्तीमा १४ जना प्यालेष्टिनीहरूको मृत्यु भएको रोयटर्सले जनाएको छ ।