मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज ४ को विवरण
आज

२०८१ असोज ४ का समाचार

सेप्टेम्बर २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१११ हप्ता अघि

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १० औं वर्ष सुरु भएको छ । राजनीतिक अभ्यासका क्रममा संविधान परिस्कृत र विकसित हुँदै जाने गतिशील दस्तावेज हो । संविधान जड नभएर समयानुकूल ...

ratopati.com१११ हप्ता अघि

शशिकला स्मृति पत्रकारिता पुरस्कारबाट काफ्ले र ढकाल पुरस्कृत

इलाम । सहिद स्मृति प्रतिष्ठानले स्थापना गरेको ‘शशिकला स्मृति पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकारद्वय रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत भएका छन् । संविधान दिवसका अवसरमा बिहीबार इलाम सदरमुकाममा आ...

ratopati.com१११ हप्ता अघि

अनेमसंघ क्रान्तिकारी गण्डकीको अध्यक्षमा शाही निर्वाचित

कास्की । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित भएकी छन् । पोखरामा बिहीबार राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा...

ratopati.com१११ हप्ता अघि

बाढीका कारण पश्चिम बंगालमा ३ जनाको मृत्यु, अढाई लाख मानिसहरू प्रभावित

कोलकाता । भारतको दक्षिणी पश्चिम बंगालमा बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाढीबाट अढाई लाखभन्दा धेरै मानिसहरू प्रभावित भएका छन् । बाढीले पश्चिम बंगालका ६ जिल्लामा बढी क्षति गरेको छ । मुख्यमन्...

ratopati.com१११ हप्ता अघि

कञ्चनपुरमा वर्षा र हुरीले धान बालीमा क्षति, किसान चिन्तित

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन् । पाकेर तयार भएको...

ratopati.com१११ हप्ता अघि

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ । साक्षरताका...

ratopati.com१११ हप्ता अघि

विद्युतीय म्यासेजद्वारा गराइएको थियो पेजर र वाकीटकी विष्फोट

बेरुत । लेबनानमा विष्फोट भएका सञ्चार उपकरणहरू पेजर र वाकीटकीमा विद्युतीय म्यासेजमार्फत् विष्फोट गराइएको खुलेको छ । संयुक्त राष्ट्रसंघका लागि लेबनानी मिसनले विद्युतीय म्यासेजद्वारा सञ्चार उपकरणहरू ...

ratopati.com१११ हप्ता अघि

मधेसमा बर्सेनि बढ्दै कुपोषण समस्या

जनकपुरधाम । मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेस प्रदेशको एक तथ्याङ्कले देखाएको छ । मधेस प्रदेश स्वा...

ratopati.com१११ हप्ता अघि

अङ्ग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थी बढे, व्यवस्थापनमा चुनौती

महोत्तरी । सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । गौशाला नगरपालिका–१० मरहा...

barnanmedia.com१११ हप्ता अघि

लेबनानका प्रधानमन्त्रीले इजरायली आक्रमण नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघलाई गरे आग्रह

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले संयुक्त राष्ट्र सङ्घलाई इजरायलविरुद्ध "कडा कदम" चाल्न आह्वान गरेका छन्। यस हप्ता लेबनानमा उपकरणहरूको विस्फोटको पछाडि इजरायलको मोसाद जासुसी एजेन्सी रहेको थुप्र...

barnanmedia.com१११ हप्ता अघि

इजरायलले लेबनानमा हिजबुल्लाहको स्थानमा बम प्रहार गर्याे

हिजबुल्लाहका शीर्ष नेता हसन नस्रल्लाहको भाषणमा इजरायली सेनाले लेबनानका धेरै सहरहरूमा समूहको स्थानमा आक्रमण गऱ्यो। नस्रल्लाहको भाषणको केही क्षणअघि इजरायलले दक्षिणी लेबनानमा ताजा हवाई आक्रमणको पुष्ट...

barnanmedia.com१११ हप्ता अघि

'एक राष्ट्र-एक निर्वाचन' कार्यान्वयन गर्न सरकारले कुन कठिनाइहरूको सामना गर्न सक्छ

केन्द्रीय मन्त्रीमण्डलले बुधबार 'एक राष्ट्र, एक निर्वाचन' सम्बन्धी उच्चस्तरीय समितिको सिफारिसलाई अनुमोदन गरेको छ। समितिको नेतृत्व पूर्व राष्ट्रपति रामनाथ कोविन्दले गरिरहेका छन्। केन्द्र सरकारको दा...

barnanmedia.com१११ हप्ता अघि

किन टर्की भारत, चीन र रुस मिलेर बनेको आर्थिक गठबन्धनमा सामेल हुन चाहन्छ?

"हाम्रा राष्ट्रपतिले पहिले नै स्पष्ट गरिसकेका छन् कि टर्की ब्रिक्स लगायत सबै महत्त्वपूर्ण मञ्चहरूमा भाग लिन चाहन्छ।" टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनको पार्टीका प्रवक्ता ओमर सेलिक। प्रवक्ताले...

barnanmedia.com१११ हप्ता अघि

सहकारी ठगीको अनुसन्धानबाट जोगिन् देउवालाई फकाउँदै रवि लामिछाने

सहकारी ठगी प्रकरणमा उन्मुक्ति पाएको दाबी गरिरहेका रास्वपा सभापति रवि लामिछानेको प्रवृत्ति छ, सत्तामा छँदा अहमता पाल्ने, कसैलाई नटेर्ने। कुनै बेला सञ्चारकर्ममा रहेका रवि दुईपटक उपप्रधान एवं गृहमन्त्...

barnanmedia.com१११ हप्ता अघि

गाजामा आक्रमण बन्द नभएसम्म रोकिदैनौँ : हिजबुल्लाहका प्रमुख

हजारौँ कार्यकर्ताको सञ्चार उपकरण विस्फोटमा परिणत भएपछि हिजबुल्लाहका प्रमुखहसन नसरल्लाहले बिहीबार आफ्नो शक्तिशाली समूहलाई ‘अभूतपूर्व’ धक्का लागेको स्वीकार गरेका छन् इजरायलले दुई दिनमा लेबनानमा ३७ ज...

barnanmedia.com१११ हप्ता अघि

अनेरास्ववियुका अध्यक्ष समिक बडाल न्यूयोर्क उडे

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष समिक बडाल न्यूयोर्क उडेका छन्। उनी उता उडेपछि अहिले संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गोविन्द गिरीले पाएका...

barnanmedia.com१११ हप्ता अघि

सलमानको कार पछ्याउने बाइकमा सवार युवक पक्राउ

मुम्बई प्रहरीले सलमान खानको कारलाई पछ्याएको आरोपमा उजैर फैज मोहिउद्दीन नामका एक युवकलाई पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार युवकले निकै तीव्र गतिमा बाइक चलाएको आरोप लगाइएको छ र सलमानको का...

barnanmedia.com१११ हप्ता अघि

हिजबुल्लाहको हमलामा दुई इजरायली सैनिक मारिए

बिहीबार हिजबुल्लाहको हमलामा दुई इजरायली सैनिक मारिएका छन्। हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको ड्रोन र मिसाइल आक्रमणमा दुई इजरायली सैनिक मारिएका हुन्। इजरायली सेनाले लेबनानसँगको सीमानजिकको क्षेत्रम...

barnanmedia.com१११ हप्ता अघि

अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण

नेपाल-अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौँ बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सद...

barnanmedia.com१११ हप्ता अघि

नेता भाषण गरिरहेका बेला इजरायलद्वारा लेबनानमा हवाई हमला

नसरल्लाहले भाषण दिइरहेका बेला इजरायली सेनाले भने हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको छ। बेरुतमा उपस्थित बीबीसी संवाददाता ह्युगो बाचेगाले भाषणका क्रममा धेरै विमान कम उचाइमा उडेको देखेको बताएका छ...

barnanmedia.com१११ हप्ता अघि

२० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले कमजोर आर्कटिक पारिस्थितिकीय प्रणालीमा सम्भावित इन्धन चुहावटलाई रोक्न...

barnanmedia.com१११ हप्ता अघि

नागरिकस्तरबाट मनाइएको पहिलो ‘नेशनल डे कन्सर्ट’ले संविधान दिवसको रौनक बढायो

काठमाडौँ, ३ असोजः संविधान दिवसका अवसरमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ मनाउने घोषणा भएसँगै काठमाडौँको दरबारमार्ग क्षेत्रमा केही दिनअघिदेखि नै चहलपहल फेरिएको थियो । दुई दिनअघिबाट प्रहरीले उक्त म...

barnanmedia.com१११ हप्ता अघि

रसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’

काठमाडौँ, ४ असोज : नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देश...

rajdhanidaily.com१११ हप्ता अघि

४ असोज २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/7bfcf651-dded-4f01-bc1e-34ddae5c0949 सम्बन्धित समाचार २१ भदौ २०८१ २२ भदौ २०८१ २३ भदौ २०८१ २४ भदौ २...

barnanmedia.com१११ हप्ता अघि

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौँ, ४ असोज : संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुम...

rajdhanidaily.com१११ हप्ता अघि

१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्षको साउन र भदौमा १२ अर्ब २० करोड प्रत्यक्ष वैदेशिक लगानी गर्ने प्रतिबद्धताका साथ १ सय ७३ उद्योग सञ्चालनका लागि विदेशीले उद्योग दर्ता गरेका छन् । उद्योग विभागका अनुसार भदौ...

rajdhanidaily.com१११ हप्ता अघि

संविधान दिवसः कतै उत्सव, कतै अन्त्येष्टि यात्रा र कालो दिवस

काठमाडौं । ३ असोजको संविधान दिवसलाई कतै उत्सव र कतै विरोधका रूपमा मनाइएको छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि प्रत्येक वर्ष देशैभर मनाइँदै आएको संविधान दिवस कतै उत्सव, कतै कालो दिवस त क...

rajdhanidaily.com१११ हप्ता अघि

१६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन गरेको छ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । रा...

ratopati.com१११ हप्ता अघि

आजको विनिमय दर : कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ ।...

rajdhanidaily.com१११ हप्ता अघि

भ्रष्टाचारको भड्खालोमा भासिदै मुलुक

अहिले मुलुकमा दैनिकजसो कुनै न कुनै भ्रष्टाचारसंग सम्बन्धित खबरले प्रत्रपत्रिका तथा समाचार माध्यमहरु भरिने गरेका देखिन्छन्। निजामती कर्मचारी देखि उच्च ओहोदामा पुगेका नेतासम्म, शिक्षक देखि उत्कृष्ट ठ...

rajdhanidaily.com१११ हप्ता अघि

धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.८ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा निर्माण गरिएको दुई तले भवन आज उद्घाटन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्त...

khabarhub.com१११ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २० तारिख। तृतीया श्राद्ध। आश्मिन कृष्ण पक्षको तृतीया तिथि।

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको