नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

दीपज्योतिः परंब्रह्म दीपज्योतिर्जनार्दनः।
दीपो हरतु मे पापं दीपज्योतिर्नमोऽस्तुते॥
दियोको प्रकाश परम ब्रह्म हो। दियोको प्रकाशले भगवान विष्णुको प्रतिनिधित्व गर्दछ।यो ज्योतिले हाम्रा पापहरू हटाओस्, दिव्य प्रकाश को नमस्कार।यस वर्ष तिहारमा बालिएका हरेक दियोहरुले दया जगाओस्, रक्षा गरोस्, माया पलाओस् ।





काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको प्रशिक्षण पाठ्यसामाग्री परिमार्जन उपसमितिको संयोजकमा डा सुरेश आचार्य नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका ...

पाटन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंंहले नागबहाललाई पञ्चायतकालमा लोकतन्त्रवादीहरूको बहालका रूपमा चिनिने गरेको स्मरण गरेका छन् । ललितपुर महानगरपालिका वडा नं १६ नागबहालमा नेपाल ...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको बताएका छन । ‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्य...

काठमाडौं । त्रिमूर्ति निकेतनमा ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती सम्पन्न भएको छ । प्रमुख अतिथि गीता खत्री, त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाई तथा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका ...
इस्लामावाद — फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो । मिडिय...

पर्वत : चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ। नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो। जिल्ला अस्पतालले कुश्मा नगरपालिका-५...
काठमाडौं । आईटीएफ तेक्वान्दो विश्वकप–२०२४ मा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ ।

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गत भाषा तथा साहित्य समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे औं ११६ जयन्तीको अवसरमा वृहत कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भचुअल माध्यमद्वारा गर...