२०८१ कार्तिक १६ का समाचार
नवेम्बर १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अभियान चलेको टिप्पणी' देखि 'संविधान संशोधनका क्रममा रगतको खोला बग्ने चेतावनी' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. कुकुर तिहार मनाइयो, लक्ष्मी पूजा पनि आजै ...

गुगललाई रुसको जरिवाना: गणना गर्नै नसकिने रकम, २० डेलिसियन डलर !
क्लिकमान्डु गुगलले प्रतिबन्ध लगाएका रुसी युट्युब च्यानलहरु सञ्चालन गर्न अस्विकार गरेपछि रुस सरकारले निलभन्दा पनि धेरै २ अंकपछि लगातार ३४ वटा शुन्यको रकम अर्थात् २०,००,००,००,००,००,००,००,००,००,००,००...

तरकारी खेतीबाटै वार्षिक छ लाख कमाइ
पाल्पा । गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् । रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको...

खाली पेटमा चिया खाँदा क्यान्सर हुने जोखिम
काठमाडौँ । धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु 'स्टेटस सिम्बल' को रु...

बाँसको र्याक बनाएरै जीविकोपार्जन
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् । बुबाले विसं २०५२ मा सुरु गरे...

अर्बपति मस्कलाई अदालतमा उपस्थित गराउन आदेश
वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई असीमित चन्दा दिएकै कारण विवादमा तानिएका अर्बपति एलन मस्कलाई फिलाडेल्फियाको एक अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ । मस्कले निर्वाचनमा...

सरकार पिच्छे भूमि समस्या समाधान आयोग, सरकारले बनायो १९औँ आयोग
भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि भन्दै हरेक सरकारले भूमि आयोग गठन गर्ने गरेका छन्। राजनीतिक प्रतिनिधित्वका आधारमा गठन हुने यस्ता आयोगको काम वास्तविक सुकुम्बासी समस्या समाधानका लागि हुँद...

लद्दाखको एलएसीमा भारत र चीनबिचको सम्झौताको महत्त्व के हो?
भारत र चिनबीच पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखामा महत्वपूर्ण सम्झौता भएको छ। मिडिया रिपोर्टका अनुसार दुई गतिरोध बिन्दुहरू-डेपसाङ र डेमचोकबाट सेनाहरू फिर्ता भएका छन् र चाँडै यी घर्षण बिन्दुहर...

जङ्क कम्प्युटरबाट सुन निकाल्ने जुगाद के हो?
एसिडले जलिरहेका काकाका हातले सिराजलाई फोहोरबाट 'शुद्ध सुन' बनाउन सिकाउँदै थिए। यो कराचीको सेरशाह कबड्डी बजारको क्षेत्र हो जहाँ खैबर पख्तुनख्वाको एउटा सानो गाउँका सिराज ठुला सपना लिएर आएका थिए। सिर...

इमरान खानलाई सत्ताबाट हटाउने पाकिस्तानको दाबीबारे अमेरिकाले के भन्यो?
इस्लामावादः अमेरिकाले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सरकारलाई अपदस्थ गर्नमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ। अमेरिकाले यी आरोपहरूमा कुनै सत्यता नभएको र इमरान खान विरुद्धको ...

कोसेली घरमा सिन्कीदेखि हाते कागजसम्म उपलब्ध
बागलुङ । बागलुङमा उत्पादन भएको अर्गानिक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घ बागलुङले सघाउन थालेको छ । सङ्घ बागलुङले २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरी स्थानीय उत्पादनको खरि...

सशस्त्र बनाईदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ
सशस्त्र प्रहरी बनाईदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो।...

जर्मनीले इरानी वाणिज्य दूतावास बन्द गर्ने
जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ । जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले जर्मनमुलका इरा...

स्पेनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो
स्पेनमा बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा कम्तीमा १५८ जनाको मृत्यु भएको स्पेनी अधिकारीले पुष्टि गरेका छन् । स्पेनले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा ग...

कस्तो केरा खाने, कस्तो नखाने ?
केरामा पोटाशियम, फोलेट, कार्बोहाइड्रेट र ट्रिप्टोफ्यान जस्ता पोषक तत्वहरु पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको केराले कहिले काँही बेफाइदा पनि गर्छ । केरा पकाउने र पाक...

लक्ष्मी पूजा : राति राजधानीमा बढी चहलपहल
काठमाडौँ, १६ कात्तिक : नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौँ उपत्यकामा बढी नै चहलपहल देखिन्छ । विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल द...

कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी
पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् । डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौँ फर्किएको नेपाल पश...

देवकोटा जयन्तीमा गुञ्जिए कविता
काठमाडौँ, १६ कात्तिक : ‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा एक सय १६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस...

भारु एक सयको एक सय ६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक
जलेश्वर (महोत्तरी)- तिहार र छठका लागि जिल्लाको सीमापारी बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि रु एक सय ६६ नेपाली तिर्दै आएका छन् । नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारत...

किशोरी बेपत्ता प्रकरण : हवल्दार जोशी पूर्पक्षका लागि जेल चलान
बैतडीमा नेपाल प्रहरीका हवल्दार कृष्णराज जोशी पूर्पक्षका लागि कारागार चलान भएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका-२ क किशोरी बेपत्ता बनाएको तथा जबर्जस्ती करणीको मुद्दामा हवल्दार जोशीलाई मंगलबार जिल...

मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मीपूजा
इनरुवा (सुनसरी)- “लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ” अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै लक्ष्मीपूजा मनाइएको छ । सदरम...

विदेशी मुद्राको विनिमय दर, आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा काय...

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
काठमाडौँ, १६ कात्तिक : यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार...

चलचित्र बोर्डले छायाकारलाई १० दिन निःशुल्क ड्रोन पाइलट तालिम दिने
चलचित्र विकास बोर्डले नेपाली छायाकारलाई १० दिने निःशुल्क ड्रोन पाइलट तालिम दिने घोषणा गरेको छ। नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोग बढ्न थालेको छ। दृश्यलाई थप आकर्षक बनाउने उद्देश्यले छायाकारहर...

तिहार: लक्ष्मीपूजाको दिन रातभर व्यस्त काठमाडौँ
काठमाडौँ- नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मीपूजाको दिन रातिसम्म पनि काठमाडौँ उपत्यकामा बढी नै चहलपहल देखिएको छ । विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाड...

फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
काठमाडौँ, १६ कात्तिक : फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती,...
हङकङ सिक्सेस – नेपाल र इङ्ग्ल्याण्ड आज खेल्दै
२०औं द हङकङ सिक्सेस प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज नेपालले इङ्ग्ल्याण्डको सामना गर्दैछ । खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शुक्रवार बिहान ७ः१० बजे सुरु हुनेछ । ३ पटकको च्याम्पियन इङ्ग्...

अम्बा बिक्री गरेरै घरमा नुनतेलको जोहो
गुल्मी- जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अवस्था कमजोर बनेका जिल्लाको पश्चिम...

तिहारमा गुञ्जिन्छन् यी गीत
काठमाडौँ, १५ कात्तिक : उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको...

टोलटोलमा तिहार विशेष कार्यक्रम : मनोरञ्जनसँगै सामाजिक काम गर्ने उद्देश्य
किरात सेवा समाज खोटाङले दिक्तेल बजारका विभिन्न ठाउँमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न सातवटा टोलमा आयोजना गरिएको देउसीभैलो कार्यक्...
भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे
काठमाडौँ — भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ...
३२ समाचार देखाइएको