नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अर्घाखाँची जिल्लाको बामरुक गाउँमा जन्म भएको स्वामी शशिधरको आज जन्मजयन्ती परेको छ। स्वामी शशिधरको पिताको नाम दिशै शर्मा मरासिनी थियो । उन्नाइसौं शताब्दीका पहिला सन्तशिरोमणि मानिने स्वामी शशिधर एउटा साधु मात्र होइन,उनले आफ्नो जीवन कालमा धेरै ग्रन्थ पनि लेखेका थिए । उनले लेखेका प्राय सबै ग्रन्थ संस्कृत भाषामै छन् । आफ्नो बाल्यकालमा पाएकै शिक्षाले स्वामी शशिध ब्राह्मण विष्णु स्वामी सम्प्रदायमा दीक्षित भए, त्यसपछि पौडी गढवालमा क्यों कालेश्वर मठ स्थापना गर्दा केहि शिक्षा हाशिल गरेर उनि मुनि भए ।
स्वामी शशिधरले राजा रणबहादुर शाहलाई त्यसैगरी भीमसेन थापाका भाइ रणवीरसिंह थापालाई शिक्षा प्रदान गरेका हुन् भन्ने कथन छ।
स्वामी शशिधरको योगदानमध्ये तपाईंलाई सबैभन्दा प्रेरणादायी कुन पक्ष लाग्छ?
जोस्मनी सप्रदाय
१८ औं शताब्दीमा शशिधर स्वामीले रेसुङ्गामा तपस्या गरि जोस्मनी सप्रदायको प्रवर्तकको रुपमा सिद्धि प्राप्त गर्नुभएको थियो । नेपालको कोशी क्षेत्र र भारतको गढवाल, सिक्किम, दार्जिलिङ र बर्मा लगायतका स्थानहरुमा उहाँका अनुयायी रहेका छन् । जोस्मनी सप्रदायअन्तर्गत जातपात केही होइन्, मूर्ति पुजा र बलि प्रथा मात्र महत्वपूर्ण होइन् भन्ने तत्तकालिन १८ औं शताब्दीमा नै स्वामी शशिधरले अभिव्यक्त गर्नुभएको थियो ।
स्वामी शशिधरको जन्मजयन्तीको अवसरमा सबैलाईस्वा शुभ कामना।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल




काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारमा र गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पार्नु भएको छ । बुधवार राति बसेको सत्ता साझेदार दलको बैठक पछि बाहिरिने क्रममा गृहमन्त्री लेखकले ‘सरकारमा केही समस्या...

लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्।...

काठमाडौं । सरकारबारे असन्तुष्टि चुलिरहँदा उच्चस्तरीय राजनीतिक संयन्त्रले भने असन्तुष्टि र विरोधले आपसी सहकार्यमा कुनै फरक नपार्ने निष्कर्ष निकालेको छ ।
काठमाडौँ। आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो । रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागे...

ब्रसेल्स, बेल्जियम । युरोपेली संघ (ईयू)ले बुधबार सातवटा देशलाई ‘सुरक्षित मुलुक’को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ । युरोपेली आयोगले कोसोभो, बंगलादेश, कोलम्बिया, इजिप्ट...
नेपालगन्ज — नेपालगन्ज रंगशालामा वैशाख ५ देखि हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । वैशाख १२ सम्म हुने प्रतियोगिताका लागि सबै व्यवस्थापनको काम पूरा...

मुख्य पद बाँडफाँडले सत्ता सहकार्यमा लागेको ग्रहण ३ वैशाख, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको ताला चाबी लिएको दश महिना पुग्दा नपुग्दै गठबन्धनमा खटपट उत्पन्न भएको छ । सानातिना विवादमा...

काठमाडौं – आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो ।