मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख ३ को विवरण
आज

२०८२ वैशाख ३ का समाचार

अप्रिल १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com८१ हप्ता अघि

विदेशबाट फर्किएका युवकमाथि विमानस्थलमा दुर्व्यवहार

२ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीबाट विदामा फर्किएका एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाट दुर्व्यवहारमा परेका छन् । दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको ...

barnanmedia.com८१ हप्ता अघि

देउवाको हातमा ओली सरकारको आयु

कांग्रेस र एमालेबीचको सहमति अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारको आयु ०८३ असारसम्म हो। गत वर्ष असारमा गठबन्धन बन्दा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच पहिलो दुई वर्ष ओली र त्य...

barnanmedia.com८१ हप्ता अघि

ट्रम्पले क्यानडाबाट अन्ततः के चाहन्छन्?

यो मक्सियास छाप द्वीप उत्तर अमेरिका को नक्सामा एक सानो बिन्दु जस्तो देखिन्छ। तर यो चट्टान टापुले घेरिएको यस स्थानलाई यसको स्थानको महत्व छ, यो 'ग्रिए क्षेत्र' भनिन्छ। यस स्थान अमेरिकाको तथा क्यानाड...

barnanmedia.com८१ हप्ता अघि

प्रार्थनामा दलाईत जवान मानिस हत्या गरेर शरीर जलाउने प्रयास, गहुँ बोझ उठाएर नरोकिनेका लागि हत्या

१३ अप्रिलदेखि ३५ वर्षको उमेरमा दली युजी देव शंकर, र उनको घरबाट चार सय मिटर टाढा थियो । यदि उनीहरूले थकूर समुदायका खेतहरूबाट गहुँ बोझ कवर गर्न इन्कार गरे भने यो हत्या गरिएको छ भने आठ आरोपित परिवारक...

barnanmedia.com८१ हप्ता अघि

जुनियर टेनिस प्रतियोगिता आजदेखि

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा आजदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम...

barnanmedia.com८१ हप्ता अघि

विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ, ३ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै मङ्गलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले साविक प्रदेश नं ५ (...

barnanmedia.com८१ हप्ता अघि

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

काठमाडौँ, ३ वैशाख : नेपाली चलचित्रका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ । अर्थात् उक्त दिन प्रदर्शनरत चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुग्ने गरेको देखिन्छ । यस वर्षको सुरुआतमा दर्शकको भीडभाड ...

barnanmedia.com८१ हप्ता अघि

सर्वोच्चको आदेशले ओली र देउवालाई राहत, गभर्नरका आकांक्षीको सूची छोटिँदा ज्ञानेन्द्र ढुंगाना झन् बलिया

शीर्ष राजनीतिक नेतृत्व तहमा कुरा नमिल्दा नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको साताभन्दा बढी भइसक्यो । मुलुकको आर्थिक अवस्था निकै थिलोथिलो छ । देश सम्पत्ति शुद्धीकरणको ग्रे जोनमा छ । सरकार नयाँ...

barnanmedia.com८१ हप्ता अघि

बजेट अभावले आधारभूत अस्पताल अधुरै

बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गर...

barnanmedia.com८१ हप्ता अघि

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

नेपालगञ्जमा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न यहाँको होटल व्यवसायमा लगानी थपिँदै गएको छ । नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटलले पूर्वाधार विस्तारसँगै सेवा सुविधा स्तरोन्नतिमा लगानी थप्दै गएका ...

barnanmedia.com८१ हप्ता अघि

पाकिस्तानबाट ६० हजार भन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

पाकिस्तानले पछिल्ला १३ दिनमा झण्डै ६० हजार अफगान नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ( आईओएम) ले जानकारी दिएको छ । आईओएमका अनुसार सन् २०२५ अप्रिल १ देखि १३ तारिखसम्म ट...

barnanmedia.com८१ हप्ता अघि

मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

आज बसेको मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा बस्ने गरी बजेटको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैश...

deshsanchar.com८१ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । ...

barnanmedia.com८१ हप्ता अघि

वीरगञ्जमा सञ्चारकर्मीमाथि प्रहरीको लाठी प्रहारबाट तीन पत्रकार घाइते

हनुमान जन्मोत्सवको झाँकी निकाल्ने क्रममा चर्किएको विवादले मंगलबार पनि वीरगञ्जमा केहीबेर तनावको अवस्था उत्पन्न भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि प्...

deshsanchar.com८१ हप्ता अघि

सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

काठमाडौँ- सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउ...

barnanmedia.com८१ हप्ता अघि

चट्याङ लागेर दुई जना घाइते

यहाँको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । मंगलबार चट्याङको झिल्को लागेर त्यहाँस्थित हरी तामाङको होटलमा खाजा खाँदै गरेका दुई जना घाइते भएका हुन् । चट्याङ लाग...

barnanmedia.com८१ हप्ता अघि

‘मन्त्रिपरिषद्को बैठकमा आह्वानपछि शिक्षक महासंघले के भन्यो ?

तत्काल विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने ...

barnanmedia.com८१ हप्ता अघि

वर्ल्ड इकोनोमिक फोरमको ग्लोबल लिडरमा अटाइन् उपममेयर सुनिता डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमकी ग्लोबल लिडर घोषित भएकी छन् । स्थानीय लिपिहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ...

barnanmedia.com८१ हप्ता अघि

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

कतार एयरवेजले नेपालमा उडान संङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भए...

barnanmedia.com८१ हप्ता अघि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य कुन वर्गमा कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। निगमनका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुप...

saralpatrika.com८१ हप्ता अघि

सरकारद्वारा विद्यालय फर्कन आह्वान, के भन्छन् शिक्षक?

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गर्ने भएको छ। सरकारले शिक्षकका माग पूरा गर्न प्रतिबद्ध रहेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित...

ratopati.com८१ हप्ता अघि

सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकु...

ratopati.com८१ हप्ता अघि

यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन ...

barnanmedia.com८१ हप्ता अघि

सम्पत्ति शुद्धीकरणमा सोनियाँ र राहुल गान्धीविरुद्ध अभियोगपत्र दर्ता

भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले भारतीय राष्ट्रिय कंग्रेसका पूर्वसभापतिहरू सोनिया गान्धी र राहुल गान्धीविरुद्ध अभियोगपत्र दर्ता गराएको छ । नेशनल हेराल्ड अखबारसँग जोडिएको एक सम्पत्ति शुद्धीकरणस...

khabarhub.com८१ हप्ता अघि

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख ३ गते बुधबार। वैशाख कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अप्रिल १६ तारिख। स्वामी शशिधर जन्मजयन्ती।

ratopati.com८१ हप्ता अघि

जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा

काठमाडौं । स्पेनी क्लब बार्सिलोना युएफा च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ । मंगलबार राती दोस्रो लेगमा जर्मनीको बोरुसिया डर्टमण्डसँग ३-१ ले पराजित भए पनि बार्सिलोना समग्रमा ५-३ को जित निकाल्दै...

barnanmedia.com८१ हप्ता अघि

वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ

पर्साको वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रका अनुसार छतमा बसेर ढुंगा हान्ने, मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न...

deshsanchar.com८१ हप्ता अघि

बाँकेमा एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज- जिल्ला प्रहरी कार्यालय, बाँकेले गत चैत महिनामा विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार भएका ५६ प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र रु १...

reportersnepal.com८१ हप्ता अघि

वि ह्याब टुु चेन्ज द करेन्ट सिचुएशन : प्रधानमन्त्री ओली

जसरी भए पनि पावर क्याप्चर गर्दा पनि भोलि गएर चुनावमा जान परिहाल्छ, चुनावमा गएपछि फेरि ती तत्वहरु साइडमा लाग्छन् । किनभने तिनीहरु पपुलर तत्व हुन सक्दैनन् । तिनीहरुसँग न योगदान छ, न देश बनाउने भिजन छ...

barnanmedia.com८१ हप्ता अघि

अध्यक्ष प्रचण्डले भ्रष्टाचारी, विचौलिया र दलालहरुमिलेर सरकारबाट हट्न बाध्य पारेको बताए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी त...

khabarhub.com८१ हप्ता अघि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९४ पैसा र बिक्रीदर १३७ रुपियाँ ५४ पैसा कायम भएको ...

barnanmedia.com८१ हप्ता अघि

चीनमा बन्दै विश्वकै अग्लो पुल

चीनले गुइझोउ प्रान्तमा निर्माण भइरहेको ‘ह्वाजियाङ्ग ग्रान्ड क्यानियन ब्रिज’ आगामी २०२५ को जुन महिनामा उद्घाटन गर्ने तयारी गरेको छ। पुल ६२५ मिटर (२,०५० फिट) अग्लो हुने बताइएको छ। यो आइफेल टावरभन्दा...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको