नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कला सँधै अभिव्यक्ति र भावनाहरूको अन्वेषणको लागि एक शक्तिशाली माध्यम भएको छ। यही कारणले गर्दा कला र संस्कृतिको प्रवर्द्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाइन्छ । साथै यस दिनको अवसर पारेर सर्वसाधारणमा विभिन्न कलाका बारेमा चेतना जगाउने काम पनि गरिन्छ ।

तपाईं कुन प्रकारको कलामा रुची छ?
पहिलो पटक, विश्व कला दिवस 15 अप्रिल 2012 मा मनाइएको थियो। सन् २०१५ मा लस एन्जलसमा यो दिनलाई आधिकारिक उत्सवको रूपमा मनाइयो। विश्व कला दिवस UNESCO द्वारा समर्पित एक दिन हो जुन 2019 मा UNESCO को साधारण सम्मेलनको 40 औं सत्रमा घोषणा गरिएको थियो।
अप्रिल १५ मा मात्र किन ?
१५ अप्रिल १४५२ महान इटालियन चित्रकार लियोनार्दो दा भिन्चीको जन्मजयन्ती हो। लियोनार्डो दा भिन्ची एक महान इटालियन चित्रकार, मूर्तिकार, वास्तुकार, संगीतकार, कुशल मेकानिक, इन्जिनियर र वैज्ञानिक थिए। कलामा निपुणताका कारण उनले विश्वभर सम्मान पाएका थिए र आज उनको जन्मजयन्तीमा विश्व कला दिवस मनाइँदैछ ।
सन् २०२५ को नारा
“A Garden of Expression: Cultivating Community through Art.
अर्थात् अभिव्यक्तिको बँगैचा, कला मार्फत समुदायको निर्माण भन्ने अर्थ लाग्दछ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १.शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वान सरकारले...

सिन्धुपाल्चोक — वरिपरि हिमशृंखला, लेकाली डाँडाबीच घेरिएको चिटिक्कको गढ पर्खाल, पुरानै शैलीका भवन र गोदामस्थल । तोपले क्षतविक्षत बनेका वरिपरिका चट्टानबाट तिब्बती गाउँ छर्लङ्गै देखिन्छ । भोटेकोसी गाउ...

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डबिच नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउन सहकार्य हुने भएको छ ।

शिक्षकका माग सम्बोधन गर्न संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय नयाँ पेज २०८२ बैशाख ३ मंगलबार २३:३६ बजे काठमाडौ : संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लाग...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव बिथोलिने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगत केह...
२ वैशाख, काठमाडौं । फितलो ब्याटिङका बाबजुद बलिङमार्फत शानदार कमब्याक गर्दै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा कोलकाताविरुद्ध १११ रनको य...

पाकिस्तानले पछिल्ला १३ दिनमा झण्डै ६० हजार अफगान नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ( आईओएम) ले जानकारी दिएको छ । आईओएमका अनुसार सन् २०२५ अप्रिल १ देखि १३ तारिखसम्म ट...

काठमाडौं : सरकारले वैशाख १२ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक ब...