मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख २ को विवरण
आज

२०८२ वैशाख २ का समाचार

अप्रिल १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८१ हप्ता अघि

१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमै विद्...

ratopati.com८१ हप्ता अघि

नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते

सङ्खुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार ज...

ratopati.com८१ हप्ता अघि

धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पुनरागमन गरेको छ । सोमबार राती भएको चेन्नईले लखनऊ सुपर जायन्ट्सलाई पाँच विकेटले हराउँदै लिगमा पुनरागमन गरेको हो । योसँगै लखनऊ...

hamrokhelkud.com८१ हप्ता अघि

आइपिएलमा चेन्नईको दोस्रो जित

आइपिएलमा चेन्नईको दोस्रो जित एजेन्सी – चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्सलाई ३ बल अगाडि ५ विकेटले हराएको छ। लगातारको पाँचौ हारपछि चेन्नईको यो पहिलो जित हो। ...

barnanmedia.com८१ हप्ता अघि

काउन्सिल अध्यक्ष भए आक्रामक, निराशा मात्र समाचार हो?

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाधानमुखी पत्रकारिताको बाटोलाई अँगाल्न समस्त मिडिया जगतलाई सुझाव दिनुभएको छ । समाधानमुखी र रचनात्मक पत्रकारिताको विकास नहुँदा समाजमा नि...

barnanmedia.com८१ हप्ता अघि

केन्यामा सयौं बहुमूल्य कीराहरू सहित कमिला तस्करहरू पक्राउ

केन्यामा चार जना पुरुषले सयौं अत्यधिक माग गरिएका कमिलाहरू देश बाहिर तस्करी गर्ने प्रयास गरेकोमा दोषी ठहर गरेका छन्। सिंह र हात्ती जस्ता ठूला जीवहरूको संरक्षण गर्न बढी प्रयोग हुने केन्या वन्यजन्तु ...

barnanmedia.com८१ हप्ता अघि

कांग्रेस र एमालेबीच गर्भनर नियुक्तिमा अझै भागवण्डा मिलेन, छनोट समितिलाई पेन्डुलम बनाइयो

बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअगावै गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ। तर, सत्तारुढ दल कांग्रेस र एमालेबीच सहमति नजुट्दा तत्कालीन गभर्नर महाप्रसाद अधिकारी घर जान...

barnanmedia.com८१ हप्ता अघि

स्मार्टफोनमा कर छुट दिएको केही दिनमै ट्रम्पले दिए नयाँ कर लगाउने धम्की

डोनाल्ड ट्रम्पले चिनियाँ निर्मित स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्सलाई करबाट छुट नदिइने बताएका छन् - र थपेका छन् कि तिनीहरू केवल फरक लेवी "बकेट" मा सर्दैछन्। शुक्रबार यी केही उत्पादनहरू १४५% सम्मको ...

barnanmedia.com८१ हप्ता अघि

चार दशमलव एक रेक्टरको भूकम्प, केन्द्रबिन्दु जाजरकोट

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरको ...

barnanmedia.com८१ हप्ता अघि

अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला

अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन् । अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन् ।यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ...

barnanmedia.com८१ हप्ता अघि

सुनसरीमा सोमबार साँझ गोली चल्दा दुई जना घाइते

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली चल्दा दुईजना घाइते भएका छन् । घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र वडा नम्बर १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी...

barnanmedia.com८१ हप्ता अघि

नयाँ वर्षको यो रमाएको इलाम आफैँमा पर्यट

कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला इलाम आफैँमा पर्यटकीय जिल्ला हो । कोशी प्रदेशलाई सूर्योदयको प्रदेश भनिएझैँ इलामबाटै सूर्योदय हेर्न सकिन्छ । बिहानीको सुरुवात नै इलामले गर्ने भएकाले पनि इलाम आफैँम...

barnanmedia.com८१ हप्ता अघि

हामी ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर सुरु गरेको ठूला परियोजना सञ्चालनको तयारीमा रहेको बताएका छन् । गतवर्ष ढोरपाटन उपत्यकामा भएको महासङ्घको तेस्रो कार...

barnanmedia.com८१ हप्ता अघि

राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन आज हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ गरेका छन् । काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ हल्चोकस्थति हल्चोक आकाश भैरव मन्दिर पुगेर उन...

barnanmedia.com८१ हप्ता अघि

एमाले बैठकमा ओली– सिस्नु लगाएर ‘विष’ झारे

समसामयिक विषयमा छलफल गर्न भनेर नयाँ वर्षको पहिलो दिन सोमबार बोलाइएको नेकपा एमालेको सचिवालय बैठक तीन कारणले महत्त्वपूर्ण थियो। एक, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा...

barnanmedia.com८१ हप्ता अघि

प्रधानमन्त्री ओलीले सबै सहारा टुटेका बेला देउवाको सत्तायात्राका लागि प्रचण्डले सुरु

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै जान्छ भन्ने भरोसा दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (२६ चैत्र) ‘१५ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने’ र ‘अहिले नै, भ...

nepalkhabar.com८१ हप्ता अघि

नयाँ वर्षकै दिन जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

नयाँ वर्षकै दिन २०८२ वैशाख १ गते सोमबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने ...

barnanmedia.com८१ हप्ता अघि

सार्वजनिक पदाधिकारीले सामुदायिक विद्यालयमा बालबालिका नपढाए सेवासुविधा कटौती

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलगायत सार्वजनकि पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने भएको छ। जनप्रतिनिधिले आफ्नो एवं आफ्नो एकाघरका बालबा...

barnanmedia.com८१ हप्ता अघि

प्रचण्डका मनका लड्डुमा लोभिएलान् त देउवा ?

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन २०८४ सम्मै जान्छ भनेर ठोकुवा गर्न नसकिएला । कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेजत्तिकै धैर्यवान् रहिरहलान् भन्न पनि नमिल्ला । अनि हालका प्रधानमन्त्री केपी...

barnanmedia.com८१ हप्ता अघि

‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ’

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक गतिविधि चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थ...

deshsanchar.com८१ हप्ता अघि

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ। सडक विस्तार छिटो सम्पन्न गर्न भन्दै आजदेखि रातको समयमा स...

barnanmedia.com८१ हप्ता अघि

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आजदेखि सुरू हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिताको म...

khabarhub.com८१ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल वैशाख २ गते मंगलबार। वैशाख कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १५ तारिख। विश्व कला दिवस।

ratopati.com८१ हप्ता अघि

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षामा सहभागी हुन पाउने

काठमाडौंं । सरकारी निकायमा कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नय...

ratopati.com८१ हप्ता अघि

कति पुग्यो डलर, युरो, दिराम, दिनार र रियालको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन ...

gorkhapatraonline.com८१ हप्ता अघि

चिकित्सकसहित गाउँ गाउँमा कुलचन्द्र

टोपलाल अर्याल रेसुङ्गा (गुल्मी), वैशाख २ गते । कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव हुनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरमा जन्मनुभएका गौतम राष्ट्रसङ्घको उच्च ओहदामा पुग्ने पहि...

nepalviews.com८१ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भ...

khabarhub.com८१ हप्ता अघि

धोनीको उत्कृष्ट फिनिसिङमा चेन्नईले तोड्यो पराजयको शृङ्खला

काठमाडौं – कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फिनिसिङसँगै चेन्नई सुपर किङले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजयको शृङ्खलालाई तोडेको छ।

barnanmedia.com८१ हप्ता अघि

लालु-लैफु सडक निर्माण अन्तिम चरणमा

जिल्लाको लाल-लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ । नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्ने लालु–लैफु राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।...

barnanmedia.com८१ हप्ता अघि

पाल्पाका पर्यटकीयस्थलमा घुइँचो

नयाँ वर्षको पहिलो दिन सोमबार पाल्पाका पर्यटकीय तथा धार्मिकस्थलमा घुम्न आउनेको घुइँचो लागेको छ । तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, तेल्घा, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे...

barnanmedia.com८१ हप्ता अघि

मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण

यहाँका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी जिल्लास्थित सामाजिक विकास कार्यालयले सोम...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको