नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् । विद्यालयबाट फर्केपछि मंगलबार साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया जेनी डंगोल ...
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संव...

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर (एक नील ९३ खर्ब रुपैयाँ) बराबरको हतियार किनबेच सम्झौता भएको छ । अमेरिकाले यस सम्झौतालाई इतिहासकै सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता भनेको छ ।

काठमाडौँ – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित आर्थिक रूपान्तरणको...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूले देशको कानुन अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन् । मंगलबार बालुवाटारमा आय...

काठमाडौं : अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको सम्झौता भएको छ। साउदीमा आयोजित द्विपक्षीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदीका राजकुमार मोहम्मद बिन सलमानले मंगलबार उक्त सम्झौतामा ...
३० बैशाख, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपका लागि नेपाली यू-२० महिला टिम बनाउन खुला छनोट गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सूचना जारी गर्दै खुला छनोटमार्फत उमेर समूहको...

लक्ष्मी तिमिल्सेना जमुनाह, बैशाख ३० गते । यो वर्ष साउदीअरेबियाको मक्का मदिनामा हज गर्न जाने आफ्ना सदस्य हजयात्रीलाई एक कार्यक्रमविच सम्मान गरी बिदाई गरिएको छ । नेपालगञ्ज सुनचाँदी व्यवसायी संघ र ल...