मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख ३० को विवरण
आज

२०८२ वैशाख ३० का समाचार

मे १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७७ हप्ता अघि

पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै

काठमाडौं । आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक निःशुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ आयोजना हुने भएको छ । भगवती मानवकल्याण सङ्गठनले सोमबार पत्रकार सम्मेलन गरेर पाशुपत क्षेत्रस्...

barnanmedia.com७७ हप्ता अघि

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

नेपाल पे्रस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटअन्तर्गत सोमबार तेस्रो दिन अन्तरराष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहितको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला म...

barnanmedia.com७७ हप्ता अघि

म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु

म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो । म्यान्माको ‘जु...

barnanmedia.com७७ हप्ता अघि

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

काठमाडौँ, ३० वैशाखः आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक निःशुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना हुने भएको छ । भगवती मानवकल्याण सङ्गठनले सोमबार यहाँ आयोजना गरेको पत्रकार...

barnanmedia.com७७ हप्ता अघि

मलेसियामा मनाइयो बुद्ध जयन्ती

काठमाडौँ, ३० वैशाखः नेपाली राजदूतावास, क्वालालम्पुरले मलेसियास्थित नेपाली समुदायको सहकार्यमा २५६९औँ बुद्धजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ । समारोहमा क्वालालम्पुरस्थित कू...

barnanmedia.com७७ हप्ता अघि

लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन

काठमाडौँ, ३० वैशाखः बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत् उत्पादन वृद्धि हुन सकेको छैन । हिउँ नपग्लिनु, मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायत खोलामा पर्याप्त पानी नहुँदा गत मङ्सिर...

barnanmedia.com७७ हप्ता अघि

रैथानेबाली संरक्षण गर्न ‘बीउ बैंक’

काठमाडौँ, ३० वैशाखः दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ । लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो ...

barnanmedia.com७७ हप्ता अघि

याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

काठमाडौँ, ३० वैशाखः याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटा वडाका युवा लक्षित पाँच दिने प्रशिक्षण सोमबार सम्...

barnanmedia.com७७ हप्ता अघि

‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’

काठमाडौँ, ३० वैशाखः खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । कलैया–८ स्थित ख...

barnanmedia.com७७ हप्ता अघि

तियाङगोङ अन्तरिक्ष स्टेशनमा नयाँ मोड्युलहरू प्रक्षेपण गर्ने चीनको तयारी

चीनले विज्ञान सम्बन्धी बढ्दो माग पूरा गर्न र सम्भावित अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्न आफ्नो गरिरहेको छ। चीनको सबैभन्दा शक्तिशाली रकेट मानिएको लङ मार्च ५बी आगामी तियानगोंग मोड्युलहरू प्र...

barnanmedia.com७७ हप्ता अघि

रुसको लागि जासुसी गरेको आरोपमा छ जना बुल्गेरियालीलाई जेल सजाय

बेलायत र बाहिर रुसका भ्लादिमिर पुटिनका शत्रुहरूको जासुसी गरेको आरोपमा छ जना बुल्गेरियालीहरूलाई जेल सजाय सुनाइएको छ। लामो मुद्दाको क्रममा, ओल्ड बेलीले सुनेका थिए कि रिंगलाई उनीहरूको सेवाहरूको लागि ...

barnanmedia.com७७ हप्ता अघि

भन्सार शुल्क घोषणापछि अन्य मुद्राको तुलनामा डलरको भाउ कसरी  बढ्यो?

येन, युरो र पाउन्ड स्टर्लिङ लगायत अन्य प्रमुख मुद्राहरूको तुलनामा पनि डलरको मूल्य बढेको थियो। अशान्त समयमा लगानीकर्ताहरूका लागि सुरक्षित आश्रयस्थलको रूपमा हेरिने सुनको मूल्यमा गिरावट आएको छ। ट्रम्...

barnanmedia.com७७ हप्ता अघि

भारतीय प्रधानमन्त्री मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्‍यौँ

आफूहरूको आक्रमणमा १०० जनाभन्दा बढी खतरनाक आतंककारीहरू मारिएका भारतले दाबी गरेको छ । सोमबार राति राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे बताएका हुन् । साथै ...

barnanmedia.com७७ हप्ता अघि

सशस्त्र प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक एआईजी बढुवा पेचिलो

सशस्त्र प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त छ । वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै पद रिक्त भएको हो । गौतमको अवकाशसँगै सशस्त्रको सीमा सुरक्षा विभाग पनि नेत...

deshsanchar.com७७ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्री...

barnanmedia.com७७ हप्ता अघि

गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ। राति पुल भाँचिएको हो। पुल भाँचिएपछि यातायात पूर्ण र...

barnanmedia.com७७ हप्ता अघि

नकरात्मकता विरूद्ध  जेसुम अभियान, ठिमीमा संस्कृति र सम्पदा उजागर गर्दै सृजना

भक्तपुर– पदयात्रा, स्थानिय कला, सँस्कृति, सम्पदा अवलोकन अनि सिर्जना । चित्रकारले क्यानभासमा, साहित्यकारहरुले शब्दमा अनि रंगकर्मीहरुले अभिनयमा । स्थानीय सम्पदा र संस्कृृतिलाई सिर्जनाका माध्यमबाट प्र...

nepaltvonline.com७७ हप्ता अघि

पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको चोरमारामा पुल भाँचिदा यातायात अवरुद्ध

पूर्वी नवलपरासी- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचिदा नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिका-७ चोरमारा बजारको पश्चिमतर्फ रहेको गिरुबारी पुल...

ratopati.com७७ हप्ता अघि

गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार

गलकोट । बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ । धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् । जैमिनी नगरपालि...

nepalkhabar.com७७ हप्ता अघि

जम्मु-कश्मीरमा शंकास्पद ड्रोन देखियो: भारतीय सेना

भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोन देखिएको बताएको छ। यद्यपि, सेनाले अहिलेसम्म ड्रोनहरू कुन दिशाबाट आएका हुन् भन्ने खुलासा गरेको छैन। चार दिनको सैन्य द्वन्द्व...

ratopati.com७७ हप्ता अघि

अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्...

deshsanchar.com७७ हप्ता अघि

संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्...

ratopati.com७७ हप्ता अघि

इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी

काठमाडौं । इटालियन सिरी’एमा तेस्रो स्थानको एटलान्टा विजयी भएको छ । पहिलो र दोस्रो स्थानमा रहेका नापोली र इन्टरबीच टक्कर देखिएका बेला एटलान्टाले समेत अंक दुरी घटाएको हो । घरेलु मैदानमा भएको खेलमा ए...

barnanmedia.com७७ हप्ता अघि

एमालेलाई भाटभटेनी जग्गादानबारे सर्वोच्च- ‘कानुनसम्त ठहर्‍याउँदै अब भने चाहिँ मापदण्ड बनाऊ’

सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट एमालेले जग्गादान लिने कामलाई कानुनसम्मत ठहर्‍याउँदै अब भने राजनीतिक दलहरुले लिने अचल सम्पत्ति र चन्दाउपहारको मापदण्ड सम्बन्धी कानु...

saralpatrika.com७७ हप्ता अघि

पूर्व सर्दै पानी पार्ने प्रणाली, पश्चिममा भारी वर्षा

काठमाडौं। पश्चिम र मध्यपश्चिम क्षेत्रमा भइरहेको वर्षा बिस्तारै पूर्वतिर सर्दै आएको छ। हिजो सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको थियो। पानी पार्ने प्रणाली पूर्वतिर सरिरहेको हुनाले सतर्कता अपनाउ...

kalakarmi.com७७ हप्ता अघि

विराट कोहलीको नाममा

काठमाडौं– भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले १२ मे २०२५ अर्थात बुद्ध पूर्णिकाको दिन टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । कोहलीले १४ वर्ष लामो टेस्ट करियरमा १ सय २३ टेस्ट ख...

barnanmedia.com७७ हप्ता अघि

चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिएपछि यातायात अबरुद्ध

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ। पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिएपछि यातायात अबरुद्ध भएको छ। ९ बजेको समयमा ओ...

khabarhub.com७७ हप्ता अघि

पूर्वाधार विकाससहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

ratopati.com७७ हप्ता अघि

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने...

gorkhapatraonline.com७७ हप्ता अघि

काला हिमालका फेदीमा लेउ

काठमाडौँ, वैशाख ३० गते । हिमाल नै हिमाल भएको देश नेपालका हिमाल पछिल्लो समय काला पत्थरमा रूपान्तरण हुने क्रम बढेको छ । कतिपय काला भएका हिमालका फेदीमा लेउ जम्न थालेका छन् । पछिल्लो तथ्याङ्क अनुसार न...

gorkhapatraonline.com७७ हप्ता अघि

बोरिङकै कारण भासियो जमिन

काठमाडौँ, वैशाख ३० गते । बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँलाई खतरापूर्ण भनिए पनि लापरबाही गरेर बोरिङ गरेपछि गाडी भासिएको हो । उद्योग, वाणिज्य तथा...

thahakhabar.com७७ हप्ता अघि

‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्दै दिक्तेल नगरपालिका

काठमाडौं : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस १५, १६ र १७ गते ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ। गत चैत २५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय र विज्ञ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको