मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।


अन्तर्राष्ट्रिय नारी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
"यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः।
"यत्रैतास्तु न पूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः॥"
भावार्थः यो श्लोकले समाजमा महिलाको महत्वलाई उजागर गर्छ। जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ समृद्धि र दैवी आशीर्वाद प्राप्त हुन्छ। तर जहाँ महिलाहरूको अपमान वा बेवास्ता गरिन्छ, त्यहाँ सबै काम असफल र निष्फल हुन्छन्।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास
पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।
अन्तर्राष्ट्रिय नारी दिवसलाई संयुक्त राष्ट्र सङ्घले आधिकारिक मान्यता कहिले दिएको थियो ?
सन् १९१० मा भएको महिलावादी आन्दोलन
आउनुहोस्, एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।
महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।
-सुयोग ढकाल





काठमाडौं– भारतले आइतबार न्युजिल्यान्डलाई ९८ रनले पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको छ । पहिले ब्याटिङ गर्दै भारतले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रन...

काठमाडौँ। पूर्व शिक्षामन्त्री एवं हालै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित महावीर पुनले अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई आगामी नयाँ राष्ट्रपतिका रूपमा प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल फ...
२४ फागुन, काठमाडौं । भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै आइतबार आईसीसी टी२० विश्वकप २०२६ को उपाधि जितेको छ । ओपनर सन्जु सामन फेरि एकपटक ब्याटिङमा चम्किँदा बलिङमा जसप्रित बुमराहले ४ विकेट ल...

वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बिके निर्मोहीको १३ औँ दिनको पुण्यतीथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । वास नेपालको आयोजनामा स्व. निर्मोहीको निवासमा सम्पन्न श्रद्धाञ्जली ...

काठमाडौं । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हालसम्म १४ जना महिला निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महिलाहरूमध्ये १३ जना रास्वपाका हुन् भने एकजना नेपाली ...
काठमाडौं : आइसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। गुजरातको अहमदावादमा भएको फाइनलमा न्युजील्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो। भारतले लगातार दुईपटक आइसीसी टी-२० उपाधि जिते...

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कास्की जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । यसअघि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ निर्वाचन जितेको उक्त पार्टी समा...
भारतले आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार अहमदावादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक च्याम्पियन बनेको हो। लगातार दो...