मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन २४ को विवरण
आज

२०८२ फागुन २४ का समाचार

मार्च ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३५ हप्ता अघि

केरा किसान जनक अब संघीय सांसद

धनगढी । पुराना राजनीतिक दलहरूको गढ मानिने कञ्चनपुर निर्वाचन क्षेत्र नकम्बर १ मा यसपटक नयाँ अनुहारको उदय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनकसिंह धामीले पुराना दलका नेताहरूलाई पछि पा...

ratopati.com३५ हप्ता अघि

दार्चुलामा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना निर्वाचित

धनगढी । दार्चुलामा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना निर्वाचित भएका छन् । ठगुन्नाले १८ हजार ८ सय ९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द...

nagariknews.nagariknetwork.com३५ हप्ता अघि

कपिलवस्तु-२ मा रास्वपाको जित: पूर्व एसएसपी सिंह थापा निर्वाचित

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्र स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम सिंह थापा विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजय हासिल गरेका हुन...

onlinekhabar.com३५ हप्ता अघि

कञ्चनपुर-१ मा रास्वपाका जनक विजयी

२३ फागुन, काठमाडौं । कञ्चनपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनक सिंह धामी विजयी भएका छन् । धामीले २४ हजार ३३२ मत ल्याउँदै विजयी बने । उनका प्रतिस्पर्धी नेकपाकी बिना मगरले ११११० मत प्र...

baahrakhari.com३५ हप्ता अघि

कपिलवस्तु–२ मा रास्वपाका थापा विजयी

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार विक्रम सिंह थापा विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजयी भ...

baahrakhari.com३५ हप्ता अघि

सुनसरी–३ मा रास्वपाका अशोक चौधरी विजयी

सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अशोककुमार चौधरी विजयी भएका छन् । चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दै...

ratopati.com३५ हप्ता अघि

वामपन्थीको किल्ला भत्काउँदै संसद्मा विज्ञको प्रवेश

काठमाडौँ । नेपालको अव्यवस्थित यातायात र बढ्दो सडक दुर्घटनाका विषयमा पत्रपत्रिकामा निरन्तर लेख्ने र समाधानका उपाय सुझाउने एउटा परिचित नाम हो– आशिष गजुरेल । हिजोसम्म सडक सुरक्षा, ट्राफिक व्यवस्थापन ...

setopati.com३५ हप्ता अघि

दार्जुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी

दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। उनी ३०५५ मतान्तरले विजयी भएका हुन्। उनले १८८९१ मत प्राप्त भएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५८३६ मत प्र...

lokaantar.com३५ हप्ता अघि

अब कसैले चाहे पनि नचाहे पनि नेपाली राजनीति पुरानो ठाउँमा रहन सक्दैन : बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार भएको आमनिर्वाचन नेपाली राजनीतिको एउटा महत्वपूर्ण 'पानीढलो' भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्चालमार्फत शनिबार आफ्नो धारणा राख्दै डा. भट्टराईले यो ...

baahrakhari.com३५ हप्ता अघि

रूकुम पश्चिममा प्रलोपाका जनार्दन शर्मा तेस्रोमा झरे

काठमाडौं । रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जनार्दन शर्मा तेस्रो स्थानमा पुगेका छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता बढाउँदै गएको छ । पछिल्लो मतपरिणामअनुसार...

gorkhapatraonline.com३५ हप्ता अघि

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्नालाई तेस्रो जित

प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भुवन...

onlinekhabar.com३५ हप्ता अघि

केपी ओलीलाई प्रकाश पौडेलको सुझाव- अध्यक्ष पद त्याग्दिनुस्

२३ फागुन, काठमाडौं । नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न सुझाव दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेनसँग विशाल मतान्तरले पर...

setopati.com३५ हप्ता अघि

सिराहा- ४ मा रास्वपाका तपेश्वर यादव विजयी

सिराह निर्वाचन क्षेत्र- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) तपेश्वर यादव विजयी भएका छन्। उनले २८२३८ मतान्तरले विजयी भएका हुन्। उनले ३६२१० मत प्राप्त गरेका थिए। उनका निकट प्रतिस्पर्धी नेपा...

lokaantar.com३५ हप्ता अघि

नेकपाबाट प्रचण्डसहित ४ उम्मेदवार प्रतिनिधिसभामा विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का चार उम्मेदवार विजयी भएका छन्। पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ रूकुम पूर्वबाट १०,२४० मतसहित विजयी भएका छन्। यसैगर...

ratopati.com३५ हप्ता अघि

एमालेको ग्रासरुटबाट उदाएका ठगुन्ना विजयी

धनगढी । दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पराजित भएका ठगुन्नाले यस पटक भने पुनः संसदमा आफ्नो स्थान बनाएका हुन् । मतगणन...

nepalpress.com३५ हप्ता अघि

हुम्लामा कांग्रेसका रोकाया विजयी

सिमकोट । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ...

ratopati.com३५ हप्ता अघि

हुम्लामा कांग्रेस निर्वाचित, टासीको जमानत जफत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उक्त पार्टीका उम्मेदवार जयपति रोकाया ८ हजार ७९७ मतसहित विजय भएका हुन्। उनका निकटतम प्रतिस...

nagariknews.nagariknetwork.com३५ हप्ता अघि

धादिङ–१ मा आसिका तामाङ फराकिलो अन्तरले विजयी

धादिङ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आसिका तामाङ भारी मतान्तरसहित विजयी भएकी छन्। पुराना दलका प्रभावशाली ‘हेविवेट’ नेताहरूलाई पछि पार्दै तामाङले फराकिलो जित नि...

setopati.com३५ हप्ता अघि

धादिङ १ मा रास्वपा उम्मेदवार आशिका तामाङको जित

प्रतिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ विजयी भएकी छन्। उनले २४०९६ मतान्तरले विजयी भएकी हुन्। उनले ३९१२८ मत प्राप्त गरेकी छन्। उनको नि...

baahrakhari.com३५ हप्ता अघि

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका ठगुन्ना निर्वाचित

काठमाडौं । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन् । ठगुन्नाले १८ हजार ८९१ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द ज...

ratopati.com३५ हप्ता अघि

रसुवामा समानुपातिकतर्फको मत गणना सम्पन्न

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न भएको छ। रसुवामा प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको थियो भने समानुपातिकतर्फ २६ हजार ४०३ मत खसेको थियो । घोष...

ratopati.com३५ हप्ता अघि

करिब २७ हजार मतान्तरले गच्छदारलाई हराउँदै अशोक निर्वाचित

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका अशोक चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई करिब २७ हजार मतले पछि पार्दै जित हात पारेका हुन् । चौधरीले ...

annapurnapost.com३५ हप्ता अघि

झापा २ मा निवर्तमान सभामुख घिमिरे पराजित, निवर्तमान उपसभामुख मगर विजयी

झापा : झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राणा मगर भारी मतान्तरले विजयी भएकी छन्। निवर्तमान उपसभामुख समेत रहेकी मगरले निवर्तमान सभामुख देवराज घिमिरेलाई पराजित गरेका हुन्। मगरले निकटतम प्रति...

ratopati.com३५ हप्ता अघि

२३ वर्षमै प्रधानपञ्च, अहिले फेरि सांसद

धनगढी । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन् । लामो समयदेखि डोटीको राजनीति र जनप्रतिनिधि बनेर सक्रिय भएका खड्का यस पटकको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदव...

ratopati.com३५ हप्ता अघि

एमालेका भुमिप्रसादलाई २४ हजार मतान्तरले हराउँदै रास्वपाकी आशिका निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की आशिका तामाङ निर्वाचित भएकी छन् । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। शनिबार राति सम्पन्न मतगणनाअनुसार...

kendrabindu.com३५ हप्ता अघि

सल्यानमा नेकपाका रमेशकुमार मल्लको शानदार जित

सल्यान। नेपाली कम्युनिस्ट पार्टी नेकपाका रमेशकुमार मल्लले २३ हजार १ सय ८९ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका ललितकुमार चन्दले २० हजार ९ सय ४ म...

lokaantar.com३५ हप्ता अघि

सुनसरी–३ मा अशोक चौधरीको फराकिलो जित, विजय गच्छदार दोब्बरभन्दा कम मतले पराजित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक कुमार चौधरी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई दोब्बरभन्दा...

setopati.com३५ हप्ता अघि

गोरखा १ मा सुधन गुरूङको अग्रता

गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरूङले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले २,५९० मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले १,१७१ मत ल्याएर दोस्...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको