मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

सामाजिक न्याय दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले 10 जुन सन् २००८ मा निष्पक्ष विश्वव्यापीकरणको परिपक्ष्यमा सामाजिक न्यायको लागि ILO घोषणा सर्वसम्मतिले पारित गर्यो। यो अन्तर्राष्ट्रिय श्रम सम्मेलन द्वारा अपनाएको सिद्धान्त र नीतिहरूको तेस्रो प्रमुख सिद्धान्त थियो । सन् १९४४ को फिलाडेल्फिया घोषणा र सन् १९९८ को कार्य मा मौलिक सिद्धान्त र अधिकार सम्बन्धी घोषणा पछिको सबैभन्दा महत्त्वपूर्ण घोषणा मध्यको यस घोषणाले विश्वव्यापीकरणको युगमा आईएलओको जनादेशको समकालीन दृष्टिकोण व्यक्त गर्दछ।
आइएलओ लगायत अन्य धेरै सामाजिक न्यायमा कार्यरत संस्था र नागरिक समाजहरूको पैरवीलाई कदर गर्दै २६ नोभेम्बर सन् २००७ मा संयुक्त राष्ट्र सङ्घको ६३ औँ महासभाले हरेक वर्ष फेब्रुअरीको २० तारिखमा सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो ।

नेपालमा सामाजिक न्याय
नेपालमा सामाजिक न्याय र सुरक्षाका लागि ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, पिछडिएको समुदाय, लोपोन्मुख आदिवासी जनजाति, बालबालिका आदिका नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको अवस्था छ । उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा आर्थिक सामाजिक स्तरीकरण नहुँदा जोखिममा परेका समुदाय र सबल समुदायका व्यक्तिले समान रूपमा सो सुविधा उपयोग गरेको अवस्था छ । नेपालको सामाजिक सुरक्षाका कार्यक्रमलाई पुनरावलोकन गरी सामाजिक न्यायमैत्री बनाउनु उपयुक्त हुने देखिन्छ । यसै गरी नेपालको विकास कार्यक्रमहरूले मूलधारमा नभएका जनसमुदाय र भौगोलिक क्षेत्रलाई मूलधारमा ल्याउने गरी समावेशी विकास गरेको अवस्था नदेखिँदा पनि यस विषयमा व्यापक विश्लेषण गरी विकास व्यवस्थापनमा समेत पुनरावलोकन हुनु जरुरी देखिन्छ ।
आजको दिनको सबैलाई अर्थपूर्ण शुभकामना





काठमाडौं । चीन अमेरिकालाई एकपटक फेरि पछि पार्दै जर्मनीको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार बनेको छ । सन् २०२५ मा चीन र जर्मनीबीच २५१.८ अर्ब युरो बराबरको सामान खरिद–बिक्री भएको छ । यो तथ्यांक ...

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले करिब दुई महिनाको अवधिमा १२३ थान अवैध भरुवा बन्दक बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानमाबाट भरुवा बन्दु बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका...

८ फागुन, धनगढी । कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ७ बजेतिर सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्को मोटरसा...

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १३ दिन बाँकी रहँदा भोजपुरमा उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँग...

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र नेपाल सरकारबीच विस्तारित ऋण सुविधा अन्तर्गत सातौं समीक्षा सम्पन्न गर्न आवश्यक नीति तथा सुधारमा कर्मचारी तहमा सहमति भएको छ। यो सहमतिसँगै आइएमएफको कार्यकारी सञ्...

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका आधारमा ७५ जना राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरेको जनाएको छ। तीमध्ये ५२ जनाले लिखित जवाफ पेश गरिसकेको आयोगले जानक...
काठमाडौं। ‘नेपाल एपिएफ स्कुल कीर्तिपुरको २१औँ स्थापना दिवस’का अवसरमा सञ्चालन भएको तेस्रो नेपाल एपिएफ स्कुल अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८२’कोे उपाधि सैन...

दोलखा – जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा फागुन पहिलो साता बितिसक्दा हिउँ परेको छैन् । हिमपात नहुँदा कालिञ्चोक पुग्ने पर्यटकहरु हिउँसँग रमाउन पाएका छैनन् ।