मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन ८ को विवरण
आज

२०८२ फागुन ८ का समाचार

फेब्रुअरी २०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३७ हप्ता अघि

जर्मनीले कार्गो सहायक कम्पनीमा छ हजार कर्मचारी कटौती गर्ने

काठमाडौँ । जर्मनीको राज्य सञ्चालित रेल सेवा ‘डच बान’ ले बिहीबार नाफा बढाउन र सरकारी कोषमाथिको निर्भरता कम गर्न आफ्नो कार्गो सहायक कम्पनीमा करिब छ हजार रोजगारी कटौती गर्ने बताएको छ । “हालको पुनर्सं...

ratopati.com३७ हप्ता अघि

१२ बजे १२ समाचार: रातोपाटीको ‘निर्वाचन विशेष पोर्टल’ सञ्चालनमा, भिडबाट दिक्क छन् बालेन !

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ । १. रातोपाटीको इलेक्सन पोर्टल रातोपाटी डटकमले फागुन ...

ukeraa.com३७ हप्ता अघि

सहकारी ठगीमा प्रमुख तीन दलको नीति : ठगीमा संलग्न सञ्चालकप्रति कांग्रेस-एमाले कडा बन्दा रास्वपाको नरम नीति

सहकारी ठगीमा प्रमुख तीन दलको नीति : ठगीमा संलग्न सञ्चालकप्रति कांग्रेस-एमाले कडा बन्दा रास्वपाको नरम नीति केहि सेकेन्ड अघि काठमाडौँ : मुलुकको अर्थतन्त्रको एक प्रमुख खम्बाका रूपमा रहेको सहकारी क्ष...

barnanmedia.com३७ हप्ता अघि

बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने प्रश्नमा फ्रान्सेली राष्ट्रपतिले प्रधानमन्त्री मोदीलाई के भने?

दिल्लीको भारत मण्डपममा आयोजना भइरहेको एआई इम्प्याक्ट समिटमा पनि 'बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध' को प्रश्न उठाइएको थियो। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले भने, “फ्रान्समा हामी १...

ratopati.com३७ हप्ता अघि

ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

खोटाङ। जेसिबीले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नं ३ च्यास्मिटारस्थित दाल्फुको भित्...

ratopati.com३७ हप्ता अघि

चोरीका दुई वटा स्कुटरसहित चार जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट दुई वटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–१० स्थित गुरुङ टोलबाट जिल्ला कञ...

ratopati.com३७ हप्ता अघि

निर्वाचन १३ दिन बाँकी: मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौँ । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग...

barnanmedia.com३७ हप्ता अघि

रासस ६५औँ वार्षिकोत्सवः निर्वाचन आचारसंहिता पालनमा जोड

राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वाषिकोत्सव एवं १०औँ निर्वाचन दिसवको अवसरमा संयुक्त रुपमा आयोजित निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका ...

barnanmedia.com३७ हप्ता अघि

खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ । पार्टी सभापति गगनकुमार थापाले आज सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा यस्तो उल्ले...

barnanmedia.com३७ हप्ता अघि

रास्वपाका उम्मेदवारले मतदातालाई देश विरोधी भनेपछि...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरीले कार्यक्रममा सहभागीलाई देश विरोधी भनेपछि विवाद भएको छ। बिहीबार इटहरी जेसीजको आयोजनामा सम्पन्न स...

barnanmedia.com३७ हप्ता अघि

फोहरको दिगो व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने

उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थ...

barnanmedia.com३७ हप्ता अघि

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडक...

barnanmedia.com३७ हप्ता अघि

कर्णालीमै पहिलोपटक सीपमा आधारित सिकाइ मेला

कर्णाली प्रदेशमै पहिलोपटक निजी क्षेत्रबाट सीपमा आधारित सिकाइ मेला सञ्चालन गरिएको छ । सुर्खेत वीरेन्द्रनगरस्थित सिद्ध पाइला विद्यालयले सीपमा आधारित सिकाइ मेला सञ्चालन गरेको हो । मेलामा विद्यालयले प...

barnanmedia.com३७ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

: : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा ...

rajdhanidaily.com३७ हप्ता अघि

एमालेको संकल्पः विकासका ५ आधार, सरकारका ११ काम, समृद्धिका २५ थाम

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनमा हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका...

barnanmedia.com३७ हप्ता अघि

कञ्चनपुरका मुक्त हलिया भन्छन्– पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ । तर, यसपटक मुक्त हलियाहरू केवल मौखिक आश्वासन सुन्ने पक्षमा छैन...

rajdhanidaily.com३७ हप्ता अघि

राजस्व संकलन कमजोर, चालू खर्च धान्नै मुस्किल

काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन नजिकिँदै गर्दा घोषणापत्रका नाममा प्रतिबद्धतापत्र, प्रतिज्ञापत्र, बाचापत्रहरू सार्वजनिक गरेका छन् । तर ती दलहरूका घोषणापत्रले विकास निर्माण, रोजगारी सिर्जना र सु...

rajdhanidaily.com३७ हप्ता अघि

अमरगढीका स्थानीयले गरे निर्वाचन बहिष्कारको घोषणा

डडेल्धुरा । जिल्ला सदरमुकाम डडेल्धुराको अमरगढी नगरपालिकामा फोहोर व्यवस्थापनको विषयलाई लिएर वडा नं. ६ का स्थानीयहरुले निर्वाचन बहिस्कारको घोषणा गरेका छन् । अमरगढी नगरपालिकावडा नं. ६ को एक जंगलमा भएक...

rajdhanidaily.com३७ हप्ता अघि

नेजपाको फरक शैलीमा चुनावी अभियान

राजविराज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदातालाई आकर्षण गर्न उम्मेदवारहरुले फरक–फरक शैलीमा चुनावी प्रसारप्रसार गरी रहेका छन् । यसैक्रममा नेपाल जनता पार्टीले बिहीबार सप्तरीमा च...

rajdhanidaily.com३७ हप्ता अघि

आभाको आत्मघाती गोलको दुर्भाग्य, जावलाखेल फाइनलमा

पोखरा । आत्मघाती गोलको दुर्भाग्य एवं विपक्षी १० खेलाडीमा सीमित हुँदाको अवसर क्याच गर्न नसक्दा उज्वेकिस्तानको फुटबल टिमले २५ औं आहा रारा पोखरा गोल्डकपको यात्रा सेमिफाइनलबाटै टुंगाएको छ । पोखरा रंगश...

rajdhanidaily.com३७ हप्ता अघि

निर्वाचन आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह

राजविराज । नेपाल पत्रकार महासंघका महासिचव एवं प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् । बिहीबार राजविराजमा प्रेस...

ratopati.com३७ हप्ता अघि

शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन ८ गते । शुक्रबार । इस्वी सन् २०२६ फेब्रुअरी २० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–...

barnanmedia.com३७ हप्ता अघि

दक्षिण कोरियाली कम्पनी एसटीआईले चीनको ग्वाङ्झाउमा पावर चिप कारखानाको लागि १२.४ अर्ब युआन खर्च गर्ने

दक्षिण कोरियाली चिप निर्माता एसटीआईले चीनको ग्वाङ्झाउ शहरमा पावर सेमीकन्डक्टर कारखाना निर्माण गर्न १२.४ अर्ब युआन खर्च गरिरहेको बताएको छ। यो कारखाना ग्वाङ्झाउको बैयुन जिल्लामा निर्माण गरिनेछ। एसटी...

rajdhanidaily.com३७ हप्ता अघि

पर्सा १ का मतदाता रिझाउन घरदैलोमा उम्मेद्वारहरु

वीरगन्ज । ‘आश्वासनका पोका’ स-याउँदै मतदाता रिझाउन पर्सा १ का उम्मेद्वार पनि मतदाताको घरदैलोमा पुग्न थालेका छन् । २०८४ मा हुनुपर्ने निर्धारित निर्वाचन मिति सरेर २०८२ फागुन २१ मा हुने भएपछि आश्वासनका...

rajdhanidaily.com३७ हप्ता अघि

इटहरीमा लाग्यो ‘घण्टी मुर्दावाद’ को नारा

सुन्दरहरैचा (मोरङ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद तथा सुनसरी–३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरी विवादित अभिव्यक्तिका कारण इटहरीमा तनावपूर्ण अवस्थाको सामना गर्न बाध्य भएका ...

barnanmedia.com३७ हप्ता अघि

प्रमुख राजनीतिक दलको घोषणापत्रः ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई चित्रण गर्दै आफ्ना घोषणापत्रमा विशेष स्थान दिएका छन् । उनीहरूले विभिन्न समयसीमा निर्धारण गरेर कार्यान्...

ratopati.com३७ हप्ता अघि

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हज...

khabarhub.com३७ हप्ता अघि

आज २०८२ साल फागुन ८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ८ गते शुक्रबार तदनुसार सन् २०२६ फेब्रुअरी २० तारिख । फागुन शुक्ल पक्षको तृतीया तिथि । सामाजिक न्याय दिवस । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्ष...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको