मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

स्वामी शशिधर जन्मजयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अर्घाखाँची जिल्लाको बामरुक गाउँमा जन्म भएको स्वामी शशिधरको आज जन्मजयन्ती परेको छ। स्वामी शशिधरको पिताको नाम दिशै शर्मा मरासिनी थियो । उन्नाइसौं शताब्दीका पहिला सन्तशिरोमणि मानिने स्वामी शशिधर एउटा साधु मात्र होइन,उनले आफ्नो जीवन कालमा धेरै ग्रन्थ पनि लेखेका थिए । उनले लेखेका प्राय सबै ग्रन्थ संस्कृत भाषामै छन् । आफ्नो बाल्यकालमा पाएकै शिक्षाले स्वामी शशिध ब्राह्मण विष्णु स्वामी सम्प्रदायमा दीक्षित भए, त्यसपछि पौडी गढवालमा क्यों कालेश्वर मठ स्थापना गर्दा केहि शिक्षा हाशिल गरेर उनि मुनि भए ।
स्वामी शशिधरले राजा रणबहादुर शाहलाई त्यसैगरी भीमसेन थापाका भाइ रणवीरसिंह थापालाई शिक्षा प्रदान गरेका हुन् भन्ने कथन छ।

स्वामी शशिधरको योगदानमध्ये तपाईंलाई सबैभन्दा प्रेरणादायी कुन पक्ष लाग्छ?
जोस्मनी सप्रदाय
१८ औं शताब्दीमा शशिधर स्वामीले रेसुङ्गामा तपस्या गरि जोस्मनी सप्रदायको प्रवर्तकको रुपमा सिद्धि प्राप्त गर्नुभएको थियो । नेपालको कोशी क्षेत्र र भारतको गढवाल, सिक्किम, दार्जिलिङ र बर्मा लगायतका स्थानहरुमा उहाँका अनुयायी रहेका छन् । जोस्मनी सप्रदायअन्तर्गत जातपात केही होइन्, मूर्ति पुजा र बलि प्रथा मात्र महत्वपूर्ण होइन् भन्ने तत्तकालिन १८ औं शताब्दीमा नै स्वामी शशिधरले अभिव्यक्त गर्नुभएको थियो ।
स्वामी शशिधरको जन्मजयन्तीको अवसरमा सबैलाई शुभकामना।

चैत्त १९ गते बाट सुरु भएको एसइई परीक्षाको आज तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको सबै परीक्षार्थीहरुलाई शुभकामना ।
-सुयोग ढकाल





काठमाडौँ । आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको आरसीबीले ब्याट्स...

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेलगत्तै लागू गरिएको इरानको इन्टरनेट अवरूद्धता अहिलेसम्म रेकर्ड गरिएको ‘सबैभन्दा लामो’ राष्ट्रव्यापी अवरूद्धता भएको इन्टरनेट अनुगमन तथा विश्लेषण गर...
काठमाडौं। रन्जित खड्काको शतकमा लुम्बिनी प्रदेशले जारी पीएम कपअन्तर्गत आइतबारको खेलमा जित निकालेकोे छ । लुम्बिनीले नेपाल पुलिस क्लबलाई ५० रनले हराएको हो । यो नतिजापछि दुबै टोलीको ७÷७ अंक भएको छ । ल...

काठमाडौं - ४९ देशका २३६ आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले दिएको जानकारी अनुसार सबैभन्दा बढीको रोजाई सगरमाथा रहेको छ । विभागका ...

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा जारी द्वन्द्वका कारण देखिएको ‘तनाव न्यूनीकरण’ गर्न आफू मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

दाङ । दाङको घोराहीमा भूतपूर्व नेपाली सैनिकको सम्मेलन सम्पन्न भएको छ । ज्वालादल गण घोराहीको आयोजनामा भरतपुरस्थित व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन–२०८२ सम्पन्न भएको हो । नेपाली सेना श्री नं १९ बाहिन...
भोजपुर । भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ । यही चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी गाउँपालिका, आमचोक गाउँपा...
२२ चैत, काठमाडौं । चीन र कजाकिस्तान चेस फेडेरेशनको निमन्त्रणामा नेपाली बुद्धिचाल खेलाडीहरू आइतबार सांघाई र अल्माटीतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्षको नेतृत्वमा चीन जाने...