२०८२ चैत २२ का समाचार
अप्रिल ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ध्रुव जुरेल चम्किँदा राजस्थान रोयल्स ६ रनले विजयी
काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२६ को नवौँ खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ । २११ रनको विशाल लक्ष्य पछ्याएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विके...

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा हामी १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. जेनजीको नाममा त्रास जीतपुर–सिमरा उपमहानगरपालि...
पोर्ट भेलविरुद्ध चेल्सीको सानदार जित
। इङ्लिस फुटबल क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा चेल्सीले पोर्ट भेलमाथि ७–० को विशाल गोल अन्तरले जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरे...

इरानले अमेरिकी लडाकु विमान खसालेका कारण वार्तामा असर पर्ला?
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी लडाकु विमान खसालेका कारण जारी शान्ति वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्युजका अनुसार संक्षिप्त फोन अन्तर्वार्तामा ट्रम्पलाई लडाकु वि...

यो साता यी राशिहरूका लागि लाभको संकेत, हेर्नुहाेस् साप्ताहिक राशिफल
चैत्र २२ गते आइतबारदेखि २८ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मंगलबारसम्मको समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमानस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोल...

चन्द्रमातर्फ जाँदै गरेको आर्टेमिस-२ टोलीले अन्तरिक्षबाट खिचेको पृथ्वीका ‘अद्भुत’ तस्बिर
नासाले चन्द्रमा यात्राका लागि पठाएको आर्टेमिस-२ टोलीले खिचेको पृथ्वीको पहिलो हाई-रिजोल्युसन तस्बिर सार्वजनिक गरेको छ। नासाका अनुसार पृथ्वीका ती ‘अद्भुत’ तस्बिर मिसन कमान्डर रिड वाइजम्यानले खिचेका...

इरान युद्धमा अहिलेसम्म अमेरिकाले गुमायो १३ सैनिक, ३६५ जना सैन्य कर्मचारी घाइते
इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएका छन् भने ३६५ सैन्य कर्मचारी घाइते भएका छन्। अमेरिकाको रक्षा विभाग (पेन्टागन) ले विज्ञप्ति जारी गरी युद्धमा मारिएका र घाइते भएका अमे...

अफगानिस्तानमा भूकम्प, एकै परिवारका ८ जनाको मृत्यु
अफगानिस्तानमा शुक्रबार राति ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। अफगान अधिकारीहरूका अनुसार भूकम्पमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। अफगान स्वास्थ्य मन्त्रालयका अनुसार भूकम्पका कारण राजधानी काबुलको ब...

इरानले कुवेतमा खसाल्यो अर्को अमेरिकी लडाकु विमान
इरान र खाडीमा शुक्रबार दुईवटा अमेरिकी लडाकु विमान खसालिएको छ। रोयटर्सका अनुसार इरान र अमेरिकाका अधिकारीहरूले खसाइएका दुई विमानका पाइलटमध्ये दुई जनालाई उद्धार गरिएको छ भने अर्का बेपत्ता छन्। उनको ख...

इरानलाई ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र सम्झौता गर, नत्र...
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न’ दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन्। त्यसअघि भनेको कुरा भएन भने नराम्रो हुने धम्की ट्रम्...

इरानी जनरल कासिम सुलेमानीका दुई आफन्त अमेरिकामा पक्राउ, स्थायी आवासीय अनुमति पनि रद्द
अमेरिकाले सन् २०२० मा अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी सैन्य कमान्डर कासिम सुलेमानीका दुई आफन्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुलेमानीकी भतिजी र नातिनी (भतिजीकी छोरी) रहेका छन् । अमेरिक...

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’
हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि घरबाट निस्कन लागेकी काठमाडौँको दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडियो कलमा चासोपूर्वक सोध्ने व्यक्...

स्वदेशमै निर्मित अत्याधुनिक हवाई रक्षा प्रणालीले दुई अमेरिकी विमान खसालेको इरानको दाबी
इरानको संयुक्त सैन्य कमाण्डले आफ्नो नयाँ र स्वदेशमै निर्मित अत्याधुनिक हवाई रक्षा प्रणालीको प्रयोग गरी शुक्रबार दुईवटा अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सी इरना का...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘नेटो’बाट बाहिरिने संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको खुलासा गरेका छन् । बेलायती पत...
ला लिगाः बार्सिलोनाद्वारा एथ्लेटिको म्याड्रिड पराजित
काठमाडौँ । स्पेनी ला लिगा फुटबल अन्तर्गत आइतबार बिहान सम्पन्न रोमाञ्चक खेलमा बार्सिलोनाले एथ्लेटिको म्याड्रिडमाथि २–१ गोल अन्तरको जित हात पारेको छ । खेलको ३९ औँ मिनेटमा जुलियानो सिमिओनीले गोल गर्द...

हावाहुरीको जोखिम : रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशासनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत एक सूचना जारी ग...
एफए कप: आर्सनललाई स्तब्ध पार्दै साउथह्याम्पटन सेमिफाइनलमा
काठमाडौँ । इङ्लिस एफए कपको क्वाटरफाइनलमा साउथह्याम्पटनले आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा साउथह...

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’
बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यही चैत २० र २१ गते बागलुङ बजारमा भएको मेलामा गिद्देप्रेसदेखि आर्टिफिसियल इन्ट...

ट्रम्पको धम्की: सम्झौताका लागि अब इरानसँग ४८ घण्टा मात्र बाँकी छ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न’ दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन्। त्यसअघि भनेको कुरा भएन भने नराम्रो हुने धम्की ट्रम्...
भलिबलको एउटै टिममा परिवारका चार जना सदस्य
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको...

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो । झण्डै सय डलर प्रति ब्यारेल रहेको बेन्चम...

गृहमन्त्री गुरुङको पहिलो हप्ता : धमाधम गिरफ्तारीले तरङ्ग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ चैत १३ गते गृहमन्त्री बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको १ हप्ताभित्रै उच्च तहका व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आ...

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन
नारायणगढ (चितवन)- मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस गर्न चितवनको रामपुरमा मौरीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
गुजरातमाथि राजस्थानको रोमाञ्चक जित
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित हासिल गरेको छ । शनिबार राति अहमदाबादमा सम्पन्न खेलमा राजस्थान ६ रनले विजयी भएको हो । राजस्थानले दिएको २११ रन...

कांग्रेसले १५औँ महाधिवेशनको कार्य प्रारम्भ, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक कार्य प्रारम्भ गरेको छ । पार्टीले 'एक महिने जरा अभियान' घोषणा गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय...

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल
काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ अप्रिल ५ तारिख। स्वामी शशिधर जन्मजयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्...

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग् वि.सं.२०८२ साल चैत्र २२ गते । आइतबार । इस्वी सन् २०२६ अप्रिल ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । बैसाख कृष्णपक्ष । तिथि–तृतीया, ...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ अप्रिल ५ तारिख। स्वामी शशिधर जन्मजयन्ती ।

सङ्घीय संसद् दुवै सदनको बैठक आज : सभामुख बन्दै डिपी अर्याल
काठमाडौँ – सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रि...

मधेश प्रदेशमा हरियाली क्षेत्र बढाउन संसदीय समितिले निर्देशन
मधेश प्रदेशमा हरियाली क्षेत्र बढाउन संसदीय समितिले निर्देशन दिएको छ। मधेस प्रदेश सभाको प्राकृतिक स्रोत तथा वातावरण समितिले सरकारी अधिकारीलाई हरियाली क्षेत्र बढाउने कदम चाल्न भनेको छ। शनिबार समिति...

१२ सय राजनीतिक नियुक्ति खारेज गर्दै सरकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार बनेलगत्तै देशभर हुने १ हजार २ सय हाराहारीका राजनीतिक नियुक्ति क्रमशः खारेज गर्ने तयारी सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वा...

संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा, दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको...
३३ समाचार देखाइएको