नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।




काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको जारी चौथो शृंखलामा नेपालले तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको छ। विकेट जोगाउन नसक्दा नेपालले कीर्तिमानी जित बनाउन चुकेका हो। डुन्डीको...
आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा स्कटल्याण्डसँग नेपालले २ रनको हार बेहोरेको छ । आइतबार राति सम्पन्न खेलमा स्कटल्याण्डले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२...

यरुशलेम । इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत बोकेका ‘पानी जहाज’ लाई रोकिने निर्णय गरेको छ । उक्त पानी जहाजमा विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थनबर्ग समेत सहभागी रहेको जनाइएको ...
काठमाडौं आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३२१ रनमा समेटियो ।

काठमाडौं । भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण हुने भएको छ।

युक्रेनले रुसी भूभाग मान्यता अस्वीकार गर्दा युद्धको खतरा बढ्दै २५ जेठ, मस्को । युक्रेनसँग जारी द्वन्द्वबीच रुसले युक्रेनी भूभागलाई आफ्नो भागको रूपमा औपचारिक मान्यता दिन आग्रह गरेको छ । युक्रेनी पक...

गालामा लामो दाह्री, शिरमा पगडी। खाइलाग्दो कलिलो जिउ। यस्तै हुलियाका उनी नेपाली सेनाको पोशाकमा सजिएका छन्। सेनाको इतिहासमा दुर्लभ दृश्य हो, यो। उनी बाँकेको जानकी गाउँपालिका–२ बनकटुवाका २३ वर्षीय कर...

स्वास्थ्यमन्त्री पौडेलले स्विकारे ‘खरिदमा ठूलो चुहावट छ’ तर दोष खरिद ऐनलाई दिएर सेटिङलाई चैन केहि सेकेन्ड अघि A A काठमाडौंः निरन्तर स्वास्थ्य उपकरण खरिदमा जोडिएर विवादित भइरहेका स्वास्थ्यमन्त्र...