मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ २५ को विवरण
आज

२०८२ जेठ २५ का समाचार

जून ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७४ हप्ता अघि

१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र

काठमाडौँ ।रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. न्यायाधीश नियुक्तिमा अझै अन्योल सर्वोच्च अदालतमा...

ratopati.com७४ हप्ता अघि

विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन

काठमाडाैं। अमेरिकाकी कोको गौफले फ्रेन्च ओपन जितेकी छिन् । शनिवार फ्रान्सको फिलिप चैटियर कोर्टमा सम्पन्न फाइनल खेलमा विश्व वरियताको शीर्षस्थानमा रहेकी बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गर्दै उपा...

ratopati.com७४ हप्ता अघि

पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास

गण्डकी। लमजुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जोडिने भएको छ । गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको सक्रियतामा अध्ययन ए...

barnanmedia.com७४ हप्ता अघि

बाढीले बगाएका घर बनाउने पैसा छैन, सरकारले दियो तरुण दलको भवन बनाउन ३ करोड

सरकार कुन अवस्थामा छ भने राजस्वबाट उठेको पैसाले पनि तलबभत्ता खान पुग्दैन। आम्दानी र खर्चको खाडल कतिसम्म छ भने विकास निर्माणमा छुट्याइएको बजेटभन्दा धेरै पैसा ऋणको ब्याज र सावाँ तिर्नु परेको छ। पुँजी...

barnanmedia.com७४ हप्ता अघि

मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न

क्यानडामा आयोजना हुन लागेको जी–७ (सात राष्ट्रहरूको समूह) सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरिएको विषयमा क्यानडामा प्रश्न उठेको छ । शुक्रबार मात्रै क्यानडका प्रधानमन्त्री मार्...

barnanmedia.com७४ हप्ता अघि

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले ...

barnanmedia.com७४ हप्ता अघि

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली–पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुलको काम बजेट...

barnanmedia.com७४ हप्ता अघि

बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ, २५ जेठः नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्यमुख्य तथ्याङ्कको विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक गरेको छ । यस संस्करणमा च...

barnanmedia.com७४ हप्ता अघि

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु

जिल्लाको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने माल...

ratopati.com७४ हप्ता अघि

बाँकेमा धमाधम काम गर्दै भूमि आयोग

बाँके। भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गर्न धमाधम काम गरिरहेको छ । भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अन्य अव्यवस्थित बोसवासीलाई आफूहरू छिट...

barnanmedia.com७४ हप्ता अघि

पाकिस्ताननजिक भारतीय वायु सेनाले थाल्यो भयंकर अभ्यास

भारतीय वायुसेनाले राजस्थानमा रहेको भारत-पाकिस्तान अन्तर्राष्ट्रिय सीमानजिकै शनिबारदेखि ठूलो मात्रामा अभ्यास गरिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो दुईदिने अभ्यासका लागि सूचना जारी गरिएको छ। य...

barnanmedia.com७४ हप्ता अघि

तेजस्वी यादबले आफ्नो काफिलेसङ्ग भएको दुर्घटनाको बारेमा के जानकारी दिए?

राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवले आफ्नो काफिलासँग भएको दुर्घटनाको बारेमा ट्विटरमा पोस्ट गरेका छन्। उनले भनेका छन् कि मधेपुराबाट पटना फर्कने क्रममा वैशालीको गोरौलमा दिउँसो १:३० बजे द...

ratopati.com७४ हप्ता अघि

बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा

बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो । आर्...

barnanmedia.com७४ हप्ता अघि

युक्रेनको खार्किभमा रुसी आक्रमणमा तीन जनाको मृत्यु, मेयरले के भने?

युक्रेनको दोस्रो ठूलो शहर खार्किभका मेयरले शनिबार रुसले ड्रोन र मिसाइल आक्रमण गरेको बताएका छन्। उनका अनुसार रुसी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने बीस जनाभन्दा बढी घाइते भएका छन्। टेलिग...

barnanmedia.com७४ हप्ता अघि

चिराग पासवानले बिहार विधानसभा चुनाव लड्ने बारेमा अब के भने?

खाद्य प्रशोधन उद्योग मन्त्री तथा लोक जनशक्ति पार्टी (रामविलास) का अध्यक्ष चिराग पासवानले बिहार विधानसभा चुनाव लडेमा यसको पछाडिको विचार आफ्नो पार्टीको स्ट्राइक रेटलाई बलियो बनाउने बताएका छन्। उनले ...

barnanmedia.com७४ हप्ता अघि

महाराष्ट्र विधानसभा चुनावमा राहुल गान्धीले 'म्याच फिक्सिङ' भएको दाबी गरे, निर्वाचन आयोग र भाजपाले के भने?

कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले महाराष्ट्र विधानसभा चुनावलाई 'म्याच फिक्सिङ' भनेका छन्। राहुल गान्धीले भने, "२०२४ को महाराष्ट्र विधानसभा चुनावमा धाँधली यति तल्लो स्तरमा...

barnanmedia.com७४ हप्ता अघि

गाजामा बन्धक बनाइएका थाई नागरिकको शव भेटियो

इजरायलका रक्षामन्त्री इजरायल काट्जले अक्टोबर २०२३ मा हमासले आक्रमण गर्दा बन्धक बनाइएका थाई नागरिकको शव फेला परेको बताएका छन्। उनका अनुसार नट्टापोङ पिन्टाको शव शुक्रबार दक्षिणी गाजाको रफाह क्षेत्रम...

barnanmedia.com७४ हप्ता अघि

धनगढीमा नवजात शिशुलाई नालामा छाड्ने एक महिला पक्राउ

धनगढीमा नवजात शिशुलाई नालामा छाड्ने एक महिला पक्राउ परेकी छन्। धनगढी–१४ एच गाउँस्थित साइनोचोक नजिकै बेवारिसे शिशु छाडेकी उनलाई इलाका प्रहरी कार्यालय बौलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय...

barnanmedia.com७४ हप्ता अघि

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । इरानी रेड क्रिसेन्ट सोसाइटीको स्...

barnanmedia.com७४ हप्ता अघि

नेपालले जहाँ पुग्दा पनि भ्रष्टाचार मुद्दाले तनाव, देउवा र प्रचण्डबीच छलफल

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तनाव भएको छ। पतञ्जलि योगपिठलाई नेपाल सरकारको तर्फबाट जग्गा उपलब्ध गराउने नीतिगत निर्णयमा संलग्न रहेको आरोपमा अख्तियार दुरुप...

barnanmedia.com७४ हप्ता अघि

यात्रुवाहक फोर्स गाडीलाई ट्रकले ठक्कर दिँदा ८ जना घाइते

सुर्खेतको भेरीगंगा नगरपालिकामा शनिबार साँझ एक यात्रुवाहक फोर्स गाडीलाई ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ भने प्रहरीले दुर्घटनालगत्तै फरार भएका ...

ratopati.com७४ हप्ता अघि

यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गर...

barnanmedia.com७४ हप्ता अघि

खोलामा डुबेर एक बालिकाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर उमादेवी रखा...

ratopati.com७४ हप्ता अघि

प्रतिनिधिसभाको बैठक आज बस्ने

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

rajdhanidaily.com७४ हप्ता अघि

यस्तो बन्दै छ एसियन हाइवे

इटहरी । निर्माणाधीन एसियन हाइवे अन्तर्गत अहिले दुई खण्डमा काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी अहिले निर्माणको काम जारी छ । थाइल्यान्डको बैंककबाट सुरु भएको उक्त हाइवे म्यानमार, बंगलादेश, भ...

nepalkhabar.com७४ हप्ता अघि

विश्वकप लिग-२: नेपाल आज स्कटल्यान्डसँग भिड्दै

आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल आइतबार दिउँसो ...

himalpress.com७४ हप्ता अघि

कैलाश मानसरोवर दर्शनका लागि पर्यटक आगमन सुरु

हुम्ला- पवित्र धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटक हुम्ला आउन थालेका छन्। कैलाश मानसरोवर जान शनिबार १२ भारतीय पर्यटक आइपुगेका हुन्। यसवर्ष पहिलोपटक विदेशी पर्यटक कैलाश मानस...

himalpress.com७४ हप्ता अघि

राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु

नेपालगन्ज- राप्ती नदीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगन्ज उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भए...

barnanmedia.com७४ हप्ता अघि

‘दुई सयको बचत, दस हजारको सहारा’

विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ । त्रिहत्तर घरप...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको