मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।






मुना हमाल सुर्खेत, साउन १० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको पुनरसंरचना आवश्यक रहेको बताउनुभएको छ । प्रदेश संरचनाबारे...
काठमाडौँ। घरेलु टोली इङ्गल्यान्डविरुद्धको टेस्ट सिरिजको दोस्रो खेलको चौथो दिनमा भारत १३७ रनले पछि रहेको छ । शनिबार भएको चौथो दिनको खेलमा इङ्गल्यान्ड ६६९ रनमा अल आउट भएपछि भारतले ब्याटिङ थालेको थिय...

काठमाडौं। राष्ट्रिय संग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन कलाकृति आज इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ।

पर्वत – पर्यटकीयस्थललाई जोड्न गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटक...

सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै सो क्षेत्रका खडेरी पीडित बासिन्दालाई लक्षित गर्दै आपतकालीन राहत कार्यक्रम सञ्चालन गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्...

काठमाडौँ । पाकिस्तानमा पछिल्लो दुई महिनामा तेस्रो महिला टिकटक इन्फ्लुएन्सरको मृत्यु भएको छ । सिन्ध प्रान्तकी चर्चित कन्टेन्ट क्रिएटर समीरा राजपुत हालै आफ्नो घरमा मृत फेला परेकी हुन् । टिकटकमा उनका ...

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका हल्दिबारी गाउँपालिका(४ का ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारका क्रममा आज मृत्यु भएको छ ।

१०, साउन, चितवन । नेपाल विद्युत् प्राधिकरण, चनौली वितरण केन्द्रले विद्युत लोड व्यवस्थापनमा आएको समस्या आगामी मंगलबारसम्म हल हुने जनाएको छ । भोलि आइतबार चितवनका विभिन्न क्षेत्रमा ६ घण्टा लोडसेडिङ ग...