मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन १० को विवरण
आज

२०८२ साउन १० का समाचार

जुलाई २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६७ हप्ता अघि

वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले

कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापन...

ratopati.com६७ हप्ता अघि

१२ बजे १२ समाचार: नागरिक उन्मुक्ति पार्टीमा किचलो, सडकदेखि रेलमार्गसम्म अलपत्र

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार लिएर हामी हाजिर भएका छौँ– १. बहादुरविरुद्ध मोर्चाबन्दी बागमती प्रदेशका मुख्य...

ratopati.com६७ हप्ता अघि

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमितः अध्ययन

स्याक्रामेन्टो। पछिल्लो एक वर्षमा ४० प्रतिशतभन्दा बढी श्रमिकको वास्तविक आम्दानी घटेको एक श्रम बजारसम्बन्धी प्रतिवेदनले देखाएको छ । यो प्रतिवेदन बिहीबार रोजगारी खोज्ने वेबसाइटले सार्वजनिक गरेको हो ।...

ratopati.com६७ हप्ता अघि

भोजपुर–लेगुवा सडक: भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

भोजपुर। भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भइरहेको छ । विगतमा कालोपत्र भएको सडकमा खाल्डाखुल्डी परेपछि यहाँ मर्मत गरिएको हो । तर, भत्किएको ठाउँमा टालिए...

hamrokhelkud.com६७ हप्ता अघि

नेपाली टोलीलाई डाना कपको यु १४ उपाधि

नेपाली टोलीलाई डाना कपको यु १४ उपाधि काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जितेको छ। एजी...

ratopati.com६७ हप्ता अघि

गलेश्वरमा गत आवमा रु ७३ लाख भेटी सङ्कलन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहर...

barnanmedia.com६७ हप्ता अघि

इजरायलले गाजामा सहायता हवाई मार्गबाट पठाउन अनुमति दिन सक्छ

एक इजरायली सुरक्षा अधिकारीले आगामी दिनहरूमा गाजामा हवाई मार्गबाट सहायता सामग्री खसाल्न अनुमति दिइने बताएका छन्। इजरायली आर्मी रेडियोले आगामी दिनमा इजरायलले केही देशहरूलाई राहत सामग्री खसाल्न अनुमत...

barnanmedia.com६७ हप्ता अघि

गाजामा युद्ध अन्त्य गर्ने समय आएको छ - बेलायत, फ्रान्स र जर्मनी

गाजामा भोकमरी र खाद्यान्न अभावको अवस्थालाई ध्यानमा राख्दै बेलायत, फ्रान्स र जर्मनीले संयुक्त विज्ञप्ति जारी गरेका छन्। यस विज्ञप्तिमा, तीनै देशले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई बिना शर्त रिह...

barnanmedia.com६७ हप्ता अघि

गाजाका मानिसहरू हिँडिरहेका लाश बनेका छन्', त्यहाँ काम गर्ने पत्रकारहरूको अग्निपरीक्षा

गाजामा रिपोर्टिङ गर्न बीबीसीले भर परेका तीन जना विश्वसनीय पत्रकारहरूले अब आफ्नो परिवारलाई खुवाउन असमर्थ भएको बताएका छन्। कहिलेकाहीँ उनीहरू दुई दिन वा सोभन्दा बढी समयसम्म खाना बिना बस्नुपर्ने हुन्छ।...

ratopati.com६७ हप्ता अघि

घट्टेखोला–धम्पुस–खानीगाउँ सडक बनाउन शिलान्यास

गण्डकी। कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माण हुने भएको छ । नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको शुक्रबार गण्डकी प्रदेश...

barnanmedia.com६७ हप्ता अघि

दमौली सभा हलमा रहेको पार्किङमा विद्युतीय चार्जिङको व्यवस्था गर्ने तयारी

दमौली सभा हलमा रहेको पार्किङमा विद्युतीय चार्जिङको व्यवस्था गर्ने तयारी भइरहेको छ। व्यास नगरपालिकाद्वारा सञ्चालनमा रहेको सभा हलको सःशुल्क पार्किङमा व्यवस्था गर्न लागिएको हो। विद्युतीय सवारीसाधनको ...

barnanmedia.com६७ हप्ता अघि

कोशी प्रदेश प्रहरी अन्तर्गत सम्पादन समीक्षामा पाँचथर सर्वाेत्कृष्ट

आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेश प्रहरी अन्तर्गत सम्पन्न वार्षिक कार्य सम्पादन समीक्षामा पाँचथर जिल्ला प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ। कार्यसम्पादन सम्झौतामा पाँँचथर प्रथम भएको कोशी प्र...

barnanmedia.com६७ हप्ता अघि

यस वर्षपनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

गाई भैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यस वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन् । तीमध्ये ४२० मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको...

ratopati.com६७ हप्ता अघि

शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य...

deshsanchar.com६७ हप्ता अघि

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरि...

rajdhanidaily.com६७ हप्ता अघि

एमालेमै छु, रहन्छु

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेमै आबद्ध रहेको र रहिरहने घोषणा गरेकी छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले नेपालको संविधानका विभिन्न धाराको सहारा लिएर पूर्वराष्ट...

barnanmedia.com६७ हप्ता अघि

अख्तियारद्वारा एक वर्षमा पूर्वप्रधानमन्त्री र सांसदसहित ७५३ जनाविरुद्ध मुद्दा दायर

आर्थिक वर्ष २०८१/८२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि ऐतिहासिक वर्ष बेनको छ। यो वर्षमा आयोगले पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध पहिलोपटक भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गत आर्थिक वर्...

rajdhanidaily.com६७ हप्ता अघि

सयको रिचार्ज जसले बनायो करोडपति

काठमाडौं । भनिन्छ, जीवनमा जति दुःख र पीडा परे पनि कहिल्यै हार खानु हुँदैन । मिहिनेत गरिरहने हो, भाग्यले कतिबेला कोल्टे फेर्छ र सुखका दिन आउँछ भन्ने थाहा हुँदैन । त्यसैले, दुःख पीडा पर्नु भनेको कुनै...

rajdhanidaily.com६७ हप्ता अघि

समाजवादी नेताका साउन संयोग

काठमाडौं । नरबहादुर कर्माचार्य नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले शुक्रबारको पत्रकार सम्मेलनमा के बोल्छिन् भनेर धेरै कम्युनिस्ट नेता र कार्यकर्...

deshsanchar.com६७ हप्ता अघि

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौँ- विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदू...

rajdhanidaily.com६७ हप्ता अघि

घरभित्रै घेराबन्दीमा बाग्मतीका मुख्यमन्त्री

मकवानपुर । बाग्मती प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति त...

barnanmedia.com६७ हप्ता अघि

पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आब्हान (प्रेस बिज्ञप्तीसहित)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले पार्टी सदस्यता नविकरण गरिसकेको बिषय अनावश्यक बिबादमा ल्याएको बताएकी छिन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै बसेको आफ्ना बारेमा एमाले केन्द्र...

rajdhanidaily.com६७ हप्ता अघि

स्याङ्जामा विपन्न परिवारलाई कांग्रेसको घर उपहार

बिरुवा गाउँपालिका वडा नं. ५ किचनासकी एकल महिला नानीमाया बिक नेपाली काँग्रेस बिरुवा गाउँकार्यसमितिको सहयोगमा निर्माण भएको नयाँ घर बस्न पाउने भएकी छन् । आर्थिक अभावका कारण वर्षौदेखि छाना चुहिने जिर्ण...

rajdhanidaily.com६७ हप्ता अघि

पल्सर स्पोट्र्स अवार्ड पहिलोपल्ट पोखरामा

काठमाडौं । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड पहिलोपल्ट राजधानीबाहिर पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आयोजनामा यसपालिको २२ औं संस्करण आगामी २९ भदौमा पोखरामा हुने शुक्रबार काठ...

rajdhanidaily.com६७ हप्ता अघि

सरकारद्वारा मधेशको लागि प्याकेज तयार : प्रधानमन्त्री ओली

बारा । सुख्खाग्रस्त मधेशको लागि सरकारले प्याकेज तयार गरी सकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बाराको परवानीपुर गाउँपालिकाको प्रशासकिय भवनको उदघाटन गर्दै सुख्खाको समस्या खेपीरहेको मधेशक...

barnanmedia.com६७ हप्ता अघि

२२ वर्षीया निर्मला थापाको प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण

दैलेख घर भई नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ । बेलासपुरस्थित कोठामा सलले घाँटी बेरेर थापाको हत्या गरिएको जिल्ला प्रहरी कार्...

deshsanchar.com६७ हप्ता अघि

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

पोखरा- पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत...

rajdhanidaily.com६७ हप्ता अघि

हराएका शिक्षक राय मृत फेला

राजविराज । अघिल्लो दिन साँझदेखी हराइरहेका एक शिक्षक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बस्ने २७ वर्षिय रामकिशुन राय शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ...

barnanmedia.com६७ हप्ता अघि

उपत्यकामा केही राहत, चार ठाउँमा भारी वर्षा

केही समययता गर्मी महसुस गरिरहेको काठमाडौँ उपत्यकालगायत केही जिल्लामा आज साँझ परेको वर्षाले शीतल हुँदा केही राहत महसुस भएको छ । काठमाडौँ उपत्यकामा आज मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा देशका के...

rajdhanidaily.com६७ हप्ता अघि

साउदीमा रोजगारदाताले अकामा नबनाई दिँदा धमाधम अलपत्र पर्दै नेपाली

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका नेपाली कामदार रोजगारदाता कम्पनीले आवासीय अनुमति पत्र (अकामा) नवीकरण नगरीदिंदा धमाधम अलपत्र पर्ने क्रम बढेको छ। विगत दुई बर्ष देखि अकामा स...

barnanmedia.com६७ हप्ता अघि

त्यसैले आवश्यकताअनुसार संविधान संशोधन हुन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गरिने बताउनुभएको छ । आज यहाँस्थित सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको