मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।


विश्व पर्यटन दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
पाहुना को अर्थ भगवान्
अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशैलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक सम्भावना हुँदाहुँदै पनि नेपालले पर्यटनबाट उचित लाभ लिन सकेको छैन ।
विश्व पर्यटन दिवस २०२५ नारा "Tourism and Sustainable Transformation" पर्यटनलाई वातावरणमैत्री अभ्यासहरू प्रवर्द्धन गर्ने, स्थानीय समुदायलाई समर्थन गर्ने र मानिस र पृथ्वी दुवैका लागि दीर्घकालीन लाभ सिर्जना गर्ने सकारात्मक परिवर्तनको चालकको रूपमा देखाउँछ। यसले पर्यटनलाई अझ जिम्मेवार, समावेशी र भविष्यका लागि तयारी भएको बनाउनेमा जोड दिन्छ।
दीगो पर्यटनका लागि नेपालले सबैभन्दा बढी कुन कुरामा ध्यान दिनुपर्छ?
सेप्टेम्बर २७
सबैका लागी पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । पर्यटन वास्तवमा संसारको सबैभन्दा ठुलो उद्योग हो, हामी घरमा बसिरहेका छौ या कतै यात्रा गर्दै छौ, हुन सक्छ कुनै अपाङ्गता या चोटपटकका कारणले या साना बच्चाहरूको भएका कारणले कुनै परिवार या धेरै पाका उमेर भएका कारणले वृद्ध वृद्धाहरू कहिकता घुम्न जान या पर्यटनको लाभउठाउन वञ्चित भइरहेका होलान्, तर ढिलो या चाँडो पर्यटनको विश्वव्यापी सहज पहुँच र पर्यटनको फाइदा सबै जनाले प्राप्त गर्न पाउनुपर्दछ ।





काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।
काठमाडौं । यूनिटी कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । दुईपटकको टी-२० विश्वकप विजेता टोली वेस्ट इन्डिजलाई नेपालले १९ रनले हराएको हो । वेस्ट इन्डिजले सन् २०...
वेष्ट इण्डिजविरुद्धको ऐतिहासिक खेलमा नेपालले छैटौँ सफलता प्राप्त गरेको छ। पन्ध्रौँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले जासोन होल्डरलाई कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए। यूएईको शारजाह क्रिके...

तमिल अभिनेता विजय थलापतिको एक राजनीतिक सभामा भागदौड मच्चिँदा बालबालिकासहित कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते भएका छन्। राजनीतिमा प्रवेश गरेका विजय थलापति नेतृत्वको तामिलगा वेत...

झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल–५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त ...
लिभरपुलको पहिलो हार एजेन्सी – लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिग (इपिएल) मा सिजनको पहिलो हार भोगेको छ। क्रिस्टल प्यालेसले आज लिभरपुललाई २-१ गोल अन्तरले हरायो। इस्माएला सारले नवौं मिनेटमा क्रिस्टल...

काठमाडौँ — दक्षिण भारतीय राज्य तमिलनाडुमा अभिनेता तथा राजनीतिज्ञ विजयले आयोजना गरेको सभामा भागदौड हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको भारतीय अखबार द हिन्दुले उल्लेख गरेको छ ...

सिरहा – कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको। तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धाराम...