२०८२ असोज ११ का समाचार
सेप्टेम्बर २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: देउवा दम्पतीको राहदानीबारे छानबिन सुरु, पार्टी एकता गर्न समाजवादीमा वार्ता टोली गठन
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. देउवा दम्पतीको राहदानीबारे छानबिन सुरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउ...
एसिया कप: भारतले सुपर ओभरमा श्रीलङ्कालाई हरायो
काठमाडौँ। एसीसी एसिया कप टी- ट्वाइन्टी क्रिकेटको सुपर-४ चरणमा भारतले श्रीलङ्कामाथि रोमाञ्चक जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ। निर्धारित २० ओभरको खेल बराबरी भएपछि नतिजा सुपर ओभरमार्फत तय भएको...

बालेन शाह : आन्दोलन उक्साउने तर जिम्मेवारी नलिने नेतृत्व
काठमाडौं महानगरका प्रमुख बालेन शाह हालैको जेनजी आन्दोलनसँग प्रत्यक्षरूपमा जोडिएका व्यक्तित्व हुन् । उनले अघिल्लो वर्षदेखि सिंहदरबारमा आगो लगाउँछु भन्ने जस्ता आक्रामक अभिव्यक्ति दिइरहेका थिए । त्यही...

ट्रम्पले हस्तक्षेप नगरेको भए पाकिस्तान र भारतबीच विनाशकारी युद्ध हुन सक्थ्यो: शाहबाज शरीफ
संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारत र पाकिस्तानबीचको युद्ध रोक्ने श्रेय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिए। उनले भने, "पाकिस्तान...

उत्तर प्रदेशको बरेलीमा 'आई लभ मोहम्मद' को विरोधमा प्रदर्शन, लाठीचार्जपछि तनाव
उत्तर प्रदेशको बरेलीमा आज शुक्रबारको प्रार्थनापछि 'आई लभ मोहम्मद' को विरोधमा भएको विरोध प्रदर्शनपछि तनाव फैलिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार, प्रदर्शनकारीहरू आला हजरत दरगाह र आईएमसी प्रमुख मौ...

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान
काठमाडौँ, ११ असोजः कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने...

घरेलु कार्यालयद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी
भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । कार्यालयमा हुने राजस्वलगायतका कारोबार डिजिटल बनाउने लक्ष्यले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालयले जनाएको छ । सेवाग्रा...

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई चार थान सवारी साधन सहयोग प्रदान गरिएकोे छ । कमल गाउँपालिकाले प्र १–०२–००१ झ ०७३० नम्बरको च...

आन्दोलनको निशानामा परेका उद्योग व्यवसायीलाई सरकारको मल्हम
गत भदौ २३ गते राज्यपक्षबाट जेनजी आन्दोलनमा दमन भएपछि त्यसको भोलिपल्ट देशभर विध्वंश निम्त्यिो। सिंहदरबार, सर्वाेच्च अदालत, राष्ट्रपति कार्यालय,प्रधानमन्त्रीको सरकारी निवासदेखि देशभर सार्वजनिक सम्पत्...

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी: महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत
काठमाडौँ- कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ ।

रिभल्वर र बिनेटसहित एक जना पक्राउ
प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँक...

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा
कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुने भएको छ । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार आकस्मिक तथ...

सरकारको निर्णयविपरीत मन्त्री परियारले नियुक्त गरे स्वकीय
काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले सरकारको निर्णयविपरीत विष्णुबहादुर विकलाई स्वकीय उप-सचिव पदमा नियुक्त गरेका छन् ।

पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालन
प्रतिकूल मौसम र जेनजी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । अनुकूल मौसमसँगै पर्यटकीययाम सुरु भएपछि सञ्चालनमा आएको पोखरा-जोमसोम ...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरि...

सरकारको प्राथमिकतामा दातृ निकायको समर्थन
जेनजी आन्दोलनपछिको सरकारको आर्थिक कार्यदिशा र प्राथमिकताबारे सरकारले नेपालस्थित स्थानीय दातृ निकायका प्रमुखसँग छलफल गरेको छ । जेनजी आन्दोलनका क्रममा उठाइएको भ्रष्टाचारविरोधी तथा पारदर्शिताको मागलाई...
महिलालाई रोजगारी दिएका उद्योगलाई न्यूनतम ब्याजदरमा कर्जा
काठमाडौँ कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल असोज ११ गते शनिबार। आश्विन शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २७ तारिख । नवरात्रको छैठौं दिन । कात्यायनी पूजा । विश्व पर्यटन दिवस, पचली भैरव...
युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा, यस्तो अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरि...

दसैँ बोलाउने चंगा
कुनै समय थियो, दसैँ आउनु महिना दिनअघिदेखि नै काठमाडौँ उपत्यकाको आकाश चंगाले ढाकिन्थ्यो। यत्रतत्र चंगा उडाउनेहरूको उमंगले शरद ऋतुको रमणीय यामलाई उत्सवमय बनाउँथ्यो। चाडलाई निम्ता दिन्थ्यो। तर पछिल्ल...

सेकुवा करिडोर
काठमाडौँ, तीनकुने पुलमुनिबाट दक्षिण बग्ने बागमतीले कोटेश्वर र शंखमूललाई वारिपारि छुट्याएको छ। बीचमा छ, दोभान पुल। दोभान पुलको दायाँबायाँ वारिपारि जुनै दिशा लागे पनि केही पाइलाको दूरीमा विभिन्न नाम...
आदिलको ‘यु–टर्न’
अचानक मोबाइलको रिङ बज्यो। उनको हात डरले काम्न थाल्यो। सास रोकिएझैँ भयो। दिमागले काम गर्न छोड्यो। हुन त उनी तीन वर्षदेखि अप्रत्याशित खबरको प्रतीक्षामा थिए। भदौको अन्तिम साता जतिबेला उनको मोबाइलमा र...

जब खम्पा भन्दै चिनियाँले बमप्रसादको हत्या गरे
खम्पा काण्डमा मारिने नेपाली सेनाका पहिलो सदस्य हुन्, बमप्रसाद बाँस्कोटा। १६ असार २०१६ मा चिनियाँ सेनाले मुस्ताङस्थित नेपाल–चीन सीमामा उनको हत्या गर्यो। त्यतिबेला सो हत्याको अन्तर्राष्ट्रियकरण हुनै...

छिमेकीको अन्डा चोर्दा रिट्ठाधुलाइ भेटियो
हर्क साउद संख्यामा थोरै गीत लेखेर पनि धेरै सफलता बटुल्न सफल गीतकार हुन्। सुन साइँली, तीनपाते, के माया लाग्छ र, फूलथुंगे रानी जस्ता लोकप्रिय गीत रच्ने हर्क पछिल्लो समय ऊनको स्विटर फिल्मका फूल, मखमली...
नेपालमा तुहिएको जीटीभीको सपना
भारतमा राजनीतिकर्मी र पत्रकारलाई क्रिकेटले कसरी जोडेको छ, त्यसको अनुपम उदाहरण हो– नयाँ दिल्लीमा हरेक वर्ष आयोजना हुने संसदीय दलका नेता र पत्रकारबीचको क्रिकेट प्रतियोगिता। यो प्रतियोगिता भारतका पहिल...

संयोगले बचेको सिंहदरबारको दुर्लभ घडी र ऐना
अंग्रेजहरूको शासकीय रवाफबाट प्रभावित नेपालका राणाशासकहरूमा आफूलाई असाधारण देखाउने होडबाजी थियो। काठमाडौँ, पाल्पालगायत ठाउँमा निर्माण भएका भव्य राणाकालीन दरबारहरू यस्तै स्पर्धाका प्रमाण हुन्। राणा ...

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण...

कमजोर बन्यो मनसुन, स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक ब...

आन्दोलनका घाइतेलाई भविष्यको चिन्ता
जेनजी आन्दोलनको अग्रपङ्क्तिमा रहनुभएका बझाङका १८ वर्षीय सुनील थापालाई भदौ २३ गते नयाँ बानेश्वरमा गोली लाग्यो । उक्त गोली थापाको खल्तीको आइफोन छेडेर शरीरको बिच भाग कम्मर हुँदै बाहिर निस्कियो । अचेत ...
एसिया कप : सुपर ओभरमा श्रीलंकाविरुद्ध भारतको जित
काठमाडौं – एसिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेल सुपर ओभरमा गएको छ । एक खेल अगाडि नै फाइनल पुगेको भारत र सुपर फोरबाट बाहिरिएको श्रीलंकाबीचको खेल सुपर ओभरमा गएको हो । श्रीलंकासँगको खेल सुपर ओभरमा...
३० समाचार देखाइएको