भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

चतुर्दशी श्राद्ध
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् ।

पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस् ।




खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । दसैँ, तिहार तथा छठ पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा ल...

हामी नेपालका संयोजक सुदन गुरूङले आफूले गगन थापासँग भेटेर 'बूढा नेताहरूलाई अब आउन दिनु हुन्न' भनेको बताएका छन्। संविधान दिवसको दिन राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा सहभागी हुन जानुको कारणबारे भ...
रियल म्याड्रिडको जितमा एमबाप्पेको गोल एजेन्सी – रियल म्याड्रिडले ला लिगामा शत प्रतिशत जितलाई निरन्तरता दिएको छ। रियलले एस्पानियोललाई २-० ले पराजित गर्दै लिगा सिजनमा लगातार उत्कृष्ट सुरुवातलाई काय...

काठमाडौँ — जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनले मुलुक तरंगित बनेको बेला मधेश प्रदेशमा मुख्यमन्त्री फेर्न उनकै दल जनमत पार्टी लागिपरेको छ । जेन–जी आन्दोलन चर्किएकै बेला गत २४ भदौमा ...

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना प्रहरी परिचालन गर्ने भएको छ ।

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन। शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालन नहुँदा यात्री अलपत्र परेका छन्। शुक्रबार सा...

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले द...

कट्रिना कैफ आमा बन्न लागेको खबरले पछिल्ला केही दिनदेखि बलिउडमा चर्चा पाइरहेको छ। कट्रिना र उनका पति विक्की कौशलले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनीहरूको टिमले पनि यो खबर न पुष...