मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज ४ को विवरण
आज

२०८२ असोज ४ का समाचार

सेप्टेम्बर २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५९ हप्ता अघि

१२ बजे १२ समाचारः मनाइयो संविधान दिवस, प्रदर्शनकारीले लुटे ११ सय थान हतियार

काठमाडौँ । आज २०८२ असोज ३ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– १. संविधान दिवस संविधान तथा राष्ट्रिय दिवस, २०८२ को...

ratopati.com५९ हप्ता अघि

भारतसँग ओमान २१ रनले पराजित

काठमाडौँ । अबुधाबीमा सम्पन्न एसिया कप टी-२० को अन्तिम समूह चरणको खेलमा ओमान भारतसँग २१ रनले पराजित बनेकाे छ। पहिले ब्याटिङ गर्दै भारतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो। भारतका लागि पावर...

ratopati.com५९ हप्ता अघि

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी। जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन घटेको छ । प्रदर्शनपछि भारतीय पर्यटक घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले...

ratopati.com५९ हप्ता अघि

ला लिगामा रियल बेटिसको शानदार जित

काठमाडौँ । ला लिगाको शनिबार सम्पन्न खेलमा रियल बेटिसले रियल सोसिडाडलाई ३-१ ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ। खेलको सातौँ मिनेटमै कुचो हर्नान्डेजले गोल गर्दै बेटिसलाई अग्रता दिलाए। तर खेलको १...

ratopati.com५९ हप्ता अघि

२० अर्ब ७० करोड बराबरको बीमा दाबी

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दाबी भएको छ । जेनजी पु...

barnanmedia.com५९ हप्ता अघि

डिजिटल गिरफ्तारीको नाममा ठगी: महिलाको मृत्युपछि पनि उनको फोनमा सन्देशहरू आइरहे

हैदराबादका ७६ वर्षीय सेवानिवृत्त मेडिकल अफिसरसँग 'डिजिटल अरेस्ट' को नाममा ठगीको घटना बाहिर आएको छ। हैदराबाद साइबर क्राइम प्रहरीले यस विषयमा मुद्दा दर्ता गरेको छ। साइबर अपराधीहरूबाट ठगिएकी एक महिल...

barnanmedia.com५९ हप्ता अघि

ट्रम्प र सी जिनपिङले फोनमा कुराकानी गर्दै टिकटक र ट्यारिफबारे छलफल गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले फोनमार्फत कुराकानी गरेका थिए, जुन डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा घोषणा गरेका थिए। "मैले भर्खरै चिनियाँ रा...

barnanmedia.com५९ हप्ता अघि

इजरायली सेनाले गाजा शहरबाट अस्थायी रूपमा निकास बन्द गर्यो

इजरायली रक्षा बल (IDF) ले गाजा शहरबाट अस्थायी निकास मार्ग बन्द गरेको छ। पहिले, यस क्षेत्रका मानिसहरूलाई छोड्न आदेश दिइएको थियो। IDF का प्रवक्ता अभिचाइ अद्राईले पलायनको बारेमा अद्यावधिक जानकारी दि...

barnanmedia.com५९ हप्ता अघि

पुनःस्थापनाका पर्खाइमा मुक्त हलिया

संविधान जारी भएको दशक वित्तिसक्दा पनि हलिया प्रथाबाट मुक्त भएका हजारौँ परिवार अझै पुनःस्थापनाको पर्खाइमा छन् । संविधानले सुनिश्चित गरेका अधिकारको प्रत्याभूति हुन नसक्दा दासत्वको स्वरूपमा रहेको हलि...

barnanmedia.com५९ हप्ता अघि

अविरल वर्षाले धानबालीमा क्षति

हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पु¥याएको छ । पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य ...

barnanmedia.com५९ हप्ता अघि

फरक क्षमता भएका छात्र दाहाललाई ‘स्कुटर’ प्रदान

फरक क्षमता भएका एक विद्यार्थीलाई विद्यालय–घर आवतजावत सहज बनाउन सवारी साधन (स्कुटर) उपहार दिइएको छ । यहाँस्थित विद्योदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थी अनुप दाहाललाई कोशी प्रदेश ...

barnanmedia.com५९ हप्ता अघि

फेसबुकबाट राजीनामा घोषणा गरेका मधेशका मुख्यमन्त्रीलाई जनमतले नै हटाउँदै

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा प्रकरणले प्रदेशमा राजनीतिक अस्थिरता निम्त्याएको छ। जेनजी आन्दोलन चर्किएपछि उनले फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए। सायद उनले सोचेका थिए, के...

barnanmedia.com५९ हप्ता अघि

गृह मन्त्रालयले मन्त्रालयलमा सहायता , हेल्प डेस्क’ स्थापना

गृह मन्त्रालयले मन्त्रालयलमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ। जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधि...

ratopati.com५९ हप्ता अघि

गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको निधन

काठमाडौँ । गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपद्का घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवध...

barnanmedia.com५९ हप्ता अघि

उपलब्धि रक्षाका लागि एकताबद्ध हुन एकीकृत समाजवादीको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्धारित मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचनको सुनिश्चित गर्न नेपाल सरकार, राजनीतिक दल र नागरिक समाजमा आह्वान गरेको छ । पार्टीको क...

rajdhanidaily.com५९ हप्ता अघि

पुरानै रवाफसहित मैदान फर्किए दल

काठमाडौं । जेनजी आन्दोलनले एक किसिमको सत्तापलट भएको दुई साता पनि नबित्दै राजनीतिक दलहरू रवाफसहित बाहिर निस्किएका छन् । गत २३ र २४ भदौको आन्दोलनपछि आफ्ना कार्यालय तथा घर छाडेर निस्किएका प्रायः सबै ...

rajdhanidaily.com५९ हप्ता अघि

आहा ! १२ दिनपछिको यो हार्दिकता

काठमाडौं । जेनजी आन्दोलनका कारण राष्ट्रपति भवन शीतलनिवासका ९० प्रतिशतबढी भौतिक संरचना खण्डहर र खरानी छन् । खण्डहर भवनको पछाडिपट्टि पाल टाँगेर बनाइएको कार्यक्रमस्थलमा भीभीआईपी, कूटनीतिक नियोग हुँदै ...

rajdhanidaily.com५९ हप्ता अघि

संविधान दिवसः संशोधन न जोगाउने अडान

काठमाडौं । ३ असोज २०७२ मा जारी भएको नेपालको संविधानले १० वर्ष पूरा गरेको छ । संविधान दिवसका दिन सरकारले टुँडिखेलमा आयोजना गरेको संविधान दिवसको औपचारिक कार्यक्रमदेखि राजनीतिक दलले आयोजना गरेका कार्य...

ratopati.com५९ हप्ता अघि

अलैँचीको बजार मूल्यमा गिरावट

झापा। नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्...

ratopati.com५९ हप्ता अघि

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा न...

rajdhanidaily.com५९ हप्ता अघि

दशैका लागि झकिझकाउ पारिदै छिन्नमस्ता

राजविराज । मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका एक छिन्नमस्ता भगवती मन्दिरमा यस पल्ट १५ देखि २० लाख सम्म भक्तजन आउने अनुमान सहित आवश्यक तयारी अन्तिम चरणमा पु¥याइएको छ । छिन्नमस्ता भगवती मन्दिर संरक्ष...

rajdhanidaily.com५९ हप्ता अघि

अनाथका लागि बिद्यालय भवन निर्माण

रौतहट । रौतहटको गरुडा नगरपालिका–४ मा रहेको अनाथालयमा बसेका बालबालिकाहरुका लागी स्थापित अनाथलय आधारभुत बिद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । उक्त भवनको औपचारिक रूपमा गत बिहीबार गरुडा नगरपालि...

barnanmedia.com५९ हप्ता अघि

सभापति देउवा हतियारको चोट, उपचारमा लागे १२ टाँका

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि प्रदर्शनकारीबाट सांघातिक हमला भयो। सुरक्षा निकाय र पार्टीका कार्यकर्ताले बिहानै सुरक...

barnanmedia.com५९ हप्ता अघि

बेनी–दरवाङ सडक दुई दिनपछि सञ्चालन

यहाँको तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक दुई दिनपछि आज साँझदेखि सञ्चालन भएको छ । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चि...

rajdhanidaily.com५९ हप्ता अघि

गण्डकीका मन्त्री र कर्मचारीले भत्ता नलिने

पोखरा । गत २३ र २४ भदौमा जेनजी आन्दोलनपछि उत्पन्न संकटका कारण गण्डकी प्रदेशका मन्त्री तथा कर्मचारीले भत्ता नलिने भएका छन् । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले संकटको घडीमा मितव्ययिता अपनाउँ...

rajdhanidaily.com५९ हप्ता अघि

संविधान दिवसमा कलैयाका युवाद्वारा सरसफाइ

बारा । बारामा संविधान दिवसको अवसर पारी कलैयाका युवाहरूद्वारा सरसफाइ गरिएको छ । कलैया- १ स्थित प्राचिन राम जानकी मन्दिर प्राङ्गणमा रहेको पोखरीको कलैयाका युवाहरूले शुक्रबार सरसफाइ गरेको हो । समाज सु...

rajdhanidaily.com५९ हप्ता अघि

आन्दोलनकारीले जलाएको भवनमा उभिएरै एमाले सिन्धुलीको बैठक

सिन्धुली । नेकपा एमाले सिन्धुलीले जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरि जलाएको पार्टी कार्यालय भवन सिन्धुलीमाढीमा उभिएरै बैठक सम्पन्न गरेको छ । एमालेको कार्यालय र कार्यालयमा भएका सबै फर्...

rajdhanidaily.com५९ हप्ता अघि

असन्तुष्ट पक्षका माग संविधानभित्रबाटै

सुर्खेत । कर्णाली प्रदेशमा पनि शुक्रबार संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा नेताहरूले संविधानभित्रैबाट समस्याको समाधान खोज्नुपर्ने बताए । जेनजी आन्दोलनलाई देखाएर संविधानमाथि आक्रमण भइरहे...

rajdhanidaily.com५९ हप्ता अघि

धनगढीमा जले ४ करोड ५२ लाखका इम्बोस्ड नम्बर प्लेट

धनगढी । जेनजी आन्दोलनका क्रममा धनगढीमा ४ करोड ५२ लाखका इम्बोस्ड नम्बर प्लेट जलाइएका छन् । यातायात विभागले यातायात कार्यालय धगनढीका लागि १८ हजार १ सयबढी मोटरसाइकलका इम्बोस्ड नम्बर प्लेटहरू पठाएको थि...

rajdhanidaily.com५९ हप्ता अघि

शहीद परिवार र घाइतेलाई हवाई इन्धन डिपोको सहयोग

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा निधन भएका पाँच जनाको परिवार र घाइते सात जनालाई नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका कर्मचारीले नगद सहयोग गरेका छन् । हवाई इन्धन डिपोका कर्मचारीले शही...

rajdhanidaily.com५९ हप्ता अघि

देशको नेतृत्व अब युवा पुस्ताले गरून्

भक्तपुर । देशका लागि केही गर्छु भन्ने भावना लिएका अभिषेक चौलागाईं साच्चै देशका लागि धेरै त्याग गरेर सदाका लागि बिदा भए । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वतीखेल समरथली बस्ने चौलागाईंको...

khabarhub.com५९ हप्ता अघि

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २० तारिख। सोह्र श्रद्धको चतुर्दशी श्राद्ध।

rajdhanidaily.com५९ हप्ता अघि

जेनजी आन्दोनका सन्देश

– भर्चुअल पुस्तालाई भौतिक दुनियाँमा रूपान्तरण – नेतृत्व र विचार मात्र होइन भावनाले पनि अवस्था बदल्नसक्छ – नेतृत्वविहीन र स्वघोषित समूहले अवस्था बदले पनि व्यवस्था बदल्नसक्दैन – मनोमानी गरिरहेका श...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको