मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय सहनशीलता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
१९९६ मा, संयुक्त राष्ट्र महासभाले (रिजोल्युसन ५१/९५ द्वारा) संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको हो । त्यसपछि हरेक वर्ष १६ नोभेम्बरमा यस दिवस मनाउने गरिन्छ ।
९० को दशकमा अफ्रिका, बाल्कन र काकेशसमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो । नरसंहार का पीडित परिवारहरूले, "द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवर्द्धन को हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस्" भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।

तपाईंको विचारमा सहिष्णुता दिवस मनाउनुको मुख्य उद्देश्य के हो?
अन्तर्राष्ट्रिय सहनशीलता दिवसमा के के गरिन्छ ?
अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ। आज यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ। यस्ता समारोहहरूमा सहनशीलता र अहिंसाको प्रवर्धनको बारेमा गम्भीरता पूर्वक छलफल हुने गर्दछ।






झापा । पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी...
फोन पे काठमान्डु गोर्खाजको डिजिटल पार्टनर काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपालको अग्रणी डिज...

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ गते दिउँसो ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंस...

नेपाली कांग्रेसभित्र महाधिवेशन मिति विवादमा नेताहरू अझै सहमतिमा नजुट्दा सोमबारका लागि सारिएको केन्द्रीय समिति बैठक बिहीबारका लागि फेरि धकेलिएको छ। असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा...

काठमाडौँ । विकासशील इंसान पार्टी (वीआईपी) का प्रमुख मुकेश सहनीले बिहारको ताजा चुनाव परिणामबारे प्रतिक्रिया जनाएका छन्। उनले भारतीय जनता पार्टी (बीजेपी) नेतृत्व भएको एनडीए गठबन्धनलाई ‘पैसाको दममा जि...

काठमाडौँ — महाधिवेशनको मुद्दाले ध्रुवीकृत बन्दै गएको कांग्रेसको विवाद मिलाउन सभापति शेरबहादुर देउवा आफैं सक्रिय भएका छन् । आइतबार बिहानैदेखि भेटघाट सुरु गरेका देउवाले फरक–फरक विचार समूहका नेताहरूसँ...

सियोल। दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसुङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना आइतवार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक...

काठमाडौँ — सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा करिब सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले २१ फागुनका ला...