मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक ३० को विवरण
आज

२०८२ कार्तिक ३० का समाचार

नवेम्बर १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५१ हप्ता अघि

१२ बजे १२ समाचार: भागबन्डा राजनीतिको मारमा कर्णाली लोक सेवा र खेलकुद परिषद्, १६ वर्षको दुश्मनीपछि ‘हस्तमिलन’

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. कर्णाली प्रदेश कर्णालीमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबिचको भागबन्डा...

gorkhapatraonline.com५१ हप्ता अघि

महेन्द्रनगरमा नेकपा (एमाले) को जनप्रदर्शन

नेकपा (एमाले) कञ्चनपुरले महेन्द्रनगरमा जनजागरण सभा आयोजना गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आज जागरणसभा आयोजना गरेको...

ratopati.com५१ हप्ता अघि

बीबीसीविरुद्ध कानुनी कारबाहीको तयारीमा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी पानोरमाको कार्यक्रममा आफ्ना भाषणका अंशहरू गलत तरिकाले एडिट गरिएको भन्दै बीबीसीविरुद्ध भारी क्षतिपूर्ति दाबी सहित कानुनी कारबाही गर्ने घोषणा गरे...

ratopati.com५१ हप्ता अघि

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा रु नौ करोड ६९ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगर...

ratopati.com५१ हप्ता अघि

विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र अस्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिम...

ratopati.com५१ हप्ता अघि

शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै

कञ्चनपुर । कञ्चनपुरको दोधारा(चाँदनी नगरपालिका(८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त छन् । दानबहादुर जन्मिने बेला अरू जस्तै सामान्य थिए। चार वर्षको उमेरमा उनी बिरामी भए । त्यसपछि बिस्तारै शरीर सु...

barnanmedia.com५१ हप्ता अघि

बिहारमा महागठबन्धनको निराशाजनक पराजयपछि काङ्ग्रेस नेता गान्धी र खर्गेबीच भेटवार्ता, समसामयिक बिषयमा छलफल

भारतको बिहार विधानसभा चुनावमा महागठबन्धनको भारी पराजयपछि प्रतिनिधिसभाका विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धी पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेको निवास पुग्नुभएको छ। बैठकमा पार्टीको खराब प्र...

barnanmedia.com५१ हप्ता अघि

शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए

‘शेन्ज्होउ–२०’ मिशनको सफलतापूर्वक समापन पछि, तीन जना अन्तरिक्ष यात्री शुक्रबार विमानमार्फत बेइजिङ फर्किएका छन् । ‘शेन्ज्होउ–२०’ चिनियाँ अन्तरिक्ष मिशन हो, जुन तीन अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्ट...

barnanmedia.com५१ हप्ता अघि

बङ्गलादेशमा एक अल्पसङ्ख्यक स्लामिक सम्प्रदायद्वारा प्रदर्शन

बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि कट्टरपन्थीहरूको लागि शक्ति प्रदर्शन गर्न एक सानो मुस्लिम सम्प्रदायका अनुयायीहरूले आफुहरूलाई काफिर घोषित गर्न माग गरेका छन्। ...

ratopati.com५१ हप्ता अघि

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ । लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको...

barnanmedia.com५१ हप्ता अघि

बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फटेर सडक जलमग्न

काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फटेर सडक जलमग्न भएको छ । सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने बाटोमा पानीको पाइप फुटेको हो । पाइप फुटेर अहिले सडक अस्तव्यस्त बन्न पुगेको छ ।...

barnanmedia.com५१ हप्ता अघि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी गराएक...

ratopati.com५१ हप्ता अघि

चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङ । घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षक...

barnanmedia.com५१ हप्ता अघि

आरके सिंहले भाजपा छोडे, सोधे, "मेरा कुन गतिविधिहरू पार्टी विरुद्ध छन्?"

भाजपाबाट निलम्बित भएपछि पूर्व केन्द्रीय मन्त्री तथा आराका पूर्व सांसद आरके सिंहले पार्टीबाट राजीनामा दिएका छन्। आरके सिंहले एक्समा पोस्ट गरे , "मैले मेरो राजीनामा पार्टीलाई पठाएको छु।" उनले बिहार...

ratopati.com५१ हप्ता अघि

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ । मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्य...

barnanmedia.com५१ हप्ता अघि

बिहारमा भाजपाको बलियो अनुहार थिएन, तर यसको ठूलो सफलताका धेरै कारणहरू छन्

बिहारमा चुनावको घोषणा भइसकेको थियो। महागठबन्धन सिट बाँडफाँटमा तितो विवादमा फसेको थियो। तर भाजपा कार्यालयमा सबै कुरा योजना अनुसार नै चलिरहेको थियो। हेलिकप्टर, आवास, खाना आदि जस्ता साना तर महत्त्वपू...

ratopati.com५१ हप्ता अघि

बालबालिकामा कुपोषण दर उच्च

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगिन । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए ।...

ratopati.com५१ हप्ता अघि

हुलाकी सडक पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै

बाँके । बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ । हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्म ज...

barnanmedia.com५१ हप्ता अघि

मधेशमा दलहरूबीच बैरभाव, सर्वदलीय बैठक पनि बहिस्कार

राजनीतिका असहमति वार्ता र संवादमार्फत् निकास दिनुपर्छ। तर, मधेश प्रदेशमा सत्ताको राजनीतिले दलहरूबीच नै बैरभाव सृजना गरिदिएको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सरोजकुमा...

ratopati.com५१ हप्ता अघि

क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरक...

barnanmedia.com५१ हप्ता अघि

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वित...

ratopati.com५१ हप्ता अघि

कुखुरापालनबाट मासिक एक लाख आम्दानी

तनहुँ। व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आएका छन् । सत्र वर्षसम्म दुबईमा रोजगारी गरेका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनम...

ratopati.com५१ हप्ता अघि

सिमकोटमा टिकट विवाद समाधान: बिरामी, कर्मचारी र स्थानीयका लागि कोटा निर्धारण

हुम्ला। सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई ...

khabarhub.com५१ हप्ता अघि

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १६ तारिख। द्वादशी तिथि । अन्तर्राष्ट्रिय सहनशीलता दिवस ।

२४ समाचार देखाइएको

२४ समाचार देखाइएको