मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।






डडेल्धुरा — डडेल्धुराका सात स्थानीय तहमध्ये परशुराम नगरपालिकाबाहेक अन्य कुनै पनि पालिकाले भू–उपयोग क्षेत्रको वर्गीकरण नगर्दा कित्ताकाट प्रक्रिया प्रभावित भएको छ । नापी कार्यालय डडेल्धुराका अनुसार ...

गण्डकी । गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्...

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान गरी चोखो खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ । योसँगै यस वर्षको छठ पर्व सुरु भएको हो ।

काठमाडौँ, ८ कात्तिकः गत भदौ २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसभा भवनमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुनसकेको छैन । क्षतिग्रस्त प्रदेशसभा भवन र अन्य संरचना मर्मत तथा व्यवस्थ...

नवलपुर (नवलपरासी) – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ।

काठमाडौं । गएको भदौ २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाइ राखेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । बर्दियाको बढैया गाउँपालिका–३ का...
स्पेनिस ‘ला-लिगा’ मा आइतबार यस सिजनको पहिलो एल क्लासिको खेलिँदैछ। दुई चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन्। घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समयअनुसार साँझ ९:०० बजे सुरु...

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापा, धनुषा र महोत्तरीमा गरी तीन जनाको मृत्यु भएको हो । प्राधि...