२०८२ कार्तिक ८ का समाचार
अक्टोबर २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: माओवादी र एकीकृत समाजवादीबिच एकता अन्तिम चरणमा, के गर्दैछ नेसपा नयाँ शक्ति ?
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. माओवादी र एकीकृत समाजवादीबिच एकता नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवा...

जेनजी आन्दोलनमा विदेशी प्रभावको आशङ्का : निष्पक्ष छानबिनको माग
काठमाडौँ । बाजुराका धर्मराज तिमिल्सीनाले जेनजी आन्दोलनमा विदेशी प्रभाव परेको आशङ्का व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। उनले आइतबार सूचना तथा सञ्चारमन्त्री जगद...

दिल्लीको घातक प्रदूषणसँग जुध्न भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी
काठमाडौँ, ७ कात्तिक :भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्...

छ महिनापछि परिणाम देखिनेछ : रुसी प्रतिबन्धमा पुटिनको आलोचनाप्रति ट्रम्पको जवाफ
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि प्रतिक्रिया दिँदै आगामी छ महिनाभित्र त्यसको प्रभाव स्पष्ट हुने बताएका छन् । र...

अमेरिकी प्रतिबन्धपछि भारत रुसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ: विश्लेषकहरू
नयाँ दिल्ली। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठुला तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतीय तेल रिफाइनरहरू रुसी कच्चा तेलबाट टाढा सर्न सक्ने तर यसले लागतमा प्रभाव पार्ने विश्लेषकहरूले श...

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु
काठमाडौँ, ७ कात्तिक :दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य धेर...

चुनावको यात्रामा भाँजो नहाल, फेरि भाँडभैलो मच्चाउन खोजिए जनताले गर्नेछन् प्रतिकार
जेनजी आन्दोलपछि अहिले मूल राष्ट्रिय लक्ष्य शान्ति, स्थिरता र लोकतान्त्रिक पुनर्स्थापना हो । त्यो आन्दोलनले जगाएको आशा र मागले पुरानो राजनीतिक परिपाटीमा प्रश्नचिन्ह खडा गर्यो । नातावाद, कृपावाद र भ...

कम्युनिष्टहरुबीचको एकताको आवश्यकता झनै बढेको छ : विप्लव
नेकपाका महासचिव नेत्रविक्रम चन्दले अहिले कम्युनिष्टहरुबीचको एकताको आवश्यकता झनै बढेको उल्लेख गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता प्रक्रिया थालिएपछि विप्लवको आफ्नो...

‘पार्टी एकताबारे टुङ्गो लागिसकेको छैन’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लाग्न बाँकी रहेको जनाएको छ । पार्टीका...

भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा छ जना घाइते
मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाइते भएका छन् । बागलुङबाट कुश्मातर्फ आउँदै गरेको ग१ज ९०२३ नं को इभी भ्यान र विपरीत दिशाबाट...

१४ अर्ब डलरको क्रिप्टो घोटालाको मास्टरमाइन्ड भनिएको रहस्यमय मानिस को हो?
केवल ३७ वर्षीय चेन जीलाई ठूलो साइबर-ठगी साम्राज्यको मास्टरमाइन्ड बनाएको आरोप लगाइएको छ, यो अपराधले धेरै मानिसहरूलाई समस्यामा पारेको छ। पातलो दाह्री र बच्चा जस्तो अनुहार भएका चेन जी आफ्नो उमेरभन्दा...

जेलेन्स्कीले बेलायतको भ्रमण गरे - फ्रान्स र बेलायतले रुसलाई चेतावनी दिए
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बेलायतको भ्रमणमा छन्, जहाँ उनले प्रधानमन्त्री केयर स्टारमरका साथै धेरै अन्य युरोपेली नेताहरूसँग भेटघाट गरिरहेका छन्। यस अवसरमा बेलायती प्रधानमन्त्री केयर स...

बिहारमा प्रधानमन्त्री मोदीको भाषणमा लालु यादवको व्यंग्य, के भने ?
बिहार चुनाव प्रचारको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भाषणप्रति आरजेडी प्रमुख लालु प्रसाद यादवले प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म X मा एक पोस्टमा प्रधानमन्त्री मोदीको...

पुसअघि सर्वोच्च र काठमाण्डौं जिल्ला अदालतमा नियमित सेवा प्रवाह नहुने
काठमाडौँ, ८ कात्तिकः जेन्जी विद्रोहले खरानीमा परिणत भएको सर्वाेच्च अदालत र काठमाण्डौं जिल्ला अदालतले नियमित सेवाप्रवाह गर्न अझै कठिनाई भइरहेको र पुसअघि सबै सेवाप्रवाह हुन सक्ने अवस्था नरहेको पाइएको...

मतदाता नामावली दर्ता गर्न/गराउन महामन्त्रीद्वयको परिपत्र
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता ब...

नागरिकताको अभिलेखलाई ‘डिजिटाइजेसन’
काठमाडौँ, ८ कात्तिकः चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो तीन महिनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नौ हजार बढीले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् । नयाँ नागरिकता, विद्युतीय राहदानी बनाउन...

पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र
काठमाडौँ, ८ कात्तिकः भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ । भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने...

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति
काठमाडौँ, ८ कात्तिकः सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली रा...

प्यालेस्टिनी समूहहरू गाजालाई ‘प्राविधिक समिति’लाई हस्तान्तरण गर्न सहमत
काठमाडौँ, ८ कात्तिकः प्राविधिकहरूको एक स्वतन्त्र समितिले युद्धपछिको गाजा सञ्चालनको जिम्मा लिने कुरामा हमाससहित मुख्य प्यालेस्टिनी राजनीतिक समूहहरू शुक्रबार सहमत भएका छन्। हमासको वेबसाइटमा प्रकाशित...

टर्कीमा डुङ्गा डुब्दा कम्तीमा १४ आप्रबासीको मृत्यु
काठमाडौँ, ८ कात्तिकःटर्कीको बोड्रम रिसोर्ट नजिकैको एजियन सागरमा डुङ्गा पल्टिँदा कम्तिमा १४ आप्रवासीहरूको मृत्यु भएको स्थानीय गभर्नरको कार्यालयले शुक्रबार जनाएको छ। “उक्त दुर्घटनामा १४ जना गैरकानुन...

अमेरिकी डलर र युरोको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनार...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, १० जना घाइते
काठमाण्डौ – रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ लिस्नेको भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् । हिजो बेलुकी सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २५ तारिख।

कथामा प्राण
कथा लेख्न सजिलो छ । हामी कथा बाँचिरहेछौँ । आफैलाई पल्टाएर हेर्यौँ भने नलेखिएका सयौँ कथा भेटिन्छन् । जसलाई भेटे पनि उनको जीवनका पानाहरू पल्टाएर हेर्ने हो भने सयौँ कथा देखिन्छन् । तिनलाई पढेर लेख्न...

स्थानीय जग्गा दिएको २४ वर्षपछि निर्माण भयो बसपार्क
लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ। बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २४ वर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ। बसपार्क बनेको चार वर्षपछि उद्...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिए...

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको दर फेरियो
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस...

शताब्दी पुरुष जिसी भन्नुहुन्छ ‘अस्पताल भर्ना भएको र औषधी खाएको छैन् ’
काठमाडौँ, ८ कात्तिकःखैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाउनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो । उहाँको अनुहारमा चमक हुनुको एउटै कारण ह...
मैत्रीपूर्ण फुटबलमा नेपालको महिला टोली इरानसँग ३ गोलले पराजित
काठमाण्डौ – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालको महिला टोली इरानसँग ३ गोलले पराजित भएको छ । भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा भएको खेल प...
मैदानमा गर्जंदै ‘नेपाली टाइगर’
नेपाली क्रिकेटमा कुनै समय फिल्डरले खासै महत्त्व पाउँदैनथे। बलर र ब्याटरको खुब चर्चा हुन्थ्यो। तर, परिस्थिति फेरिएको छ। हिजोआज नेपाली क्रिकेटमा खेलको नतिजा निर्धारण गर्ने मुख्य आधार नै फिल्डिङ बन्न ...

तिमी आलु पत्रकार!
काठमाडौँको भिडभाड र मिडियाको गल्लीमा छिरेको केही समयमै एउटा वाक्य मेरो कानमा यसरी ठोक्कियो, मानौँ राजधानीको पत्रकारिताको ‘संस्कृति’ नै त्यसैमा ‘कन्डेन्स’ भएको थियो। झापा र इलामका सडक-गाउँ डुलेर हर...

शरद्को सहर
प्रायः सुन्दर हुन्छ, शरद्। एकातिर उघ्रिएको मौसम, अर्कोतिर चाडपर्वले हौसिएको सहर। त्यसमाथि लहरै खुल्ने हिमालको दृश्यले काठमाडौँको शोभा बढाइरहेको हुन्छ, यो याममा। शरद् सम्झाउने यस्तै दृश्य ललितपुरक...

‘सुडानको पार्टीमा काँचो प्याज र टमाटर मात्र खाएर फर्किनुपर्यो’
छापामारको छोरो (२०६३) कथासंग्रहबाट मदन पुरस्कार जितेका साहित्यकार महेशविक्रम शाह भूतपूर्व डीआईजी पनि हुन्। उनी दुई दशकअघि मात्र शाकाहारी बनेका हुन्। उनीसँग नेपालन्युजले गरेको शाकाहारी-संवाद: कुनै ...
३३ समाचार देखाइएको