मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

राष्ट्रिय भाक्का दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउने गरेका छन् ।बि.स.२०८२ सालको भाक्का दिवसमा सबैलाई न्यानो स्वागत छ ।
पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन सबै जातजातिबिच लोकप्रिय बनेपछि यसलाई प्रवर्द्धनात्मक कार्यक्रमसहित पुस २९ गते भाक्का दिवस मनाउन मनाइन्छ ।

के तपाईंले कहिले भाक्का खानुभएको छ?
भाक्का के हो ?
राजवंशी समुदायको परम्परागत परिकार भाक्का, पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो जुन विशेषतः हिउँदमा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भाक्कालाई चटनीसँग खाने गरिन्छ ।भाक्का अथवा भाक्का जे भने पनि यसको मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भाक्का दिवस मनाइन्छ ।
भाक्का दिवसको सबैलाई शुभकामना ।





अछाम — बालेन्द्र शाहका लागि काठमाडौं महानगरपालिकाको मेयर बन्नु त्यति सजिलो यात्रा थिएन। स्थापित राजनीतिक दलहरूको लामो विरासत र शक्तिशाली संरचनासँग स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका बालेन्द्रको सिध...

काठमाडौँ । ईयू प्रमुख उसुला भोन देर लेयनले मङ्गलबार इरानमा प्रदर्शनमाथि भएको दमनका कारण बढ्दो हताहतप्रति ब्रसेल्सले छिटो नयाँ प्रतिबन्ध प्रस्ताव गर्ने तयारीमा रहेको बताएकी छिन् । भोन देर लेयनले अन...

सिन्धुलीमा एसबीआई बैंक लुटियो, तीन करोड बोरामा हालेर भागेका लुटेरा खोज्दै प्रहरी १ मिनेट अघि तस्बिर : नयाँ पत्रिका। काठमाडौं : लुटेरा समूहले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंकको ...

सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंक शाखामा लुटपाटभएको छ। मंगलबार साँझ करिब ८ः४० बजेको समयमा अपरिचित ९–१० जनाको समूह बैंक परिसरमा प्रवेश गरी बैंकका गार्ड रुद्रबहादुर...

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउन भन्दै भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । मंगलबार दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले निष्कर्ष निकाल्न नसकेको हो । ‘आज रातिको छलफल टुंगोमा ...

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि खुलाइएको निर्वाचन प्रहरीमा ५ दिनमा करिब १ लाख जनाले आवेदन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले ७७ वटै जिल्लास्थित आ-आ...

मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका १४ निवासी डा. सुनिलरञ्जन सिंह नियुक्त हुनुभएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त...

काठमाडौँ। सिन्धुलीस्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। घ्याङलेख गाउँपालिका ५ मा रहेको एसबीआई बैंकको शाखा कार्यालयमा मंगलबार बेलुका लुटपाट भएको हो। सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अ...