२०८२ पुष २९ का समाचार
जनवरी १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: रेशम–रञ्जिता विवादले रास्वपालाई फाइदादेखि मधेस सरकारको गति सुस्तसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. रेशम–रञ्जिता विवादले नाउपा संकटमा पर्दा रास्वपालाई फाइदा नागरिक उन्मुक्ति पार्...

मन्थलीको चिस्यान केन्द्र अझै आएन सञ्चालनमा
रामेछाप — मन्थली नगरपालिका–१ सानीमदौमा तीन वर्षअघि नै सञ्चालनमा आउनुपर्ने चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन। बाग्मती प्रदेश सरकार र मन्थली नगरपालिकाको ७०/३० लागत साझेदारीमा ७ करोड रुपैया...

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैन: मन्त्री सिन्हा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन...

इरानबारे हामी बलियो विकल्प विचार गरिरहेका छौँ : ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विषयमा केही बलिया विकल्पबारे विचार गरिरहेको बताएका छन्। बीबीसीका अनुसार पत्रकार सम्मेलमा ट्रम्पलाई अमेरिकाले इरानविरुद्ध कारबाही गर्न लागेको हो कि भनेर...

अठार फर्ममा विभागको अनुगमन निरीक्षण
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतको गतिविधि गरेको ...

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण
भोजपुर । उमेरले ९८ वर्ष पुग्नुभएका भोजपुर नगरपालिका–१० का उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गरेका छन् । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्...

ट्रम्पले आफैँलाई घोषणा गरे 'भेनेजुएलाको कार्यवाहक राष्ट्रपति'!
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘भेनेजुएलाको कार्य...

इरानमा आक्रमण गर्ने ट्रम्पको धम्कीप्रति चीनको विरोध
चीनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने भनी दिएको धम्कीको विरोध गरेको छ। बीबीसीका अनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, 'चीन अन्तर्राष्ट्रिय सम्...

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा बेहुला-बेहुलीसहित ८ जनाको मृत्यु
पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ। प्रहरी र सरकारी अधिकारीहरूले घटनाको ...

ट्रम्पले भने– इरानमा इन्टरनेट पुनःस्थापित गराउन मस्कसँग कुरा गर्छु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी इन्टरनेट अवरोध हटाउने विषयमा खर्बपति व्यापारी एलन मस्कसँग कुरा गर्ने बताएका छन् । मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालन गरिएको स्टारलिङ्क स्याटेलाइट...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
काठमाडौँ, २९ पुसः प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम...

गायक तथा अभिनेता प्रशान्त तामाङकोआजअन्त्येष्टि
गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिने भएको छ । पारिवारिक स्रोतका अनुसार उनको जातीय परम्पराअनुसार अन्त्येष्टि गरिनेछ । ४३ वर्षको अल्पायुमा हृदयघातका कारण दिल्लीमा निधन भएपछि ...

ट्राफिक प्रहरी र नाइमाबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, २९ पुसः नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप ...

ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ, २९ पुसः नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप ...

बागलुङमा एक लाख ९३ हजार मतदाता कायम
बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहे...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटका
काठमाडौं । ने पाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको नेतृत्व कायम गर्दै अघि बढ्ने मध्यविन्दूतर्फ अघ...

विवादै विवाद झेल्दै दलका बन्दसूची, समानुपातिकमा ६१ को नाम फिर्ता
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ १७ राजनीतिक दलका ६१ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । राजनीतिक दलका आन्तरिक विवाददेखि केही क्लष्टर नमिलेका कारण यति ठूलो संख्...

संस्थापन पक्षसँग वार्ता गर्न गगन–विश्वले बनाए चार सदस्यीय समिति
विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ। विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय...

अस्ट्रेलियाको सामाजिक सञ्जाल प्रतिबन्ध अन्तर्गत मेटाले ५,५०,००० खाताहरू ब्लक गर्यो
अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको पहिलो दिनमा मेटाले लगभग ५,५०,००० खाताहरू ब्लक गरेको थियो। डिसेम्बरमा, एउटा नयाँ कानूनले विश्वका सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल साइट...
इन्दिरा माविले जित्यो धुर्कोटको राष्ट्रपति रनिङ्ग शिल्ड
गुल्मी । धुर्कोट गाउँपालिकाले संचालन गरेको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी इन्दिरा माध्यमिक विद्यालयले जितेको छ । पालिकाको वडा नम्बर ६ रजस्थलमा रहेको इन्दिरा माविले सात स्वर्ण, पाँच रजत र दुई कास्य...

चौदण्डीगढी नगरपालिकामा मोतिबिन्दुका बिरामीको निःशुल्क अप्रेसन
उदयपुर । तिलगंगा आँखा अस्पताल काठमाण्डौको सेवा उदयपुृरको बेल्टारमा शुभारम्भ भएको छ । तिलगंगा आँखा अस्पताल काठमाण्डौको प्राबिधिक सहयोगमा चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट फे...

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ जेनजीसँग म देशकै मुद्दा बोकेर हिँडेको मान्छे तपाइँहरूको मुद्दा किन बोक्दिन?
श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग ‘काउन्सिल अफ जेनजी’ कोसी प्रदेशका १४ जिल्ला संयोजकहरूले छलफल गरेका छन्। हालसम्म कुनै दलमा आवद्ध नभएका काउन्सिल अफ जेन...

कोशीमा गाँजा बोक्ने साधन बन्यो एम्बुलेन्स
सुन्दरहरैंचा(मोरङ) । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ४५९ किलो ९६५ ग्राम लागु औषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी ट...

चुरेमा काठ तस्करी बढ्यो
धनगढी । कैलालीको चुरेमा सालको काठ तस्करी बढेको छ । एक महिनामै कैलाली वन कार्यालयले चुरेको विभिन्न क्षेत्रबाट ठूलो परिमाणको सालको चिरान गरेको काठ बरामद गरेको छ । डिभिजन वन कार्यालय कैलालीले चुरेको ...

गायक यम बरालद्वारा स्वरवद्ध ३ वटा गीतहरू सार्वजनिक
गायक यम बरालद्वारा स्वरवद्ध ३ वटा गीतहरू सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ सार्वजनिक गरिएको हो। कार्यक्रममा वरिष्ठ कलाकार...

वीरेन्द्रनगरमा पहिलोपटक आकाशेपुल बन्दै
सुर्खेत । पैदल यात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न वीरेन्द्रनगरमा पहिलोपटक आकाशे पुल निर्माण थालिएको छ । आगामी जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने कार्यादेशका साथ पाइलटिङ प्रोजेक्टका रुपम...
तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबलः मकालु फाइनल
सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगितामा मकालु फाइनल प्रवेश गरेको छ । खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगि...

दुई प्रजिअसहित आठ उप-सचिवको सरुवा
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आज (सोमबार) गरेको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सह...

नुवाकोटमा आठ हजार मतदाता बढे
नुवाकोट । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई निर्वाचन क्षेत्र रहेको नुवाको...

रौतहटमा धान उत्पादन घट्यो
रौतहट। गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको ...
३० समाचार देखाइएको