२०८३ जेठ १३ का समाचार
मे २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गुजरातलाई ९२ रनले हराउँदै साविक विजेता बेंग्लुरु आईपीएलको फाइनलमा
काठमाडौ । रोयल च्यालेन्जर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार धर्मशालामा भएको महत्त्वपूर्ण खेलमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै साविक विजेता बेंग्ल...
गुजरातमाथि एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा
१२ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्समाथि एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा पुग...

मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमा ‘सेल्फ-रिन्यु’ सहितका नयाँ सुविधा थप
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘मुक्तिनाथ फाइदा एप’ मा सेल्फ-रिन्यु अर्थात् आफैँ नवीकरण गर्न सकिने लगायतका नयाँ सुविधा थप गरेको छ । यस सुविधाको सुरुवातसँगै अब ग्राहकलाई मो...

१२ बजे १२ समाचार: कछुवा गतिमा फास्ट ट्र्याक, शंकाको घेरामा पासपोर्ट छपाइको ठेक्का
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– आर्थिक अराजकता बढ्दो मुख्यमन्त्री कँडेलले सत्ता सम्हालेको पहिलो आर्थिक वर्ष (२०८१...

चीन र पाकिस्तानको संयुक्त वक्तव्यप्रति भारतको आपत्ति: ‘जम्मु–कश्मीर हाम्रो अभिन्न अंग हो, अरूलाई बोल्ने अधिकार छैन’
काठमाडौँ । । भारतीय विदेश मन्त्रालयले चीन र पाकिस्तानको संयुक्त वक्तव्यमा जम्मु–कश्मीरको उल्लेख गरिएको विषयलाई ‘अनुचित’ भन्दै स्पष्ट रूपमा अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधी...

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु
कैलाली । धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा बुधबारदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले बुधबार बिहान १२ः०...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गरे । केन्द्रले किस...

राजतन्त्रविरुद्ध भ्रम फैलाएको भन्दै मलेसियाले टिकटकसँग माग्यो स्पष्टीकरण
मलेसियाको इन्टरनेट नियामक निकायले राजतन्त्रका विरुद्ध राखिएका आपत्तिजनक र भ्रामक सामग्रीहरूमाथि कारबाही गर्न टिकटकलाई निर्देशन दिएको छ। मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बिहीबार एक विज्ञप्ति...
आरसिबी आइपिएलको फाइनलमा
आरसिबी आइपिएलको फाइनलमा एजेन्सी – रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेक...

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’
देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले कलाकार बसुन्धरा भुसाललाई निम्त्याएका छौँ। २०१४ सालमा बालकलाकारका रूपमा अभिनययात्रा सुरु गरेकी बसुन्धराले देशसञ्चार चौतारीसँग १ घन्टा ४५ मिनेट लामो कुराकानीमा...

पर्यटन ऐन समयअनुकूल बनाउनुपर्छः सांसद अधिकारी
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको पर्यटन क्षेत्रलाई समयअनुकूल, प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कानुनी संरचना आवश्यक रहेको बताएकी छन्।

मधेस प्रदेशः नवनियुक्त ५ मन्त्रीले लिए शपथ
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
लुम्बिनीः थारू समुदायको परम्परा संरक्षणसम्बन्धी विधेयक प्रदेशसभामा पेश
दाङ – लुम्बिनी प्रदेश सभा बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ।

रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु
चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो।

विदेशी पर्यटकलाई निगरानी गर्न प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्छः पर्यटन विभाग
काठमाडौँ – पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले विदेशी पर्यटकको निगरानी तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन पर्यटक प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्ने बताएका छन्।

गर्मी बढेपछि सामुदायिक विद्यालयमा बिहानी कक्षा
नेपालगन्ज – नेपालगन्जमा गर्मी बढेपछि यहाँ रहेका सामुदायिक विद्यालयले बिहानी कक्षा सुरु गरेका छन्।
प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
काठमाडौँ – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ।

असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति
गण्डकी – सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ।

वीरगञ्ज महानगरपालिकामा मेयर सिंहबिरुद्ध पक्राउ पुर्जी
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुर (किर्ते) मुद्दामा पक्राउ पुर्जी जारी गरेकाे छ।

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम का...

सिङ्गापुरको आर्थिक वृद्धिमा निरन्तर सुधारको सङ्केत
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबुत गतिविधि र सुरक्षित लगानीका रूपमा पुँजी प्रवाह बढेकाले सिङ्गापुरको सन् २०२६ को आर्थिक वृद्धिदर पूर्वानुमान...

सन्धिखर्क नगरपालिकाबाट कर सेवा सुरु
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह कार्यको औपचारिक शुभारम्भ गरेको छ । सन्धिखर्क नगरपालिकामा तीन हजार ५०० भन्दा बढी करदाता सेवाग्राही रहेका छन् । स्थानीय तहबाटै करसम्...

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्...

पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा
पोर्चुगल । लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । दूतावासले को...

कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण
काठमाडौँ । कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । सङ्क्रमितको सङ्ख्या झन्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीय विरोध र आक्रमणका कारण प्रभावित भइरहेका ...

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा
अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्धी नयाँ संयुक्त पहलहरू सार्वजनिक गर्दै क्वा...

युद्धविरामका बिच अमेरिकाले आक्रमण गरेपछि आयो इरानका सर्वोच्च नेताको वक्तव्य, के भने?
युद्धविरामका बिच अमेरिकाले आक्रमण गरेपछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले लिखित सन्देश जारी गरेका छन्। इरानको सरकारी टेलिभिजनबाट पनि प्रसारित खामेनीको लिखित सन्देशमा खाडी क्षेत्रका देशहरूले अ...

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबिच ऐतिहासिक सम्झौता
भारत र संयुक्त राज्य अमेरिकाले मंगलबार महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्त्वहरूको आपूर्ति, उत्खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। भारतका विदेशमन्त्री एस ...

सम्झौताका लागि हामीले इरानलाई १२ अर्ब डलरको अफर गरेको दाबी गलत: कतार
कतारले इरानलाई सम्झौता गर्न भनेर आफूले १२ अर्ब डलर दिने प्रस्ताव गरेको दाबी गरी प्रकाशित रिपोर्ट झुटो भएको बताएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले त्यस्तो समाचार सम्झौतालाई ...

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण: ३१ जनाको मृत्यु, ४० जना घाइते
दक्षिण लेबनानका विभिन्न क्षेत्रमा मङ्गलबार भएका इजरायली हवाई आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले जनाएअनुसार यी आक्रमणहरूमा अन्...

दधिकोटबाट विद्युतीय माइक्रोबस सेवा सञ्चालन
भक्तपुरको दक्षिण भेगमा रहेको दधिकोट तर्खगालबाट मध्यपुरथिमिसम्म सार्वजनिक बस सेवाका रूपमा २५ वटा विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । यसअघि सार्वजनिक यातायात पाउन निकै सास्ती हुँदा थिमि ...

प्रधानमन्त्री शाह, सभापति लामिछाने अर्थमन्त्री वाग्लेबिच सिंहदरबारमा ४ घण्टा छलफल
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ । मंगलबार बेलुका सिं...

हालैका अमेरिकी आक्रमणहरूको बारेमा इरानी विदेश मन्त्रालयले के भन्यो?
बीबीसी फारसी सेवाका अनुसार इरानले आफ्नो दक्षिणी भागमा गरिएको पछिल्लो अमेरिकी आक्रमणलाई युद्धविरामको 'घोर उल्लङ्घन' भनेको छ। इरानले अमेरिकी सेनाले 'धेरै पटक' युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाएक...
३३ समाचार देखाइएको