२०८३ जेठ २१ का समाचार
जून ४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ः १. विरोधी तह लगाउने अस्त्र सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठ...

ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
काठमाडौँ । जापान सरकारले बढ्दो ऊर्जा मूल्य र मध्यपूर्वमा जारी तनावका प्रभावलाई सम्बोधन गर्न ३.११ खर्ब येन (झन्डै १९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त बजेटको प्रारम्भिक मस्यौदा स्वीकृत गरेको छ। ...

भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
काठमाडौँ । भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिकै श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुधबार बेलुका घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार हुँ...

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित
उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसहित पूर्वी र मध्य भागमा बाढीको जोखिम उल्लेखनीय रूपमा बढाएको छ । जनघनत्व अत्यधिक रहेको राजधानी क्षेत्रमा आँधी प्रवेश...

इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
काठमाडौँ । बहराइनले इरानी सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड क्रप्स’ (आईजीआरसी) का लागि काम गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । इरानको राजधानी तेहरानले बहराइन र छिमेकी राष्ट्र कुवेतमा आक्रमण ग...

चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
चितवन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३।१० प्रतिशत विद्या...

दिल्ली होटल आगलागी : २१ को मृत्यु
भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा यस घटनालाई प्रहरील...

मध्यपूर्वमा तनाव कायम
मध्यपूर्वमा विभिन्न मोर्चामा युद्धविरामका घोषणा गरिए पनि क्षेत्रभर लडाइँ तीव्र भइरहँदा स्थायी शान्तिको सम्भावना अझै अनिश्चित बनेको छ । गाजा, लेबनान र इरानमा औपचारिक युद्धविरामका दाबीहरूबीच पनि जमिन...

मारिएको ४ महिनापछि खामेनीको अन्त्येष्टि गरिँदै
इरानका पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको झन्डै ४ महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ। उनको अन्तिम इच्छाअनुसार खामेनीलाई मसहद सहरमा सिया इस्लामका प्रख्यात् व्यक्ति इमाम रेजाको पवि...

ट्रम्पले नेतन्याहुलाई थर्काउँदै भने: म नभएको भए तिमी जेलमा हुन्थ्यौ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गरेर थर्काएका छन्। इजरायलले लेबननमा आक्रमण गरेपछि इरानले सोमबार अमेरिकासँग जारी वार्ता रोक्ने चेतावनी दिएको ...

इरानले कुवेत विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते
इरानले गएराति कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते भएको कुवेतको सरकारी समाचार एजेन्सीले बुधबार जनाएको छ। इरानले ड्रोन र मिसाइल प्रहार गरेपछि कैयौँ विमान रोकिएका र अन्य व...

न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति छानबिन गर
लोकतन्त्रमा कानूनभन्दा माथि कोही हुँदैन। प्रधानमन्त्री, मन्त्री, सांसद, कर्मचारी, सेना, प्रहरी वा न्यायाधीश सबै संविधान र कानूनको दायराभित्र रहनुपर्छ। यही सिद्धान्तले राज्यप्रति जनविश्वास कायम राख्...

अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
बीबीसी फारसी सेवाका अनुसार कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमणमा कर्मचारी र यात्रुसहित कम्तीमा ६३ जना घाइते भएको बताएको छ। यसअघि कुवेतको विदेश मन्त्रालयले ...

ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
निष्कासित तृणमूल कांग्रेस (टीएमसी) का विधायक रीताब्रत बनर्जी र पार्टी प्रमुख ममता बनर्जी बीचको चलिरहेको विवादमा आम जनता उन्नयन पार्टीका प्रमुख हुमायुन कबीरले यो हुने निश्चित रहेको बताए। उनले समाचा...

राप्रपा नेता लोहनीले छाडे पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका निवर्तमान केन्द्रीय अध्यक्ष फणी राज लोहनी (राजु) ले पार्टी परित्यागको घोषणा गरेका छन् । लामो समयदेखि राप्र...

सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित सवारी शाखामा आगलागी भएको छ। शुक्रबार साँझ भएको आगलागीमा अतिरिक्त महानिरीक्षक चढ्ने एउटा गाडीसहित ८/९ वटा गाडी जलेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ। ...

भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
भक्तपुरको चाँगुनारायण नगरपालिका -८ मञ्जुश्री गुम्बानजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना भएको छ । ढलान सकेर भक्तपुरतर्फ मजदुर बोकेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो । दुर्घटना भएको ट...

हुलाकमार्फत घरघरमै राहदानी
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पुर्याउने सेवा सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबिच गत वैश...

नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो
म्याग्दी । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६औँ आरोहण दिवस मनाइएको छ । ४ हजार १९०...

प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमा प्रस्टीकरण नदिने भएका छन्। राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प...

आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ २१ गते । बिहीबार । इस्वी सन् २०२६ जुन ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–चतुर्थी, ३८ घ...

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
बाँके । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको त...

वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । त्यहाँस्थित झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीले दुवै भवनको धार्मिक विधिपूर्वक शि...

काठमाडौँमा पनि तापक्रममा वृद्धि, भैरहवामा पुग्यो ४१ डिग्री
नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम आज बढेर ४१ डिग्रीसम्म पुगेको छ । विभागका मौसमविद् सरोज ...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरम...

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन्। यद्यपि अझै मृतक ...

बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएक...

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत ...

आजको राशिफल: २०८३ जेठ २१ गते बिहिबार
आजको राशिफल बिस २०८३ जेठ २१ गते बिहिबार ईस २०२६ जुन ०४ नेपाल सम्बत ११४६ अनालागा चतुर्थी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, शुक्...
राज्यले खेलमा भविष्य छ भन्ने भावना जागृत गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना विकास हुने बताएका छन् । उनले खेलका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि...
३० समाचार देखाइएको