मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ २५ को विवरण
आज

२०८३ जेठ २५ का समाचार

जून ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२२ हप्ता अघि

१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. प्रधानमन्त्रीको ‘मजाक’मा मन्त्री र सांसदको साथ सचिव कृष्णहरि पुस्करले पठाएको म...

ratopati.com२२ हप्ता अघि

मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द

काठमाडौँ । डेनमार्क र युक्रेनबिच आइतबार भएको मैत्रीपूर्ण फुटबल खेलका क्रममा डेनमार्कका स्टार खेलाडी क्रिस्टियन इरिक्सन फेरि मैदानमै ढलेका छन् । ओडेन्सस्थित नेचर इनर्जी पार्कमा खेल भइरहेका उनी मैदान...

ratopati.com२२ हप्ता अघि

इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ

काठमाडौँ । युक्रेनविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा आइतबार मैदानमै ढलेका डेनमार्कका स्टार खेलाडी क्रिस्टियन इरिक्सनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । डेनिस राष्ट्रिय टोलीका चिकित्सक मोर्ट...

ratopati.com२२ हप्ता अघि

रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन् । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापति...

ratopati.com२२ हप्ता अघि

रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा

कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सुर्खेत जिल्लाको सभापतिमा रमेशकुमार सापकोटा पुनः निर्वाचित भएका छन् । पार्टीको आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले सापकोटालाई पुनः जिल...

ratopati.com२२ हप्ता अघि

अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न

बाँके । लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै ‘परिवर्तनका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनमा लुम्बिनी प्रदेशको...

ratopati.com२२ हप्ता अघि

मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच इराक र सिरियाले आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् । नागरिक उड्डयन अधिकारीहरूका अनुसार इराकले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गर्दै सम्पूर्ण...

barnanmedia.com२२ हप्ता अघि

रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता

रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर्ब ६० करोड अमेरिकी डलर (झण्डै ६ दशमलव ६ ट्रिलियन रुबल) बराबरका सम्झौताहरू सम्पन्न भएका छन् । मञ्चको आयोजक समितिक...

barnanmedia.com२२ हप्ता अघि

गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

हमासले शनिबार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा मध्यस्थकर्ताहरूसँग गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र गाजा क्षेत्रको भावी व्यवस्थापनबारे औपचारिक छलफल सुरु गरेको जनाएको छ ।...

ratopati.com२२ हप्ता अघि

रास्वपा खोटाङको सभापतिमा थापा

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन् । रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ल...

barnanmedia.com२२ हप्ता अघि

इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा मूल्य तीव्र रूपमा बढ्दै गएको अवस्थामा 'ओपेक प्लस' का मन्त्रीहरूले आइतबार हुने बैठकमा उत्पादन कोटा बढाउने विषयमा छलफल गर्ने भएका छन् । यस कदम...

ratopati.com२२ हप्ता अघि

मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द

काठमाडौँ । इजरायल, इरान र अमेरिकाबिच गत अप्रिलमा भएको युद्धविराम सम्झौतापछि पहिलो पटक इरानले इजरायलमाथि मिसाइलको वर्षा गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले यो आक्रमण ‘एक हप्ता...

ratopati.com२२ हप्ता अघि

सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण

हुम्ला । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालय...

barnanmedia.com२२ हप्ता अघि

अमेरिकी सेनाको दाबी: इरानका दुई ड्रोन खसाल्यौँ

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले मध्यपूर्वमा तैनाथ आफ्ना सेनाले आइतबार इरानका दुई ड्रोन खसालेको दाबी गरेको छ। सेन्टकमले एक्समा लेखेको छ, ‘आज मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले एकतर्फी आक्रमण गर...

barnanmedia.com२२ हप्ता अघि

अमेरिकालाई उत्तर कोरियाको चुनौती : आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’

उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने भन्दै निशस्त्रीकरणको अमेरिकी आग्रहलाई आइतबार अस्वीकार गरेको छ । उत्तर कोरियाले फेरि एकपटक अमेरिकालाई खुला चुनौती दिँदै आफ्नो परमाणु हतिय...

barnanmedia.com२२ हप्ता अघि

भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस

भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर आइतबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार राति ११ः२१ बजे गएको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु भुटानको पुनाखाबा...

barnanmedia.com२२ हप्ता अघि

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–६ पैँयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ व...

barnanmedia.com२२ हप्ता अघि

बेलायतका उपप्रधानमन्त्रीले जेडी भान्सलाई किन भने, 'तपाईंले गलत टिप्पणी गर्नुभयो'?

बेलायती उपप्रधानमन्त्री डेभिड ल्यामीले अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई फोन गरेर बेलायती विद्यार्थी हेनरी नोभाकको हत्याको बारेमा उनको टिप्पणी 'गलत' भएको बताएको बताएका छन्। गत वर्ष १८ वर्षीय बेला...

ratopati.com२२ हप्ता अघि

खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् । महेन्द्रनगरस्थित महाकाली बहु प्राविधिक शिक्षालयले आयोजना गरेको...

barnanmedia.com२२ हप्ता अघि

फिफा विश्वकप २०२६: अमेरिकी भिसा विवादका बीच इरान टोली मेक्सिको पुग्यो

अमेरिकी भिसा विवादका बीच फिफा विश्वकप २०२६ का लागि इरानी टोली मेक्सिको आइपुगेको छ। इरानको तीन समूह खेलहरू संयुक्त राज्य अमेरिकामा आयोजना हुने तालिका छ, तर खेलाडीहरू र सहयोगी कर्मचारीहरूलाई खेलको द...

barnanmedia.com२२ हप्ता अघि

भारत' गठबन्धनको आगामी बैठकको बारेमा आम आदमी पार्टीको के विचार छ?

विपक्षी भारत गठबन्धनको बैठक सोमबार हुँदैछ। आम आदमी पार्टीले यो बैठकमा भाग लिने छैन। आम आदमी पार्टी (आप) का नेता संजय सिंहलाई बैठकको बारेमा सोध्दा उनले भने, "आम आदमी पार्टी 'भारत' गठबन्धनको हिस्सा ...

barnanmedia.com२२ हप्ता अघि

सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक अन्तर्वार्तामा इरानसँग सम्झौता गर्नुअघि इरानको रोक्का सम्पत्ति रिहा (फुक्का) नगर्ने बताएका छन् । सम्भावित सम्झौताको एक हिस्साको रूपमा इरानको सम्पत्ति ...

barnanmedia.com२२ हप्ता अघि

पाँचौं राष्ट्रिय वादोरियो कराते प्रतियोगिता सुरु

वादोरियो कराते डो संघको आयोजनामा पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा सातै प्रदेशका...

barnanmedia.com२२ हप्ता अघि

भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालले गरेको ११ बुँदे प्रेस बिफ्रिङमा के छ?

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। काठमाडौँ ओर्लिएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस बिफ्रिङ गरेका छन्। उनले नेपाल–भ...

ratopati.com२२ हप्ता अघि

‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय

काठमाडौँ । इजरायली अदालतले कब्जा गरिएको पूर्वी जेरुसेलमकी एक प्यालेस्टिनी पत्रकारलाई २० महिनाको जेल सजाय सुनाएको छ । समाचार संस्था एएफपीका अनुसार ३३ वर्षीया स्वतन्त्र पत्रकार बयान अल–जुबालाई ‘आतङ्क...

ratopati.com२२ हप्ता अघि

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

रौतहट । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनि...

barnanmedia.com२२ हप्ता अघि

सीजी हस्पिटालिटी ग्लोबलले पाँच वर्षमा ३५० होटल थप्ने लक्ष्यसहित लगानी विस्तार घोषणा

व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले पाँच वर्षमा ३५० होटल थप्ने लक्ष्यसहित लगानी विस्तार गरिरहेको छ। सन् २०३१ सम्म सीजी हस्पिटालिटीअन्तर्गतको होटलको संख्या पाँच सय पुर्...

ratopati.com२२ हप्ता अघि

सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ २५ गते । सोमबार । इस्वी सन् २०२६ जुन ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–अष्टमी, ४२ घडी...

gorkhapatraonline.com२२ हप्ता अघि

कक्षा एकमै रोकिन्छन् सोह्र प्रतिशत विद्यार्थी

सरकारले विद्यालय शिक्षामा बर्सेनि अर्बौं रुपियाँ खर्च गर्ने गरे पनि कक्षा १ मा भर्ना भएकामध्ये १६ प्रतिशत विद्यार्थी सोही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । शिक्षा तथा मानव स्रोत वि...

ratopati.com२२ हप्ता अघि

बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

काठमाडौँ । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी र...

ratopati.com२२ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको