मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ ३० को विवरण
आज

२०८३ जेठ ३० का समाचार

जून १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२१ हप्ता अघि

१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२’ समाचार लिएर हाजिर भएका छौँ । १. निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकको चरम शोषण न...

deshsanchar.com२१ हप्ता अघि

‘जस्तै गम्भीर फिल्म खेले पनि म हास्य कलाकार नै हुँ’

कलाकार जितु नेपाल ‘मुन्द्रे’ ‘दीपक- दीपा’को समूहबाट जब अलग्गिए, धेरैलाई लाग्यो उनको ‘करिअर’ रोकियो। जितु एक्लै केही गर्न सक्ने छैनन्। समूहमा हसाएजस्तो सजिलो छैन।

deshsanchar.com२१ हप्ता अघि

पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ।

deshsanchar.com२१ हप्ता अघि

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेको छ। उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेका हुन्। वैद्यखानाको सुधारको लागि मन्त्रालय...

deshsanchar.com२१ हप्ता अघि

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्।

deshsanchar.com२१ हप्ता अघि

आईएमई लाइफ इन्स्योरेन्सको केयर-एनपी रेटिङमा पदोन्नति: ‘BBB+’ बाट ‘A-‘ मा उक्लियो

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो इस्युअर रेटिङ (Issuer Rating) मा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। केयर रेटिङ्स नेपाल लिमिटेड (CARE Ratings Nepal Limited) ले कम्पनीको वित्त...

deshsanchar.com२१ हप्ता अघि

कर्णालीमा कर्मचारी अभावको गुनासो

काँक्रेविहार (सुर्खेत) – कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिउको छ। कर्णालीका स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त छ।

deshsanchar.com२१ हप्ता अघि

श्रमदान गरी काठे पुल निर्माण

सिमकोट –(हुम्ला) – हुम्लाको दक्षिण भेगमा रहेको चङ्।खेली गाउँपालिका-५ नेप्का गाउँ नजिकैको मुस्याँडा खोलाको नदिमा स्थानीयले आफ्नै श्रमदानमा काठे पुल निर्माण गरेका छन्।

deshsanchar.com२१ हप्ता अघि

तस्बिर खिचेर जीविका चलाउँदै ‘जिनियस’

महेन्द्रनगर – कैलालीको भजनी नगरपालिका–६ बसाहाका २३ वर्षीय जिनियस चौधरीले दैनिकजसो दोधारा चादँनी झोलुङ्गे पुल धाउन थालेको तीन वर्ष भयो।

deshsanchar.com२१ हप्ता अघि

रास्वपा नेता–कार्यकर्ता अब अनुशासनमा बाँधिनुपर्छ: बुर्लाकोटी

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन्।

deshsanchar.com२१ हप्ता अघि

मुगुमा रोपाइँ सुरुः सिँचाइ सुविधा नहुँदा किसानलाई सास्ती

मुगु – मुगु जिल्लामा यस वर्षको धान रोपाइँ सुरु भएको छ। पर्याप्त सिँचाइ सुविधा नभएका कारण रोपाइँ गर्न कठिन भएकाे किसानले बताएका छन्।

deshsanchar.com२१ हप्ता अघि

एच३ रकेट सफल पुनःउडानमा फर्कियो

जापानको नयाँ पुस्ताको फ्ल्यागशिप एच३ रकेट कम लागत संस्करणसहित सफल प्रक्षेपण गर्दै पुनः उडानमा फर्किएको छ। निरन्तर असफलताका कारण चुनौतीमा परेको जापानको अन्तरिक्ष कार्यक्रमका लागि यो उडानलाई महत्त्वप...

ratopati.com२१ हप्ता अघि

इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भई अहिले कोषाध्यक्ष पदको मतगणना सुरु भएको छ । शुक्रबार राति भएको मतदानमा कु...

ratopati.com२१ हप्ता अघि

पहिलो म्याचिङ् लिस्टबाट छात्रवृत्तिका लागि ३ हजार ५१ जना विद्यार्थी भर्ना: दोस्रो म्याचिङ लिस्टमा ४८६ जना विद्यार्थी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिस्टबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् । शैक्षिक २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात...

ratopati.com२१ हप्ता अघि

काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ । यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्र...

ratopati.com२१ हप्ता अघि

विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अहिले क्यानडा र बोस्निया–हर्जगोभिना टोरन्टो स्टेडियममा भिडिरहेका छन् । यो खेल दुवै टोलीका लागि केवल विश्वकपको सुरुवात मात्र नभई विगतको खरा...

ratopati.com२१ हप्ता अघि

इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को कोषाध्यक्षमा शंकर बस्याल विजय भएका छन् । बस्यालले २६७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मिथुन पौडेल ८२ मत ल्याएका छन्।

barnanmedia.com२१ हप्ता अघि

मेक्सिकोको विजयी सुरुआत

अड्चालिस टोली सहभागी भएको विश्वकप फुटबलको इतिहासकै सबैभन्दा ठूलो संस्करण मेक्सिकोको प्रभावशाली जितसँगै सुरु भएको छ । घरेलु समर्थकले खचाखच भरिएको एस्टाडियो एजटेकामा बिहीबार भएको उद्घाटन खेलमा मेक्सि...

ratopati.com२१ हप्ता अघि

जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक खेलमा बोस्निया–हर्जगोभिनाले क्यानडाविरुद्ध सुरुवाती अग्रता लिएको छ । टोरन्टो स्टेडियममा भइरहेको यस खेलमा बोस्नियाले खेलको २१औँ मिनेटमा गोल गर...

onlinekhabar.com२१ हप्ता अघि

घरेलु टोली क्यानडाविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको अग्रता

३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोलीविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले अग्रता लिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा बोस्निया एन्ड हर्जगोभिनाले खेलको २१औं मिन...

ratopati.com२१ हप्ता अघि

पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि

काठमाडौँ। विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को पहिलो खेलको पहिलो हाफ सकिएको छ । टोरन्टो स्टेडियममा भइरहेको प्रतिस्पर्धामा बोस्निया–हर्जगोभिनाले घरेलु टोली क्यानडाविरुद्ध १–० को सुरुवाती अग्रता बनाएक...

ratopati.com२१ हप्ता अघि

इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। संस्थाको संशोधित विधान २०७८ बमोजिम नयाँ पदाधिकारी र सदस्यहरू...

barnanmedia.com२१ हप्ता अघि

युनलाई थप ३० वर्ष जेल सजाय

उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उहाँका पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई शुक्रबार ...

ratopati.com२१ हप्ता अघि

मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडाले बोस्निया–हर्जगोभिना विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको छ । क्यानडाका लागि स्ट्राइकर साइले लारिनले खेलको ७९...

onlinekhabar.com२१ हप्ता अघि

क्यानडाले फर्कायो बराबरी गोल

३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडाले बराबरी गोल फर्काएको छ । क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा घरेलु टोलीले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध खेलको ७९औं मि...

ratopati.com२१ हप्ता अघि

६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत क्यानडा र बोस्निया–हर्जगोभिनाबीचको रोमाञ्चक प्रतिस्पर्धा अहिले अन्तिम मोडमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि रेफ्रीले ६ मिनेटको ‘इन्जुरी...

ratopati.com२१ हप्ता अघि

लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा क्यानडा र बोस्निया–हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोरन्टो स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले ...

onlinekhabar.com२१ हप्ता अघि

अग्रता जोगाउन नसक्दा क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना

३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बराबरीमा खेलेका छन् । क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड ...

nepalpress.com२१ हप्ता अघि

क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले अंक बाँडे

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले बराबरी खेलेका छन्। भर्खरै सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको २१ औं मिनेटमा जोभो लुकिचल...

shilapatra.com२१ हप्ता अघि

क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल १-१ को बराबरीमा

फिफा विश्वकपअन्तर्गत क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ । शनिबार राति क्यानडाको टोरन्टो रंगशालामा भएको उक्त खेल १-१ को बराबरीमा रोकिएको हो । खेलको २१औँ मिनेटमा ...

ratopati.com२१ हप्ता अघि

घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती

म्याग्दी । घट्दो विद्यार्थी सङ्ख्या म्याग्दीको रघुगंगा गाउँपालिकाको मुख्य शैक्षिक चुनौती बनेको छ । आठ वडा रहेको रघुगंगामा एक वटा कक्षा १२ र नौ वटा कक्षा १० सम्म पठनपाठन हुने सहित ३३ सामुदायिक र भगव...

barnanmedia.com२१ हप्ता अघि

युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी (सिजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभ...

ratopati.com२१ हप्ता अघि

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखि...

barnanmedia.com२१ हप्ता अघि

बोस्नियासँग भिड्दै क्यानडा, ‘लेट विनर म्याजिक’ ल्याउन सक्ला?

तीनमध्येको एउटा आयोजक क्यानडाले विश्वकप फुटबलमा शुक्रबार राति १२:४५ बजे हुने यूईएफए छनोटबाट अप्रत्याशित रुपमा छनोट भएको बोस्निया एन्ड हर्जोगोभिनासँग पहिलो खेल खेल्दै छ। यो खेल टोरन्टो रंगशालामा हु...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको