२०८३ असार ७ का समाचार
जून २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचारसहित हाजिर भएका छौँ– १. रास्वपा महाधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
काठमाडौँ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले स्विडेनविरुद्ध ४–१ को फराकिलो अग्रता कायम गरेको छ । खेलको ७० औँ मिनेट नजिक पुग्दा नेदरल...
गाक्पोले पनि गरे दुई गोल
६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले पनि स्वीडेन विरुद्ध दुई गोल गरेका छन् । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा ब्रायन ब्रोबीले सुरु...

अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
काठमाडौँ । अमेरिका र इरानबिच जारी तनाव कम गर्न र वार्तामा मध्यस्थता गर्न पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिर आइतबार स्वीजरल्याण्ड जाने भएका छन् । अल जजीरा अरबीका अनुसार एक...
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
काठमाडौँ । अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गतको निकै प्रतिस्पर्धात्मक मानिएको खेलमा नेदरल्याण्ड्सले स्वीडेनमाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ । शनिबार ...
ब्रोबी र गाक्पो चम्कँदा नेदरल्यान्ड्सको शानदार जित
६ असार, काठमाडौं । ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ । समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जाप...
स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित
फिफा विश्वकपमा नेदरल्यान्डसले स्विडेनमाथि सानदार जित निकालेको छ । शनिबार राति ह्युस्टन रंगशालामा भएको खेलमा नेदरल्यान्डसले स्विडेनमाथि ५-१ गोलको सानदार जित निकालेको हो । प्रकाशित मिति: आइतबार, अस...

अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आइतबारबाट नै सुरु हुन सक्ने बताएका छन् । वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्वि...
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को निकै रोमाञ्चक मानिएको खेलमा आज चार पटकको विश्व विजेता जर्मनी र अफ्रिकी टोली आइभरी कोस्टबिच प्रतिस्पर्धा हुँदै छ । क्यानडाको टोरन्टो स्टेडियममा हुने...

रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (तस्बिरहरू)
काठमाडौँ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ
काठमाडौँ – लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारीलाई आज काठमाडौँको बालकुमारीबाट पक्राउ गरेको छ।

जनतालाई संगठित गरी नयाँ आन्दोलन गर्नसके नेकपा फेरि शक्तिमा आउनेछः वर्षमान
काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी निर्वाचनसम्ममा जनतालाई सङ्गठित गरी नयाँ आन्दोलनको ज्वारभाटा सिर्जना गर्नसके कम्युनिष्ट पार्टी पुनः शक्तिमा आउने दाबी गरेका छन्।

वैदिक सनातन हिन्दू राष्ट्रबाट मुलुकमा स्थायित्व र समृद्धि रहन्छः सनातन सम्मेलन
मोरङ – सनातन संस्कृति नेपाल र भारतको साझा संस्कृति सनातन धर्मगुरु अवधेशानन्द गिरीले रहेको बताएका छन्। शनिबार विराटनगरमा आयोजित बृहत् सनातन सम्मेलनलाई सम्बोधन गर्दै धर्मगुरु गिरीले दुवै राष्ट्रबीचक...

असारमा खडेरीः बाली सुक्न थालेपछि कृषक चिन्तित
मुगु – लामो समयदेखि वर्षा नहुँदा यहाँका खेतबारीमा लगाइएका बाली सुक्न थालेपछि स्थानीय कृषकहरू चिन्तित बनेका छन्।

लागुऔषधविरुद्ध झापामा विशेष अभियान सुरु
झापा- झापामा दिनानुदिन भयावह रूपमा बढ्दै गएको लागुऔषधको समस्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले ‘लागुऔषधविरुद्ध झापा अभियान’ औपचारिक रूपमा सञ्चालन गरेको छ।

बागडोगरा कार दुर्घटना: गम्भीर घाइते बिर्तामोडका अमित चौधरीको मृत्यु
झापा- भारतको सिलिगुडीनजिकै बागडोगरा क्षेत्रमा शनिबार साँझ भएको भीषण कार दुर्घटनामा परी गम्भीर घाइते भएका झापाका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले शनिबार इरानको भ्रमण गरेका छन्।

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी
इनरुवा (सुनसरी) – जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन्। उनले करिब रु आठ लाख लागतमा खेती सुरु गरेका हुन्।
नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज २०२६ को विजेता भए श्रेष्ठ
नेपालगन्ज – नेपालगन्जमा आयोजना भएको ओपन नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज २०२६ को विजेता निरभ श्रेष्ठ भएका छन्।

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला
म्याग्दी – जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन्। अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्म...

ट्रम्पले शुक्रवार अघि नै अमेरिका–इरान सम्झौता सार्वजनिक गर्न सक्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उक्त सम्झौताको विवरण शुक्रवार अघि नै सार्वजनिक हुन सक्ने बताएका छन...
जर्मनी विरुद्ध आइभरी कोस्टलाई अग्रता
७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह इ को खेलमा आइभरी कोस्टले जर्मनी विरुद्ध अग्रता लिएको छ । क्यानडाको टोरन्टो स्टेडियमा भइरहेको खेलमा आइभरी कोस्टका लागि कप्तान फ्रांक...
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को रोमाञ्चक खेलमा चार पटकको विश्व विजेता जर्मनी पहिलो हाफमा आइभरी कोस्टसँग १–० ले पछाडि परेको छ । क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा जर्मनीले दुई...
पहिलो हाफमा आइभरी कोस्टसँग १-० गोलले पछि पर्यो जर्मनी
जर्मनी आइभरी कोस्टसँगको खेलको पहिलो हाफमा १-० गोलले पछाडि परेको छ । फिफा विश्वकपअन्तर्गत क्यानडामा जारी खेलमा जर्मनी पहिलो हाफमा आइभरी कोस्टसँग १-० गोलले पछाडि परेको हो । खेलको ३०औँ मिनेटमा आइभरी...

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्। महाधिवेशनअघि शनिबार चितवनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकलाई सम्बोधन...

दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
अफ्रिकी र क्यारिबियन देशहरूले ट्रान्सअटलान्टिक दास व्यापारबाट लाभ उठाएका शक्तिशाली राष्ट्रहरूसँग औपचारिक रूपमा माफी माग्न र क्षतिपूर्ति दिन माग गरेका छन्। घानाको राजधानी आक्रामा सम्पन्न तीनदिने ‘ने...

तीन उपसभापति, १५८ केन्द्रीय सदस्य हुने, रास्वपा संशोधित विधान अनुमोदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिले संशोधित विधानलाई अनुमोदन गरेको छ। चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकले संशोधित विधानलाई अनुमोदन गरेको सहम...
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
काठमाडौँ । क्यानडाको टोरन्टो स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘ई’ अन्तर्गतको खेलमा जर्मनीले आइभरी कोस्टविरुद्ध रोमाञ्चक पुनरागमन गरेको छ । खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान ...

बर्ड फ्लुको संक्रमणबारे समयमै जानकारी नदिएको भन्दै चिडियाखाना प्रमुख साह हटाइए
बर्ड फ्लुको संक्रमणबारे समयमै जानकारी नदिएको भन्दै ललिखपुरको जावलाखेलस्थित सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई हटाइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी ...
आइभरीकोस्टलाई पराजित गर्दै जर्मनी तालिकाको शीर्षस्थानमा
काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा आइभरीकोस्टलाई पराजित गर्दै जर्मनी विजयी भएको छ । क्यानडामा भएको खेलमा आइभरीकोस्टलाई जर्मनीले २-१ ले पराजित गरेको हो ।पहिलो हाफमा जर्मनीविरुद्ध आइभरीकोस...
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
काठमाडौँ । क्यानडाको टोरन्टो स्टेडियममा आइतबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गतको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा जर्मनीले आइभरी कोस्टमाथि २–१ को सानदार पुनरागमन जित हात ...
रोमाञ्चक खेलको नतिजा जर्मनीको पक्षमा, आइभरी कोस्ट २-१ गोलले पराजित
फिफा विश्वकपमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार क्यानडामा भएको खेलमा आइभरी कोस्टलाई २-१ गोलले हराउँदै जर्मनी विजयी भएको हो । आइभरी कोस्टले ३०औँ मिनेटमा गोल गर्दै खेल आफ्नो नियन्त्...

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएक...
३३ समाचार देखाइएको