२०८३ भदौ १ का समाचार
अगस्त १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सोमबारदेखि सबै म्यानपावर बन्द हुने, हाजिर गर्दै ‘टाप कस्ने’ सांसदको खोजी
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. भोलिदेखि सबै म्यानपावर बन्द हुने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना वि...

पहिराले अवरुद्ध काहुँखोला–सिक्लेस सडक खुल्यो
कास्की । लगातारको वर्षाका कारण पटकपटक पहिरो खसेर अवरुद्ध हुँदै आएको पोखराको काहुँखोला–सिक्लेस सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ । सो सडकखण्डको मादी गाउँपालिका–१ मा पर्ने चिप्ली र खिलाङबीचमा...

हाइकिङमार्फत गन्तव्य प्रवर्द्धन
गण्डकी । पर्यटन प्रवर्द्धनका लागि पोखरामा नियमित हाइकिङ कार्यक्रम सञ्चालन हुँदै आएको छ । हाइकर्स क्लब नेपालको अगुवाइमा पोखरा आसपासका विभिन्न गन्तव्यमा हाइकिङ गर्ने गरिएको छ । यसैबिच क्लबले हाइकिङ क...

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान
चितवन । नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपख हुने चहलपहलसँगै मानव सेवाको अर्को गतिविधि पनि देखिन थालेको छ । यहाँ हरेक साँझ सञ्चालन हुँदै आएको रक्तदान अभियानमार्फत नियमित रूपमा रगत स...

रूसी ड्रोन रोमानियाको एफ–१६ फाइटर विमानले खसाल्यो
नेटोको हवाई निगरानीमा खटिएको स्पेनी एफ–१८ लडाकु विमानले रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोन खसालेको छ । रोमानियाको रक्षा मन्त्रालयका अनुसार यो वर्ष यस्तो चौथो घटना हो । रडारले ड्रोन...

'संज्ञान' मा विमलको सम्झना
पाटन संयुक्त क्याम्पस नेपाली विभागले 'संज्ञान विमर्शको उन्नाइसौँ शृङ्खला' मा मैथिली तथा नेपाली भाषासाहित्य र कलासंस्कृतिका विशिष्ट धरोहर स्व. राजेन्द्र विमलको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना...

सन् २०२६ को सबैभन्दा ठुलो युक्रेनी आक्रमण: रुसमा ७ जनाको मृत्यु, मस्कोलाई लक्षित गरी ६०० ड्रोन प्रहार
काठमाडौँ । युक्रेनले सन् २०२६ को सबैभन्दा ठुलो ड्रोन आक्रमण गरेपछि रुसमा कम्तीमा सात जनाको मृत्यु भएको छ । कुल ८२२ वटा ड्रोनमार्फत गरिएको उक्त कारबाहीमा रुसी राजधानी मस्कोलाई मुख्य निशाना बनाइएको थ...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री
कर्णाली – कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ।

रैथाने बाली प्रवद्र्धन गर्न उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना लागू
हुम्ला – हुम्ला जिल्लामा उत्पादित रैथाने बाली प्रवद्र्धन गर्न उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना लागू भएको छ। स्थानीय कृषि उत्पादनलाई उत्पादनमै सीमित हुन नदिएर त्यसको संकलन, प्रशोधन, यान्त्र...
मोरङका सुधार केन्द्रमा रहेकालाई फुटबल खेलाइने
मोरङ – लागुऔषध सेवन नगरौं भन्ने उद्देश्यसहित विराटनगरमा भदौ ५ गतेबाट हुने एलाइट फाइट्स नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ।

जोखिमयुक्त भिरको बाटो, यात्रामा सास्ती
मुगु – मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासी जोखिमयुक्त भिरको साँघुरो गोरेटो बाटो हुँदै भगवान्को भरोसामा यात्रा गर्न बाध्य छन्।

तीन वटा पुलको काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का रद्द
हुम्ला – कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्ला खण्डको सडकमा पर्ने खोलामा निर्माण गर्नुपर्ने पक्की पुलको निर्माण अगाडि नबढाउने निर्माण कम्पनीको ठेक्का रद्द गरिएको छ। सम्झौता...
अस्ट्रेलियामा पहिलोपटक टेस्ट जित्दै बङ्गलादेशले रच्यो इतिहास
बङ्गलादेशले आइतबार डार्विनमा भएको पहिलो टेस्टमा अस्ट्रेलियालाई नौ विकेटले पराजित गर्दै अस्ट्रेलियाली भूमिमा आफ्नो पहिलो टेस्ट जित दर्ता गरेको छ।
साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
बागमती –हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य यथावत्, पाक्षिक ८१ करोड ३५ लाख घाटा
काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१) को निर्णयअनुसार सोमबार (भदौ १) देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथा...
आँखा अस्पताल शिलबन्दी गरेको केही दिन नबित्दै अस्पताल समूहको आपत्ति
मोरङ – मापदण्ड नपुगेको जनाउँदै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न ७ वटा आँखा अस्पताल शिलबन्दी गरेको केही दिन नबित्तै अस्पताल समूहले आपत्ति जनाएको छ।
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ। यसैबीच, इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका अर्का व्यक्तिलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरका रूपमा ...

रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ–उन आशावादी
उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन्।
चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने
चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ प्रस्थान गरेको छ। नयाँ साप्ताहिक सेवाअन्तर्गत सञ्चालन हुने उक्त मार्गले चीन–युरोप समुद्री ढुवानीको समय करिब आधा घटाउने अपेक्षा गरिएको छ। यद्यपि, वातावरण...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् । भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०...

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित
गुल्मी । प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ । प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत कारणले रेसुङ्गा विमानस्थलबाट हवाई सेवा नियमित हुन सकेको छैन । ...

तरकारी खेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदै थियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले त...

हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ । पोल्यान्डको नम्...

कस्तो रहला तपाईँको भदौ महिना ? हेर्नुहोस् मासिक राशिफल
२०८३ भादाै महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य विद्या भावमा । बुध सुख, सन्तान तथा प्रतिस्पर्धा भावमा । शुक्र १६ गतेसम्म प्रतिस्पर्धा भावमा र १७ गतेबाट व्...

हेजबुल्लाहको वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी
हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ । पोल्यान्डको नम्...

२५० दिनदेखि समुद्रमै कैद : इरान नजिक कसरी थाकिरहेछन् अमेरिकी सैनिक ?
अमेरिका–इरानबिच जारी युद्धको असर अब पश्चिम एसियाका युद्धमैदान र स्ट्रेट अफ होर्मुजमा मात्र सीमित छैन । लामो समयदेखि समुद्रमा तैनाथ अमेरिकी सैनिकमाथि पनि यसको गम्भीर असर पर्न थालेको छ । विशेषगरी अमे...

इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको इरान युद्धमा मारिएका सैनिकहरूको आधिकारिक सूचीलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ । द न्यु योर्क टाइम्सका अनुसार बुधबारसम्म उक्त सूचीमा १८ अमेरिक...

इरान: पूर्व राष्ट्रपति खतामीले भने, 'सम्झौताको अवसरलाई खेर जान नदिनुहोस्'
पूर्व इरानी राष्ट्रपति मोहम्मद खतामीले अमेरिकासँगको एमओयूको बचाउ गर्दै भनेका छन्, "यो अवसरलाई नगुमाउनुहोस्।" मोहम्मद खतामीलाई इरानका सुधारवादी नेताहरूमा गनिन्छ। "युद्ध पछि, देश र जनताको लागि एउटा...

टिहरीमा मेडिकल कलेजको माग गर्दै प्रदर्शन, नयाँ टिहरी-बौरदी बजार बन्द
आइतबार, उत्तराखण्डको टिहरीमा प्रस्तावित मेडिकल कलेज निर्माणको माग गर्दै नयाँ टिहरीमा मानिसहरूले विरोध जुलुस निकाले। विरोधको समर्थनमा नयाँ टिहरी र बौरादीका बजारहरू पनि बन्द थिए। प्रदर्शनकारीहरूले ब...

राहुल गान्धीले जन्तर मन्तर विरोधमा सहभागी धेरै युवाहरूलाई भेटे, भिडियो जारी गरे
कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन्। यस भिडियोमा उनी जन्तर मन्तरको विरोध प्रदर्शनमा सहभागी युवाहरूसँग कुरा गरिरहेका छन् । कुराक...

लुफ्थान्साले स्टारलिङ्कद्वारा सञ्चालित अनबोर्ड वाइफाइ सेवा सुरु गर्दै
जर्मनीको सबैभन्दा ठूलो र युरोपको प्रमुख वायुसेवा कम्पनी ग्रुप लुफ्थान्साले स्टारलिङ्कद्वारा सञ्चालित अनबोर्ड वाइफाइ सेवा सुरु गरेको छ। लुफ्थान्सा ग्रुपले सन् २०२९ सम्ममा आफ्ना सबै ८५० विमानहरूलाई स...

युद्धमा सैन्य र राजनीतिक दुवै रूपमा इरान विजयी: इरानी सभामुख
तेहरान अमेरिकाले र इजरायलले चलाएको ‘अन्यायपूर्ण युद्ध’ मा सैन्य र राजनीतिक दुवै दृष्टिले विजयी भएको दाबी गरेको छ । युद्ध’ मा सैन्य र राजनीतिक दुवै दृष्टिले हामी विजयी भएका छौँ, इरानी प्रेस टिभीले ...

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी आकर्षित गर्न छात्र तथा छात्राका लागि छात्रावास सुविधा विस्तार गरेको छ । क्याम्पसले होस्टेलको पूर्वाधार निर्माणमा लगानी विस्तार गर्दै लगेको छ ।...

बेल्जियमको डढेलो नियन्त्रणमा हेलिकप्टर र किसानको पहल प्रभावकारी
सैन्य हेलिकप्टर र किसानले जमिनमा ट्र्याक्टरहरूले पानी बोकेर आइतबार आधुनिक बेल्जियमको सबैभन्दा विशाल भनिएको जङ्गलमा भएको आगलागी (डढेलो) नियन्त्रणमा प्रभावकारी सहयोग भइरहेको अधिकारीहरूले जनाएका छन् ।...

पूर्वाधार विकासमन्त्री लम्सालकाे वीरेन्द्र अस्पताल छाउनीमा उपचार हुँदै
पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई उपचारका लागि काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । मन्त्री लम्सालको ...
३५ समाचार देखाइएको