२०८३ भदौ २१ का समाचार
सेप्टेम्बर ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. एकैदिन दुई जनाको उद्धार रसुवा बाढीको ११औँ दिन शनिबार ...
एनभीएलमा सगरमाथा स्म्यासर्सको लगातार दोस्रो जित
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा सगरमाथा स्म्यासर्सले लगातार दुई खेल जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा सगरमाथाले खप्तड फाल्कन...

युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
युक्रेनले सन् २०२७ मा ३२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको बाह्य वित्तीय अभाव सामना गर्नुपर्ने भएको छ । युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अव...

इरानको आणविक कार्यक्रममा अन्तर्राष्ट्रिय दबाब थप बढ्दै
काठमाडौँ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था आईएईएको ‘बोर्ड अफ गभर्नर्स’समक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेका छन्, जसमा इरानलाई आणविक अप्रसारसम्बन्धी ...

भोटेकोशी बाढी: ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार...

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ कङ्ग्रेसनल निर्वाचन क्षेत्रको नक्सा प्रयोग गर्न अनुमति माग्दै शुक्रबार अमेरिकी सर्वोच्च अदालतमा निवेदन दिएको छ । मिसौ...

रसुवा बाढीः मोरङ उद्योग व्यापार संघद्वारा ह्याण्ड ग्लोब्स र गम्बुट सहयोग
मोरङ – मोरङ उद्योग व्यापार संघले रसुवा बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी र पीडितका लागि ४ सय जोर खुला ह्याण्ड ग्लोब्स र ३ सय ८४ जोर सेफेक्स गम्बुट उपलब्ध गराएको छ।

बाढीपश्चात हराइरहेका माथिल्लो त्रिशूली ३ ‘ए’लगायत आयोजनामा कार्यरत विद्युत प्राधिकरणका कर्मचारी को-को हुन् ?
काठमाडौँ- रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना, त्रिशूली ३ ‘बी’ हब, त्रिशूली तथा देवीघाट जलविद्...

खोज तथा उद्धार कार्यमा सरकार डटेर लागिरहेको छ : प्रधानमन्त्री शाह
काठमाडौँ- बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै दृढतापूर्...

कङ्गोमा इबोला नियन्त्रण योजना सुरू
लोकतान्त्रिक गणतन्त्र कङ्गो र यसका साझेदारहरूले इबोला प्रकोपको बिरूद्धका प्रयासहरू तीव्र पार्न १८०–दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना सुरू गरेको जनाइएको छ। जसको लागि एक...

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्ना विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरलाई मस्को र किएभ पठाउने घोषणा गरेका छन्।

प्रधानमन्त्री शाहले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, सरकार निर्मम हुन्छ’
काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपीडितलाई हियाउनेप्रति सरकार निर्मम हुने बताएका छन्।

दुर्गम गाउँका मिहिनेती दम्पती : नर्सरीबाट मनग्य आम्दानी
मुगु – खतेड गाउँपालिका–१० ह्याङ्लुका ७६ वर्षीय मनबहादुर रोकाया र उनकी श्रीमतीले घरमै नर्सरी सञ्चालन गरेर आम्दानी गर्दै आएका छन्। दुर्गम गाउँमा आफ्नै मिहिनेत र लगानीमा विभिन्न जातका बिरुवा उत्पादन ग...

युद्धले आयातमा अवरोध आएपछि इराकमा इन्धन अभाव
मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको कारण शनिबार बगदादमा इन्धन स्टेशनहरूमा लामो लाइन लागेको जनाइएको छ।

नवलपरासी पश्चिममा २१६ शव तथा अंग फेला, ९ जनाको सनाखत
दाङ – नवलपरासी पश्चिममा शनिबारसम्म २ सय १६ वटा शव तथा मानव शरीरका अंग फेला परेका छन्। जिल्ला प्रशासन तथा सुरक्षा निकायको पछिल्लो विवरणअनुसार फेला परेका अवशेषमध्ये १५२ वटा पूर्ण शव र ६४ वटा मानव शरी...

बालमन्दिर मावि ३९ औँ वर्षमा प्रवेश
हुम्ला – जिल्लाकै पुरानो विद्यालय बालमन्दिर मावि शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ। आफ्नो स्थापना दिवसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिकोत्सव मनाएको हो।

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच
हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान...

नेपाललाई खोज र उद्धारमा सघाउन २७ अमेरिकी सांसदले लेखे विदेशमन्त्री रुबियोलाई पत्र
भोटेकोसीमा आएको विनाशकारी बाढीपछि जारी खोज र उद्धार प्रयासलाई अझ धेरै सहयोग गर्न अमेरिकी सांसदहरूले विदेशमन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्। सीएनएनका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका ...

बोलिभियाको सैनिक ब्यारेकमा विस्फोट, कम्तीमा २ जनाको मृत्यु, १४ बेपत्ता
दक्षिण अमेरिकी देश बोलिभियामा रहेको सैन्य ब्यारेकमा विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोका अनु...

नेपाल सीमामा आएको बाढीले चीनतर्फ ३१ मृत्यु पुष्टि, ५३१ व्यक्ति बेपत्ता
दक्षिण-पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने - हामी आक्रमण रोक्न तयार छौं
युक्रेनमा युद्ध रोक्न प्रयास तीव्र पार्न दुई अमेरिकी कूटनीतिज्ञ शनिबार रूस पुगेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रतिक्रिया जनाएका छन्। "मैले भर्खरै अमेरिकी राष्ट्रपतिका प्रतिनिध...

कांग्रेसले ६ राज्यका इन्चार्ज परिवर्तन गर्यो, सचिन पाइलटलाई यो राज्यको जिम्मेवारी
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले शनिबार पार्टी संगठनमा परिवर्तन गर्दै ६ राज्यका इन्चार्जहरू परिवर्तन गरेका छन्। कांग्रेस महासचिव तथा राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलटलाई पञ्जाब कांग्...

तीन इरानी तेल ट्याङ्कर नष्ट गरेको अमेरिकी सेनाको दाबी
अमेरिकी सेनाले शनिबार ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ सँग सम्बन्धित तीन तेल ट्याङ्करमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ। यो आक्रमण इरानी सैन्य सङ्गठनले अमेरिकी युद्धपोतमाथि गोलीबार...

टिकटकले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले केही नयाँ फिचर सार्वजनिक
टिकटकले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले केही नयाँ फिचर सार्वजनिक गरेको छ। नयाँ फिचरअन्तर्गत प्रयोगकर्ताले भिडियोको कमेन्ट सेक्सनमा आफ्नै आवाजमा प्रतिक्रिया अर्थात् भ्वाइस कमेन्ट राख्न सक्नेछन्...

अमेरिकी सेनाले तीन इरानी तेल ट्याङ्करलाई निशाना बनाएको छ
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले तीन इरानी तेल ट्याङ्करमाथि आक्रमण गरेको बताएको छ। बीबीसीको फारसी सेवाका अनुसार, सेन्टकमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेको छ: "इस्लामिक रिभोलुसनरी गार्ड्...

विनासकारी बाढीपछि हालसम्म एक हजार ३३१ शव फेला, पाँच हजार अझै सम्पर्कविहीन
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म एक हजार ३३१ जनाको शव फेलापरेको छ । पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् । बाढीबाट ठुलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बे...

बझाङमा अटो दुर्घटना, ६ जना घाइते, एक जनाको अवस्था गम्भीर
बझाङमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बागथला बजारबाट देउरातर्फ जाँदै गरेको सुपप्र. ०१–००१ ह ६०१२ नम्बरको अटो दिउँसो करिब २:३० बजे बागथला बजारको तल्लो बजार नजिक दुर्घटनामा प...
लिटिल एन्जल्स र डीएभी विजयी
लिटिल एन्जल्स (एलए) र डिएभीले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा जित हात पारेका छन् । एलएले मल्पीलाई ४–० गोलले पराजित गर्यो । अक्षय श्रेष्ठले २ तथा सम्पन्न थिङ र रुपम ओलीले समान १–१...

प्रधानमन्त्री शाहको अपिल- ‘हामीमाथि भरोसा राख्नुहोस्’
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित आमाबाबुहरुलाई सम्बोधन गर्दै सरकार उनीहरूको साथमा रहेको बताउँदै आफूहरूमाथि भरोसा राख्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्...

रसुवा बाढी : कर्णालीका दुई जनाको मृत्यु, १६८ अझै सम्पर्कविहीन
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीसम्ममा आएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार कर्णाली प्रदेश...

अफ्रिकाको गरिब देश कङ्गोले पनि नेपाललाई १३ लाख अमेरिकन डलर सहयोग गर्ने भएको छ !
अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (DRC) ले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरो प्रभावितहरूका लागि १३ लाख अमेरिकी डलर (करिब साढे १७ करोड रुपैयाँ) बराबरको आर्थिक सहयोग गर्ने भएको छ। ...

प्रधानमन्त्रीको दावी ४० घण्टामै गलत सावित
विपद्का बेला राज्यको सर्वोच्च ओहोदामा बस्ने नेतृत्वका प्रत्येक शब्दले नागरिकको आत्मबल, पीडित परिवारको धैर्य र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूको मनोबल निर्धारण गर्छन्। तर जब त्यही नेतृत्व संसद्को रो...

एकएकमाथि कडा कारबाही गर्ने घोषणा फेसबुकमा बाढीपीडितलाई अश्लिल गाली गर्नेहरू अपराधी नै भएको प्रधानमन्त्रीको ठोकुवा
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बाढीपीडितलाई अश्लिल गाली गर्नेहरू अपराधी नै भएको ठोकुवा गर्दै एकएकमाथि कारबाही गर्ने घोषणा गर्नुभएको छ । भोटेकोसी बाढीबाट पीडित मानिसलाई हियाउनेहरू अपराधी भए...
३३ समाचार देखाइएको