Galchhi Rasuwagadhi Road

कहाँ पुग्यो गल्छी-रसुवागढी सडक ट्र्याक खोल्ने काम ?
१६ कात्तिक, काठमाडौं । १० भदौको प्रलयकारी बाढीले क्षतविक्षत बनाएको गल्छी-रसुवागढी सडकमा अहिले विभिन्न खण्डमा ट्र्याक खोल्ने काम जारी छ । सडक विभागका अनुसार स्याफ्रुुबेँसीसम्म ट्र्याक खुलेको छ । सो...

नेपाली सेनाले फलाकु खोलामा बनाएको एक्रो ब्रिज सडक आयोजनालाई हस्तान्तरण
नुवाकोट । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । पुल सञ्चालनमा आएसँगै बाढीबाट प्रभाव...

सेनाद्धारा बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न
काठमाडौं । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले आइतबार उक्त पु...

बाढीपछि सडक जोड्न सेनाले बनायो २४० फिट लामो पुल, चार दिनमै निर्माण सम्पन्न
काठमाडौं- नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले आइतवार उक्त पुल...

बेलायतले गल्छी–रसुवागढी सडक पुनर्निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गर्ने
बेलायत सरकारले बाढीबाट क्षतिग्रस्त गल्छी-रसुवागढी सडकखण्डको पुनर्निर्माण तथा पुनर्स्थापनामा प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र बेलायती दूतावासका व...
ट्रेन्डिङ विषय

गल्छी-रसुवागढी सडक पुनर्निर्माणमा बेलायतले सघाउने
भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी-रसुवागढी सडक खण्डको पुनर्निर्माणका लागि बेलायत सरकारले बेलिब्रिजसहित आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। पूर्वाधार विकास मन्त्रालयमा सोमबार म...

बेत्रावती खण्डमा पैदल यात्रु आवागमन रोकेर ट्र्याक खोलिँदै
१५ असोज, काठमाडौं । गल्छी रसुवागढी सडक अन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्म सडकको ट्र्याक खोल्ने प्रयोजनका लागि पैदल यात्रु आवागमन समेत रोकिएको छ । बिहान ६ देखि साँझ ६ बजेसम्म हरेक २ घण्टाको ...

गल्छी-रसुवागढी सडक पुनर्निर्माण प्राथमिकतामा, बाढी प्रभाव क्षेत्र बाहिर सडक रेखा
५ असोज, काठमाडौं । सरकारले गल्छी-रसुवागढी सडक पुनर्निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ । सडक विभागका अनुसार अहिले उद्धार तथा राहतको कामलाई तीव्रता दिन विद्यमान सडक रेखामार्फत कनेक्टिभिटी...
नेपाल प्रहरी
दानबहादुर कार्की
सर्वोच्च अदालत
बालेन शाह
नेपाली कांग्रेस
राष्ट्रिय स्वतन्त्र पार्टी
भारत
रवि लामिछाने
अमेरिका