मुख्य सामग्रीमा जानुहोस्

सबै राशिफल

कुम्भ

Aquarius

कार्तिक १४ गते देखि २० गते सम्म

गु, गे, गो, सा, सि, सु, से, सो, दा

साताको प्रारम्भमा व्यापार व्यवसायमा छोटो समयमा राम्रो लाभ उठाउन सकिनेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। साताको अन्तिममा कठिन काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र खैरो हो भने शुभ अंक ५ र ७ रहेको छ।