२०७८ माघ २० का समाचार
फेब्रुअरी ३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तस्बिरमा चुनावको माग गर्दै सडक संवाद
काठमाडौं- स्थानीय तहको निर्वाचन ५ जेठ अघि नै गर्नुपर्ने माग राखेर एमाले निकट अनेरास्ववियुले काठमाडौंमा सडक संवाद गरेको छ ।
डलरको मूल्य १२० पुग्यो : यस्तो छ आजको विदेशी विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ। यसैगरी युरो एकको ...
२४ घण्टामा विश्वभर थपिए २८ लाख कोरोना सङ्क्रमित
काठमाडौं – विश्वभर थप २८ लाखमा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि भएको छ। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २८ लाख ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका हुन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गरि...
रिस्कबेस क्यापिटलसम्बन्धी निर्देशन : समयसीमाभित्र कार्यान्वयनमा चुनौती
काठमाडौं । बीमा कम्पनीहरूले आर्थिक वर्ष (आव) २०८०/८१ देखि जोखिममा आधारित चुक्ता पूँजी (रिस्कबेस क्यापिटल) कायम गर्नुपर्ने भएको छ । बीमा समितिले बुधवार जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका...
विश्व इतिहासमा आज : चन्द्रमामा अवतरणदेखि चिज कारखाना स्थापनासम्म
विश्व इतिहासमा फेब्रुअरी ३ तारिख अर्थात् आजका दिन धेरै घटना भएका थिए। ती घटनाक्रममध्ये केही घटनाक्रम समेट्ने प्रयास गरेका छौँ। सन् १८१० मा आजको दिन अमेरिकाको संविधान अफ्रिकी-अमेरिकी पुरुषहरूको मतद...
शनिबारसम्म देशभर सामान्य बदली रहने, केही स्थानमा वर्षा र हिमपात हुने
काठमाडौं- पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अन...
बागमती किनार अतिक्रमणको चपेटामा
बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलस...
तह वृद्धिको प्रस्तावित मापदण्ड अलपत्र
सरकारले स्थानीय तहका कर्मचारीलाई एक तह वृद्धि गर्ने गरी ल्याउन लागेको मापदण्ड अहिले अलपत्र परेको छ । स्थानीय तहका कर्मचारीको मनोबल उच्च पार्दै स्थानीय तहको कामलाई थप प्रभावकारी र परिणामुखी बनाउन स...
भारतीय क्रिकेट टिमका ७ जनामा कोरोना पुष्टि
काठमाडौं- भारतीय क्रिकेट टिमका ४ खेलाडीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय टोलीका ४ खेलाडीसहित सात जनामा संक्रमण देखिएको हो। भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी–ट्वान्टी सि...
शंख बजाउँदा हुने स्वास्थ्य लाभहरु के-के हुन्?
काठमाडौं- कुनै धार्मिक समारोह होस् अथवा दैनिक पूजापाठ गर्दा शंख बजाइन्छ। धार्मिक विश्वास अनुसार समुन्द्र मन्थनबाट प्राप्त भएको चौदह रत्नमा एक रत्न हो, शंख। हिन्दु धर्ममा शंखको खास महत्व छ। यसलाई ...
पर्सामा आजदेखि बालबालिकाहरुलाई खोप दिइदै
मुस्कान श्रेष्ठ वीरगञ्ज । पर्सामा आज १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई मोर्डना खोप लगाईदै छ । मोर्डना खोपको पहिलो डोज लगाएका तथा पहिलो डोज लगाउन छुटेका बालबालिकाहरुलाई मोडर्ना खोप लगाउन...
अष्ट्रेलियामाथि सानदार जितका साथ भारत आठौं पटक फाइनलमा
बिहीबार, माघ २०, २०७८ एजेन्सी – कप्तान यश धुल र शेख रशिदको उत्कृष्ट दोहोरो शतकीय साझेदारीको सहयोगमा भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनलमा पुगेको छ । भारतले दोस्रो सेमिफाइनल खेलमा अष्ट्रे...
फागुनबाट विद्यालय खोल्न अनुमति दिने तयारी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय र ...
‘एमसीसीमा सुधार गर्नुपर्ने विषय केके हुन् ?’
काठमाडौं, (नेस) । संसद्को चालू अधिवेशनबाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गराउन लागिपरेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा...
विश्व इतिहासः यासेर अराफत प्यालेस्टाइनको नेतादेखि अन्तरिक्षमा रुसी यान
आज सन् २०२२ को ३ फेब्रुवरी । सदा झैं आज पनि इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । पाराग्वेका तानाशाहको शासन समाप्त सन् १९८९ को ३ फेब्रुवरीमा पाराग्वेका तानाशाह अलफ्रेडो...
आज केही ठाउँमा पानी पर्ने : शुक्रबार भारी वर्षा
काठमाडौं– बिहीबारदेखि पानी र हिउँ पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका छन्। रातिदेखि पश्चिमी वायु सक्रिय भएकाले आजदेखि पानी पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका हुन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार ब...
कुन आँखा फरफराउँदा के हुन्छ ?
शुभ–अशुभ घटना हुन अगावै केही संकेतले यसको लक्षण देखाउने धार्मिक मान्यता छ । यी संकेत कैयौँ प्रकारले प्राप्त हुन सक्छ । अङ्ग फरफराउनु, केही खास सपना देख्नु पनि पर्दछ । ज्योतिष शास्त्रमा आँखा फरफराउ...
खोप नलगाएका १ सहित बीपी प्रतिष्ठानमा थप ३ संक्रमितको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान ११ बस्ने ६३ वर्षीय र धरान १० बस्ने ५८ वर्षीय पुरुष तथा धरान ८ की ५२ ...
गठबन्धन जोगाउन दौडधूप
एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् । काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक माओवादी केन्द...
विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने
सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुर...
धूम्रपानको लत छाड्न सक्नु भएन ? यो हो सजिलो उपाय
प्रायलाई थाहा छ, क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् । तर सकिरहेका हुँदैनन् । केही भोजनले भ...
जोगाऔं धरतीको मिर्गौला
पृथ्वी अद्भुत छ। पृथ्वीमा पनि सिमसार झन् अद्भुत छ। सिमसार मानिसका लागि र स्वयं पृथ्वीको जीवनका लागि पनि अदभुत रूपमा महत्त्वपूर्ण ठाउँ हो। पानीको शुद्धीकरण, मानवीय स्वास्थ्य र पर्यावरणीय सन्तुलनका ल...
पट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठा...
पाँचदलीय गठबन्धन अझै बलियो भएर जान्छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको ५ दलीय गठबन्धन अझै बलियो भएर जाने बताउनुभएको छ । काठमाडौंको जडिबुटीमा नेकपा एसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले गठबन्...
कोभिड रिपोर्ट नेगेटिभ बनाउन १८ हजार !
काठमाडौँ — विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सरकारले पीसीआर परीक्षणका लागि सरकारी अस्पतालमा ८ सय रुपैयाँ र निजी अस्पतालमा १५ सय रुपैयाँ तोकेको छ । तर, राजधानीकै अस्पत...
यी हुन् ९ वर्षे अर्ब पती जो आफ्नै निजी जेटमा भ्रमण गर्छन्, सुपर कारमा हिँड्छन्
९ वर्षको उमेरमा सामान्य बालबालिकासँग के हुन्छ ? केहि खेलौना, किताब र कपडा । त्यो भन्दा बढी यी उमेरका बालबालिकासङ अरू केही खास हुँदैन । अझ ९ वर्षका उमेरका बालबालिकालाई सामान्यता अर्ब भनेको कति हो भन...
संसद्मा अल्झिएको अल्झियै एमसीसी
काठमाडौं : एमसीसी अढाई वर्षदेखि संघीय संसद्मा विचाराधीन छ। सरकारले यो सम्झौता अनुमोदनका लागि २०७६ असार ३० गते संसद् सचिवालयमा दर्ता गरेको थियो। तर, उक्त प्रस्ताव निर्णय प्रक्रियामा लैजान कसैले औपचा...
सीटीईभीटीको स्थगित परीक्षा फागुन ६ देखि शुरू हुने
काठमाडौं, (नेस) । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कोरोना संक्रमण वृद्धि भएसँगै माघ ११ गते स्थगित गरेको परीक्षा शुरू गर्ने निर्णय गरेको छ । सीटीईभीटीको परीक्षा नियन्त्रण...
जेठ ४ भित्रै स्थानीय चुनाव हुनुपर्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्। निर्वाचन आयोगले गरेको सिफारिसअनुसार जेठ ४ मा निर्वाचन गरिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ। फागुनभित...
जुका–चुर्नाले सताए खानुहोस् यी ६ खानेकुरा
मानिसको शरीरभित्र विभिन्न परजीवीहरू हुन्छन् । शरीर भित्रका यी परजीवीले पोषण सोसेर खाइदिइन्छ । शरीरका लागि हानिकारक यी परजीवी मार्न केही प्राकृतिक खानेकुरा पाइन्छन् । – लसुन ताजा लसुनमा एलिसिन पाइ...
युक्रेन तनावः अमेरिकाले युरोपमा थप सेना पठाउँदै
अमेरिकाले यसै साता युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने भएका हुन् । अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हज...
घट्यो संक्रमणदर
एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता म...
चोरले उल्टै क्षमा माग्दै पैसा दिए
सान्ता फे । आफ्ना घरमा चोरी गर्न एआर–१५ राइफल लिएर आएका व्यक्तिले क्षमा माग्दै दुईसय अमेरिकी डलर छाडेर जाने चोरको व्यवहार देखेर अमेरिकाको न्यु मेक्सिको राज्यको एउटा परिवार छक्क परेको छ । घरका परिव...
बलिवुड अभिनेता रमेश देवको निधन
एजेन्सी– बलिवुड अभिनेता रमेश देवको निधन भएको छ। अमिताभ बच्चन, राजेश खन्नासमेत केही कलाकारसँग स्क्रिन सेयर गरेका प्रसिद्ध मराठी अभिनेता रमेश देवको निधन भएको हो। ९३ वर्षको उमेरमा देवको गएराति मृत्यु...
अष्ट्रेलियालाई हराउँदै भारत यु १९ विश्वकपको फाइनलमा
अष्ट्रेलियालाई फराकिलो अन्तरमा हराउँदै भारत चौथो पटक यु १९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। गए राती भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ९६ रनले हराउँदै उपाधिका लागि इङ्ल्याण्डसँगको भिडन्त पक...
३५ समाचार देखाइएको