आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








एजेन्सी– इण्डोनेशियामा ६ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ ।
सत्तासीन नेपाली काँग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथ खोजेको छ । फागुन १६ गते एमसीसी पास गर्ने तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर...
१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनका लागि सहज वातावरण बनाउन तयार भएको छ । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई उसको प्रस्ताव छ, एमस...
मस्को । रुसको रक्षा मन्त्रालयले हालै एक विज्ञप्तिमार्फत युक्रेनस्थित चेर्नोविल परमाणविक भट्टीको रक्षा गर्ने उद्देश्यले नै रुसी फौज त्यहाँ तैनाथ गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, "राष्ट्रवाद...
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा रहेको ओली निवासमा आज बेलुकी भएको भेटवार्ता सकिएको छ । उहाँहरूबीच संसद् अवरोध हटाउने ...
अभिनेता पल शाहको खोजी प्रहरीले थप तीव्र बनाएको छ । तर, उनी अहिलेसम्म फेला पर्न सकेका छैनन् । गत बुधबार तनहुँमा एक नाबालिग किशोरीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै पलविरुद्ध किटानी जाहेरी दिएकी थिइ...
संसदमा पस्न दिए एमसीसीबारे निर्णय लिन तयार प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाली कांग्रेसलाई माधव नेपालसहितका १४ सांसदमाथि कारबाही या सभामुख अग्नि सापकोटालाई हटाउन तयार भएमा सहकार्य हुने बताएको छ...
प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उहाँको निवास, बालकोटमा भेटेर केही बेरअघि बालुवाटार फर्कनुभएको छ । एमसीसी सम्झौता अनुमोदन र विकसित राजनीतिक घटनाक्रमको बार...