मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन १३ को विवरण
आज

२०७८ फागुन १३ का समाचार

फेब्रुअरी २५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२४७ हप्ता अघि

युक्रेनका राष्ट्रपतिको भावुक सम्बोधनलगत्तै भएको थियो आक्रमण !

 ‘आज मैले तपाईंहरूका राष्ट्रपतिसँग फोन वार्ताको पहल गरेको थिएँ । तर, त्यसको कुनै जवाफ आएन । त्यसैले म तपाईंहरूलाई आज राष्ट्रपतिका रूपमा नभई एक युक्रेनी नागरिकका रूपमा सम्बोधन गर्न गइरहेको छु ।’ यु...

Ujyaaloonline.com२४७ हप्ता अघि

बालुवाटारमा देउवा-ओली भेट - एमालेको अडान कायमै, छलफल चलिरहने

काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता केहीबेरअघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बेलुकी भएको भेटवार...

khabarhub.com२४७ हप्ता अघि

रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु

एजेन्सी – रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले १३७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन्।

khabarhub.com२४७ हप्ता अघि

संसद्‍ बैठक दिउँसो १ बजे : एमसीसीमाथि छलफल हुँदै

काठमाडौं, फागुन १२ गते। शुक्रबार प्रतिनिधिसभा बैठकको बैठक बस्दैछ। बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो।

ratopati.com२४७ हप्ता अघि

सरकार छाड्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष

पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने...

khabarhub.com२४७ हप्ता अघि

गैरकानुनी काम नगर्न नेपालीलाई एनआरएनए कतारको अपिल 

दोहा – कानुन उल्लङ्घन हुने काम नगर्न यहाँ कार्यरत नेपालीलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कतारले अपिल गरेको छ ।

nayapatrikadaily.com२४७ हप्ता अघि

युक्रेनमा रुसको आक्रमण, नेपालको विरोध सुरक्षित तर त्रासमा छन् नेपाली

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान युक्रेनविरुद्ध अपरेसन गर्न आदेश दिएसँगै रुसी सेनाले युक्रेनका मुख्य सैन्य बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । राजधानी किभसहित मुख्य सहरमा बम बिस्फोट...

nayapatrikadaily.com२४७ हप्ता अघि

एमसिसीले राजनीतिक  संकट आउने जोखिम छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीका कारण मुलुकमा राजनीतिक संकट आउने जोखिम रहेको बताएका छन् । संकटबारे थप व्याख्या नगरेका नेपालले एमसिसीका सन्दर्भमा उत्पन्न समस्या वार्ताबाटै समाधान...

lokaantar.com२४७ हप्ता अघि

एमसीसी : सकिँदै डेडलाईन, नेताहरू तीव्र दौडधूपमा

अमेरिकाले एमसीसी संसद्बाट अनुमोदन गर्न दिएको समयसीमा फागुन १६ मा सकिंदै छ। प्रतिनिधिसभा बैठकमा बिहीबार सामान्य छलफल'को कार्यसूची तय भएको थियो। तर, दलहरूले बैठक रोकेर चरण-चरणमा वार्ता गरे। यसमा दु...

ratopati.com२४७ हप्ता अघि

आयोगमा ३२ दल दर्ता ठूला दल अझै बाँकी

स्थानीय निर्वाचन, २०७९  का  लागि  निर्वाचन  आयोगमा  ३२  वटा  दलले  दल  दर्ताका  लागि  निवेदन  दिएका  छन्  ।  आयोगले  निर्वाचन  प्रयोजनका  लागि  फागुन  १५  गतेसम्म  दल  दर्ता  हुनुपर्ने  समयावधि तोक...

nayapatrikadaily.com२४७ हप्ता अघि

६ वर्षमा यति बन्यो पुल 

मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको मल्म–काँडेबास जोड्ने दरमखोलामा मोटरेबल पुल निर्माणको ठेक्का लागेको साढे पाँच वर्ष नाघ्यो । तर, प्रगति भने खोलाको बीचमा देखिएको जीर्ण पिलर र दुई किनारामा अलपत्र ...

newsofnepal.com२४७ हप्ता अघि

सत्ता गठबन्धन धरापमा

काठमाडौं, (नेस) । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौताको विषयले सत्ता गठबन्धन धरापमा परेको छ । एमसीसी बारेमा सत्ता घटक दलहरू एकमत हुन नसक्दा बिहीबारको संसद् बैठकसमेत स्थगित ...

baahrakhari.com२४७ हप्ता अघि

‘म यस्तो गीत गाउँछु–२’ आजबाट हलमा

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो ।   सुदर्शन थापाको निर्देशन रहेको चलच...

ratopati.com२४७ हप्ता अघि

देउवाले खोजे ओली साथ : फुटको संघारमा सत्ता गठबन्धन

अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकी...

newsofnepal.com२४७ हप्ता अघि

आक्रमणको निन्दा

काठमाडौं, (नेस) । आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहेका सञ्चारकर्मीमाथि आक्रमण हुनु निन्दनीय मात्रै नभई असह्य पनि भएको मिडिया अलाइन्स नेपालले जनाएको छ । अलाइन्सका महासचिव दिरेकलाल श्रेष्ठले बिही...

karobardaily.com२४७ हप्ता अघि

ब्रोडब्यान्ड परियोजनाको ९९ प्रतिशत काम सम्पन्न

नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको मुलुकका विभिन्न सार्वजनिक निकाय तथा स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तर्गत हालसम्म ९९.३५ प्रतिशत भौतिक काम सम्पन्न भइसकेको जनाएक...

Ujyaaloonline.com२४७ हप्ता अघि

संसद् बैठक बस्दै, कांग्रेस र एमालेका नेताहरु सहमति जुटाउन आज पनि छलफलमा

काठमाण्डाै - अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । सर...

ekagaj.com२४७ हप्ता अघि

रुसले आक्रमण गरेको पहिलो दिन १३७ युक्रेनीको मृत्यु

काठमाडौँ - रुसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन १ सय ३७ जनाको मृत्यु भएको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सले आक्रमणको पहिलो दिन १ सय ३७ को मृतयु भएको बताएका हुन् । यसमा सैनिक र स्थ...

onlinekhabar.com२४७ हप्ता अघि

एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधि सभा बैठक बस्दै

१३ फागुन, काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गर...

hamrokhelkud.com२४७ हप्ता अघि

बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलमा

शुक्रबार, फागुन १३, २०७८ एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । इटालियन क्लब नेपोलीलाई दोस्रो लेगमा ४–२ ले पराजित गर्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का ...

ratopati.com२४७ हप्ता अघि

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

हालै बेलायतको अध्यागमन विभागले भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेल...

lokaantar.com२४७ हप्ता अघि

नापोलीमाथि बार्सिलोनाको शानदार जीत

नापोलीमाथि शानदार जित सहित बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।  बिहीवार राति अन्तिम ३२ को दोस्रो लेगको खेलमा फराकिलो जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो । ...

farakdhar.com२४७ हप्ता अघि

एमसिसीबारे छलफल गर्न संसद् बैठक बस्दै, त्यसअघि देउवा र ओलीबीच भेटघाट

बिहीबार स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीको बारेमा छलफलका हुनेछ । बिहीबारदेखि नै संसदमा एमसिसीबारे छलफल हुने सम्भावित कार्यसूची भए प...

farakdhar.com२४७ हप्ता अघि

ओलीले भने– हामीले एमसिसीलाई राष्ट्रघाती भनेका छैनौँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न एमालेले सहयोग गर्ने संकेत गरेका छन् ।  बिहीबार भएको नेपाली कांग्रेसका नेताहरुसँगको र नेकपा माओवादी क...

ukeraa.com२४७ हप्ता अघि

कता लुके पल शाह ?

काठमाडौँ : नाबालिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाह पक्राउ परेका छैनन्। काठमाडौँमै रहेका पल यता र उति भागेको भाग्यै छन्। प्रहरी खोजेको खोज्यै छन्।

pahilopost.com२४७ हप्ता अघि

एमसीसीको बालुवाटार टु बालकोट एक्सप्रेस : संसद् अवरोध एमालेलाई पनि घाँडो बन्दै

काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नैपर्ने दिन नजिकिएको छ। तर सत्ता सहयात्री दल माओवादी केन्द्र नै एमसीसीको बाधक बनेपछि सत्ताको नेतृत्व गरिरहेको दल नेपाली क...

ekantipur.com२४७ हप्ता अघि

हालसम्म १३७ युक्रेनीको मृत्यु‚ चेर्नोबिल कब्जा गरिसकेको दाबी

काठमाडौँ — रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आ...

farakdhar.com२४७ हप्ता अघि

प्रेम आलेले भने– एमसिसीमा पार्टीको निर्णय हामी मान्छौँ

सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले अमेरिकी सहयोग परियोजना एमसिसीबारे आफूहरुलाई पार्टीको धारणा स्वीकार्य हुने बताएका छन् ।  नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुले एमसिसीको...

farakdhar.com२४७ हप्ता अघि

श्रीलंकाविरुद्ध भारतको शानदार जित

श्रीलंकाविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत ६२ रनले विजयी भएको छ । गएराति भएको खेलमा २०० रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । उस...

khabarhub.com२४७ हप्ता अघि

पछिल्लो २४ घण्टामा थपिनेभन्दा ४ लाख बढी निको

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार २६६ हजार कोरोना संक्रमित थपिएका छन्।

annapurnapost.com२४७ हप्ता अघि

सुदूरपश्चिम सरकार : योजना बनाउँदै, अलपत्र पार्दै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चार वर्षको अवधिमा पाँचवटा बजेट परिचालन गर्‍यो। सुन्दर नारा योजनामा समेट्यो। तर, गौरव गर्न लायक काम र योजना बनेन्। ‘सरकारमा भएका नेताहरूले जनता सामु गएर कुनै गर्वल...

kendrabindu.com२४७ हप्ता अघि

'निकाश निस्कन सक्ने वातावरण नबने कांग्रेसले गठबन्धन कुरेर नबस्ने'

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलाई दोहोरो चरित्र नदेखाउन आग्रह गरेका छन्। विभिन्न राजतीतिक दलहरुको गठबन्धन तत...

ratopati.com२४७ हप्ता अघि

माओवादी केन्द्र नुवाकोटको संयोजकमा लामिछाने

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ । प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षता र पार...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको