आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






आफ्ना माग सम्बोधन गर्न दबाब दिँदे आएका यातायात व्यवसायी भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयबाट पछि हटेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशको विरोधमा व्यवसायीहरूले ...
काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भोलि भेट्ने सहमति भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि यी दुई नेताबीच सम्वादहिनताको अवस्था थियो ।...
भारतमा सबैभन्दा पहिला भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट लगभग आधा दुनियाँमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले अबको केही महिनामा यो अझै धेरै फैलिने आशंका जनाएको छ । धेरै भन्दा धेरै देशमा फ...
अघिल्लो पटक संसद् विघटन हुँदा प्रधानमन्त्री केपी ओलीविरुद्ध खरो बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो यसपटक भने ओलीकै पक्षबाट इजलासमा उभिएका छन्। अघिल्लो पटक प्रधानमन्त्री केपी ओलीले संसद् विघट...
काठमाडाैं- स्पिनर निदा रशिद डार टी २० क्रिकेटमा १ सय विकेट लिने पहिलाे पाकिस्तान महिला क्रिकेट खेलाडी बनेकी छिन्। ३४ वर्षीया निदा डार पाकिस्तानबाट १ सय ६ अन्तर्राष्ट्रिय खेल खेल्दै १ सय १ विकेट ल...
काठमाडौं । सशस्त्र प्रहरी बलमा हाल तीन जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त भए पनि दुई जनाको मात्र बढुवा हुने भएको छ । डीआईजीका लागि आवश्यक तालिम दुई जनाबाहेक कोही पनि सशस्त्र प्रहरी वरिष्ठ उपरीक...
स्वास्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुस गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ । स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा ह...
काठमाडौँ — भुटानबाट सन् १९९० को दशकमा नेपालीभाषीलाई लखेट्न मुख्य भूमिका निर्वाह गरेका त्यस बेलाका गृहमन्त्री डागो छिरिङलाई सम्मान नगर्न भुटानी शरणार्थीले जापान सरकारलाई अनुरोध गरेका छन् । जापान सर...