२०७८ असार १७ का समाचार
जुलाई १, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै हाम्रो मुल एजेण्डाः नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सिंगो व्यवस्था नै खतराउन्मुख भएको बताए । विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै मुलुकको राजनीति खतरा उन्मुख भएको भन्दै उनले दे...
बिपी प्रतिष्ठान धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
मोरङ– धरानस्थित बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार दुवै महिला धरान उपमहानगरपालिका १५ न...
सहकारीको रकम हिनामिना मुद्दामा गाउँपालिका अध्यक्षसहित २० जनालाई पक्राउ पुर्जी
दाङ– दाङ देउखुरी जिल्ला अदालतले एक सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संलग्न २० जना व्यक्तिको नाममा पक्राउ पुर्जी जारी गरेको छ। देउखुरी बचत तथा ऋण सहकारी संस्थामा मर्ज हुनुअघि रहेको महाप्रभु बच...
कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकिएका प्रतिवादी पक्राउ
दाङ– सर्वाेच्च अदालतले कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकेका प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका–३ लक्ष्मीपुर निवासी ३८ वर्षीय राजेन्द्र चौधरीलाई पक...
धरानमा विद्यार्थी संगठनद्वारा सरकारविरुद्ध प्रदर्शनी
मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा धरानमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। विपक्षी दलका विद्यार्थी संगठनले बुधबार दिउँसो संयुक्त रूपमा सरकारविरुद्ध विरोधका क्रममा पुत्ला ...
प्रेस काउन्सिलद्वारा सञ्चारकर्मीलाई तालिम
सिमकोट– हिमाली जिल्ला हुम्लामा कार्यरत सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सम्पन्न भएको छ। प्रेस काउन्सिल नेपाल, सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक तीनदिने उक्त शिविर जि...
पिसाब पोल्ने समस्या छ भने...
काठमाडौं । यदि तपाईलाई पिसाव राम्रोसंग खुलेर नआउने अथवा पोल्ने समस्या छ भने त्यसको कारण यौनरोगको संक्रमण, कुनै विष वा कडा औषधिका कारण मृगौला सुन्निनु अथवा पत्थरी भएको पनि हुन सक्छ । तपाईलाई बढी म...
एमाले महाधिवेशन आयोजक कमिटी विघटन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी विघटन गर्ने स्थायी ...
सरकारी पक्षको जिकिरः धारा ७६ (५) राष्ट्रपतिको विशेष अधिकार
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारी वकिलले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकपूर्ण तरिकाले गरेको निर्णय अदालतले हेर्न नमिल्ने बताएका छन् । सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले धा...
सावधानी आवश्यक
राजधानी सहर काठमाडौंलगायत उपत्यकाका तीनै सहरमा जोरबिजोर नम्बरमा गाडीहरू सञ्चालनमा ल्याइएपछि थप सावधानीको आवश्यकता पर्न गएको महसुस सबैलाई भएको छ । जोरबिजोर नम्बरमा सार्वजनिक यातायात चलेकै दिन गाडीमा...
राष्ट्र बैंकले तोकेको सीमामा एसएमई कर्जा प्रवाह कठिन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई लघु, साना तथा मझौला उद्योगमा कर्जा प्रवाह गर्ने सीमा तोके पनि लक्ष्य प्राप्त गर्न भने चुनौती देखिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नी...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : विभिन्न पदमा नियुक्ति तथा जिम्मेवारी हेरफेर
काठमाडौं (अस) सरकारले सार्वजनिक खरीद पुनरवलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री वसन्त नेम्वाङले मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय बुधव...
तल्लो इन्द्रावती जलविद्युत् आयोजना : ७ वर्षपछि पुनः नेशनल हाइड्रोले नै पायो
काठमाडौं । सरकारले सिन्धुपाल्चोकस्थित ४ दशमलव ५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बनाउन नेशनल हाइड्रोपावर कम्पनीलाई नै छनोट गरेको छ । विद्युत् विकास विभागले यसै हप्ता कम्पनीलाई उक्त आयोज...
लोक संवादमा शिक्षा
आज मुलुकलाई कमिलाजस्तै मिल्न सक्ने र माहुरीजस्तै परिश्रम गर्ने नागरिकको खाँचो छ । हरेक नागरिकमा इतिहासप्रति गौरवको अनुभूति गर्न सक्ने भावना र देशप्रतिको माया हुन आवश्यक हुन्छ । पुर्खाहरूको योगदान र...
बलिवुडमा क्रिप्टोकरेन्सीको इन्ट्री, र्यापर रफ्तारले लिए क्रिप्टोमा भुक्तानी
काठमाडौँ । बलिवुडमा पनि अब क्रिप्टोकरेन्सीले इन्ट्री पाएको छ । विश्वभर लोकप्रिय हुदै गरेको क्रिप्टो करेन्सीले अब बलिवुडलाई आकर्षित गर्न लागेको छ । चर्चित र्यापर एवं संगीतकार रफ्तार आफ्नो शो को लाग...
काठमाडौं सहित देशका अधिकांश भूभागमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह
आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भूभागमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय रहेको र अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको मौसम विभागले जनाएको छ । विभाग अ...
खानपानका यी ५० नियम, अपनाउन सके मिल्छ दीर्घ जीवन
१. भोजन गर्ने एउटा निश्चित समय निर्धारण गरौँ र सोही समयमा नै नियमित रुपमा खाना खाने बानी बसालौँ । २. खाना मस्त भोक लागेपछि मात्र खाने गरौं । भोक नलागी खान खानु स्वास्थ्यको लागि उचित होइन । ३. ज...
दैलेखमा संक्रमण घट्यो, कोभिडमुक्त हुनेको संख्या बढ्दै
दैलेख : दैलेखमा कोभिड संक्रमितको संख्या घट्दै गएको छ । कुल संक्रमित मध्ये तीन हजार २ सय १० जना बिरामी निको भएका छन् । बुधवारसम्म ३ हजार ३ सय ३१ जनामा संक्रमण थियो । संक्रमितमध्ये ३ हजार २ सय १० जना...
न्यायालयलाई ओलीले धम्की दिइरहेको विपक्षी गठबन्धनको दाबी
पाँचदलीय विपक्षी गठबन्धनले संसद् पुनस्र्थापनालगायत विषयमा अदालतमा परेको मुद्दामा आफ्नो पक्षमा निर्णय गराउन प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई धम्की दिइरहेको आरोप लगाएको छ । बुधबार नागरिक आन्दोलनक...
सिफारिसमा तीन सहसचिव
काठमाडौं । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिं...
एभर्टनको मुख्य प्रशिक्षकमा बेनिटेज
इंग्लिस क्लब एभर्टनले राफायल बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एभर्टनले बुधबार बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । लिभरपुलका पूर्व प्रशिक्षक समेत रहेका बेनिटेजले एभर्ट...
कोरोना संक्रमण दर फेरि बढ्न थाल्यो
काठमाडौं । स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ । पछिल्लो दिन नेपालमा सं...
नियमानुसार सहकारीको नियमन
पछिल्लो समयमा सहकारीमा सर्वसाधारणको सहभागिता बढेको छ। ग्रामीण जनजीवनमा वित्तीय आवश्यकता परिपूर्ति गर्दै त्यहाँका बासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण योगदान पनि सहकारी क्षेत्रले गरेको...
मुगुमा एक साता निषेधाज्ञा थपियो
मुगु : कोभिड संक्रमणको जोखिम कायम भएपछि मुगुमा एक साता निषेधाज्ञा थपिएको छ । मंगलबार बसेकोको डीसीसीएमसीको बैठकले असार २३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञामा अत्यावश्यक बाह...
जसपा विवादमा तात्यो निर्वाचन आयोग
काठमाडौं । जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ । आयोग प्रमुख आयुक्त दिनेश थपलिया...
क्रियाशील सदस्यताबारे पौडेल पक्ष गम्भीर
काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन विषयमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यता विवाद विषयलाई रामचन्द्र पौडेल पक्षले गम्भीर रूपमा लिएको पाइएको छ । पौडेल पक्षका नेताले क्रियाशील...
काठमाडौंका ३२ स्थानबाट भेरोसेलको दोस्रो मात्रा लगाइने
काठमाडौं– कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ। सरकारल...
कोसी ब्यारेजको विकल्पमा पुल
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको ...
यसरी बनेको थियो हरिवंशको चर्चित गीत 'हाम्री आमा साह्रै नै बाठी छन्'
न यताको, न उताको हुनु पनि एउटा अलग परिचय बनिदिँदो रहेछ। काँठ क्षेत्रले यस्तै परिचय बोकेको छ। यहाँ बस्नेहरूबारे भनिन्छ– काँठका मानिस न सहरिया हुन सक्छन्, न गाउँले हुन चाहन्छन्। काँठ क्षेत्रको हावा...
म्याग्दीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
बेनी : म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार राती भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सिमलचौरबाट पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खसेको जिल्ला प्रहरी कार्य...
‘काठमाडौंसहित विभिन्न स्थानमा ठूलो वर्षा भइरहेको छ, सतर्कता अपनाऔं’
अहिले प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित भार...
मेस्सी भए स्वतन्त्र, बार्सिलोनासँग सम्झौता समाप्त
विश्वको सर्वोत्कृष्ट खेलाडी मध्येका एक बार्सिलोनाका स्टार खेलाडी सम्झौताबाट मुक्त भएका छन् । वर्ष दिन पहिले बार्सिलोना छोड्न चाहेका मेस्सी सम्झौतामा रहेको व्यवस्थाका कारण त्यहिँ बस्न बाध्य भएका थिए...
हुम्लाका पत्रकारलाई क्षमता अभिवृद्धि र पत्रकार आचारसंहिताको तालिम
सिमकोटः कर्णालीको हिमाली जिल्ला हुम्लाका पत्रकारलाई प्रेस काउन्सिलले तालिम दिएको छ । प्रेस काउन्सिल नेपाल, सुचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले मिलेर हुम्लाका पत्रकारलाई तालिम दिएका हु...
कपिलवस्तुमा पाँच विद्यार्थी संगठनको विरोध प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो
कपिलवस्तु । कपिलवस्तुमा पाँच राजनितिक दलका भातृ संगठनहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिकास्थित गोरुसिँगेमा मुख्य पाँच राजनितिक दलका विद्य...
३४ समाचार देखाइएको