आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






आइतबार, भदौ ६, २०७८ एजेन्सी – लन्डन क्लबका लागि दोस्रोपटक डेब्यु गरेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु र रिस जेम्सले गोल गरेपछि नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । चेल्सी...
काठमाडौं : ‘मिस्टर सुप्रानेश्नल २०२१’मा नेपालका सन्तोष उपाध्याय तेस्रो रनर अप हुन सफल भएका छन्। यसको साथमा उनले ‘मिस्टर इन्फ्लुएन्सर’ तथा ‘मिस्टर ट्यालेन्ट’को उपाधि पनि हात पारेका छन्। पोल्याण्डको...
प्योङयाङ (एजेन्सी) - उत्तर कोरियाले त्यहाँका सर्बोच्च नेता किम जोङ उनको स्वास्थ्यबारे बहस गर्न आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको छ । नेता किमको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला कोरियाली...
भारतमा रक्षाबन्धनको दिन राखी बाँध्ने क्रमममा सर्पले डसेर सपेराको मृत्यु भएको छ । भारतमा रक्षाबन्धनको दिन दाजुभाईको दीर्घायुको लागि राखी बाँध्ने चलन छ । रक्षाबन्धनको दिन मनमोहनले आफ्नी बहिनीको दीर्...
बुटवल- गत वैशाखदेखि निरन्तर गर्माएको लुम्बिनीको सत्ता राजनीति अझै सेलाएको छैन। शंकर पोखरेल नेतृत्वको एमाले सरकार ढालेर चार दलीय गठबन्धन (कांग्रेस, माओवादी, जसपा र राजमो)ले माओवादीका कुलप्रसाद केसी...
धनगढी : सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन गर्दा बेथिति बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतका १ सय २९ कार्यालय र ७९ स्थानीय तहले एक वर्षमै ४ अर्ब ५५ करोड २० लाख ५७ हजार रूपैयाँ अनियमित ...
नोमपोन । कम्बोडियाका बालबालिका जलवायु परिवर्तनका कारण उत्पन्न हुने असरको उच्च जोखिममा रहेको पाइएको छ । विषेश गरेर उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षालगायतका विषयमा उनीहरूलाई हानी हुनसक्ने संयुक्त र...
नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुखको राजीनामा मागेको छ । एमालेको लुम्बिनी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गरी पदीय आचार अनुकुलको व्यवहार नगरेको भन्दै सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागे...